04/09/2022
हजुरका कृतिहरु,पाहाड जस्तै अटल र अमर जुनिजुनिलाई,,,,,,,।
हजुरले भन्ने गरनुहुनथियो मानिस मोरेपछि पनी बाचिरहने हुनुपर्दछ।
हामीहरु सम्पुर्ण सिमली परिवार हजुरले देखाएको बाटाेमा हिडने कोसिस गरिरहेका छेे। आज हाजुरको परम पुन्य बैकुण्ठ धाम माहायात्रा को ४५ औं दिनको पुन्यतिथी मा आयोजित निशुल्क दन्त स्वास्थ्य सिबिर तथा श्रद्धाञ्जली कार्यक्रम मा
कपिलवस्तु जिल्ला का माननीय सामसद,मन्त्री , जननिर्बाचित नगर प्रमुख , विभिन्न संघ सवस्था का प्रमुख ,नागरिकसमाज,
पत्रकार समेत काे उपस्थिति मा कपिलवस्तु उधोग बाणिज्य सघ आयोजक ,कपिलवस्तु सामुदायिक अस्पताल सह आयोजक र सिमली डेनटल केयर प्रा,लि,मुख्य प्रायोजक रहेको निसुल्क स्वास्थ्य सिबिरमा २३३ जनाले स्वास्थ्य सेबा लिनुभयको छ। एसैगरी यी सम्पुर्ण सस्थाहरुलाई धन्यबाद दिदै हजुरका बिचारले हामिहरुलाई सधै सत्मार्गमा डाेर्याईरहने छन। हाजुरको अन्तिम ईक्षा आफ्नो नाममा अस्पताल संचालन गर्नेर दिनदुखिलाई सस्तोसेबा दिनुहो।यी हाजुरका ईक्षा पुरागर्ने बाचागर्दै हजुरक तस्बिर , केबल सम्झनामा 🥲🥲