Vital Multispeciality Clinic

Directions

Vital Multispeciality Clinic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Vital Multispeciality Clinic, Medical and health, Butwal-6, Shrawan path, Butwal.

Best multispeciality clinic in Butwal
👨‍⚕️हाम्रो सेवाहरु :-
• नाक, कान, घाटी तथा थाइराइड उपचार
• नशा टाउको तथा मनोरोग विशेषज्ञ
• जनरल तथा ल्याप्रोस्कोपिक शल्य चिकित्सा
• प्रसुति. निसन्तान तथा स्त्री रोग विशेषज्ञ
• छाला. योन रोग तथा सौन्दर्य विशेषज्ञ

खिर खाने दिनको शुभकामना !!!भाइटल मल्टि स्पेसियलिटी क्लिनिक प्रा.लि.बुटवल–६, हस्पिटललाइन श्रवण पथ (भुड्कीचोक देखि १०० मि....
31/07/2026

खिर खाने दिनको शुभकामना !!!
भाइटल मल्टि स्पेसियलिटी क्लिनिक प्रा.लि.
बुटवल–६, हस्पिटललाइन श्रवण पथ (भुड्कीचोक देखि १०० मि. भित्र)
📞 सम्पर्क
फोन ः ०७१–५९१५२४
मोबाइल ः ९७४३४७८२१०

31/07/2026

ग्रान्डी हस्पिटल काठमाण्डौका वरिष्ठ सुगर, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डा. सन्देश पन्थी अब भाइटल मल्टीस्पेसियलिटी क्लिनिक बुटवलमा
डा. आउने मितिः यहि श्रावण २२ र २३ गते
फोनबाट पनि नाम दर्ता गर्न सकिने छ ।
थप जानाकारीका लागि
भाइटल मल्टि स्पेसियलिटी क्लिनिक प्रा.लि.
भुटवल–६, हस्पिटललाइन श्रवण पथ भुड्कि चोकबाट भित्र (भुड्कीचोक देखि १०० मि. भित्र)
📞 सम्पर्क
फोन : ०७१-५९१५२४
मोबाइल : ९७४३४७८२१०

गुरु पूर्णिमाको शुभकामनाभाइटल मल्टीस्पेसियलिटी क्लिनिक प्रा.लि.श्रवणपथ, बुटवल–६, रुपन्देहीसम्पर्कः ०७१–५९१५२४, ९७४३४७८२१...
29/07/2026

गुरु पूर्णिमाको शुभकामना
भाइटल मल्टीस्पेसियलिटी क्लिनिक प्रा.लि.
श्रवणपथ, बुटवल–६, रुपन्देही
सम्पर्कः ०७१–५९१५२४, ९७४३४७८२१०

19/07/2026

वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा. विजय के.सी
यहि श्रावण ९ गते शनिवार बुटवलको भाईटल क्लिनिकमा आउदैहुनुहुन्छ ।
यदि तपाईलाई पेट तथा कलेजो रोगका समस्या छन भने तुरुन्त सम्पर्क गर्नुहोला
डाक्टर आउने स्थान :
भाइटल मल्टीस्पेसियलिटी क्लिनिक प्रा.लि.
श्रवणपथ, बुटवल–६, रुपन्देही
सम्पर्क: ०७१–५९१५२४, ९७४३४७८२१०
फोनबाट पनि अग्रिम नाम लेखाउने व्यवस्था छ।

साउने संक्रान्तीको शुभकामनाभाइटल मल्टि स्पेसियलिटी क्लिनिक प्रा.लि.भुटवल–६, हस्पिटललाइन श्रवण पथभुड्कि चोकबाट १०० मिटर भ...
17/07/2026

साउने संक्रान्तीको शुभकामना
भाइटल मल्टि स्पेसियलिटी क्लिनिक प्रा.लि.
भुटवल–६, हस्पिटललाइन श्रवण पथ
भुड्कि चोकबाट १०० मिटर भित्र
📞 सम्पर्क
फोन : ०७१-५९१५२४
मोबाइल : ९७४३४७८२१०

