29/01/2026
यहि माघ १७ गते, शनिबार का दिन बरिष्ठ थाइराइड तथा हर्मोन एवं मधुमेह रोग बिशेषज्ञ डा. उमानाथ अधिकारी (𝐌𝐁𝐁𝐒, 𝐌𝐃, 𝐃𝐌 𝐄𝐧𝐝𝐨𝐜𝐫𝐢𝐧𝐨𝐥𝐨𝐠𝐲); नेशनल मल्टिस्पेसियलिटी क्लिनिक, भुड्कि चोक, बुटवल - ८ , श्रवणपथमा आउनु हुने हुँदा सुगर, थाइराइड तथा हर्मोन रोग सम्बन्धि समस्या भएका सम्पूर्ण बिरामी हरुलाई बिशेषज्ञ डाक्टर सँग उक्त दिन परामर्श, परिक्षण तथा उपचार गराई स्वास्थ्य लाभ लिनु हुन अनुरोध गर्दछौं।
सम्पर्क : नेशनल मल्टिस्पेसियलिटी क्लिनिक,
बुटवल - ८ , श्रवणपथ
फोन नं: 𝟎𝟕𝟏𝟓𝟑𝟒𝟓𝟎𝟔
मोबाइल नं: 𝟗𝟖𝟓𝟏𝟏𝟗𝟏𝟖𝟓𝟔 / 𝟗𝟖𝟓𝟕𝟎𝟕𝟐𝟖𝟓𝟔