13/07/2026

भरतपुर क्यान्सर अस्पताल चितवनका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. समिर शर्मा अब बुटबलको हस्पिटललाइन भुड्कि चोक श्रवण पथमा रहेको भाइटल क्लिनिक मा ।
डा. आउने मितिः यहि श्रावण ३ गते आइतबार
फोनबाट पनि नाम दर्ता गर्न सकिने छ ।
थप जानाकारीका लागि
भाइटल मल्टि स्पेसियलिटी क्लिनिक प्रा.लि.
भुटवल–६, हस्पिटललाइन श्रवण पथ भुड्कि चोकबाट १०० मिटर भित्र
📞 सम्पर्क
फोन : ०७१-५९१५२४
मोबाइल : ९७४३४७८२१०

04/07/2026

ग्रान्डी हस्पिटल काठमाण्डौका वरिष्ठ सुगर, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डा. सन्देश पन्थी अब भाइटल मल्टीस्पेसियलिटी क्लिनिक बुटवलमा
डा. आउने मितिः यहि असार २६ र २७ गते
थप जानाकारीका लागि
भाइटल मल्टि स्पेसियलिटी क्लिनिक प्रा.लि.
भुटवल–६, हस्पिटललाइन श्रवण पथ भुड्कि चोकबाट भित्र (भुड्कीचोक देखि १०० मि. भित्र)
📞 सम्पर्क
फोन : ०७१-५९१५२४
मोबाइल : ९७४३४७८२१०

28/06/2026

के तपाईं पाइल्स, फिसर वा फिस्टुलाको समस्याबाट पीडित हुनुहुन्छ? 🤔
अब चिन्ता नलिनुहोस् !
यहि असार २० गते शनिबार बुटवलको भाइटल मल्टिस्पेसियालिटी क्लिनिकमा वरिष्ठ विशेषज्ञ डा. आनन्द भट्टराई (MBBS, MS, General & Laparoscopic Surgery) द्वारा अत्याधुनिक लेजर प्रविधिबाट विशेष उपचार सेवा उपलब्ध हुँदैछ ।

किन लेजर प्रविधि रोज्ने?
✅ कम पीडा, छिटो निको हुने
✅ बिना चिरफार, टाका नलगाई र बिना चिन्ता उपचार
✅ रगत कम बग्ने, संक्रमणको न्यून जोखिम
✅ उपचारपछि सोही दिन घर फर्किन सकिने

📅 डाक्टर आउने मिति: २०८३ असार २० गते शनिबार
📍 स्थान: भाइटल मल्टिस्पेसियालिटी क्लिनिक
श्रवणपथ, बुटवल-६, रुपन्देही
(भुड्की चोकबाट १०० मिटर भित्र)
फोनबाट पनि नाम दर्ता गर्न सकिने छ
📞 फोन नं: 071-591524, 9743478210, 9857078524
आजै आफ्नो नाम दर्ता गराउनुहोस्! 🙏

28/06/2026

भाइटलमा आधुनिक लेजर प्रविधिद्वारा पाइल्स, फिसर र फिस्टुलाको उपचार #समाचार_कमेन्टमा

22/06/2026

वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा. विजय के.सी
यहि असार १३ गते शनिवार बुटवलको भाईटल क्लिनिकमा आउदैहुनुहुन्छ ।
यदि तपाईलाई निम्न रोगका समस्या छन भने तुरुन्त सम्पर्क गर्नुहोला
डाक्टर आउने स्थान :
भाइटल मल्टीस्पेसियलिटी क्लिनिक प्रा.लि.
श्रवणपथ, बुटवल–६, रुपन्देही
सम्पर्क: ०७१–५९१५२४, ९७४३४७८२१०
फोनबाट पनि अग्रिम नाम लेखाउने व्यवस्था छ।

Address

Butwal-6, Shrawan Path
Butwal
32900

Website

Alerts

Be the first to know and let us send you an email when Vital Multispeciality Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share