Bhawani Medisales-भवानी मेडिसेल्स प्रा.लि. बुटवल

  • Home
  • Nepal
  • Butwal
  • Bhawani Medisales-भवानी मेडिसेल्स प्रा.लि. बुटवल

Bhawani Medisales-भवानी मेडिसेल्स प्रा.लि. बुटवल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhawani Medisales-भवानी मेडिसेल्स प्रा.लि. बुटवल, Medical and health, शहिद प्रचण्ड थाैव चोक, बुटवल-८,, Butwal.

🩺 विशेषज्ञ मुटु रोग परामर्श सेवा 🩺अब भवानी फार्मेसीमाडा. बर्कदिन खानMBBS, IMM (Internal Medicine, KMC)FCPS Cardiology(शह...
29/03/2026

🩺 विशेषज्ञ मुटु रोग परामर्श सेवा 🩺
अब भवानी फार्मेसीमा
डा. बर्कदिन खान
MBBS, IMM (Internal Medicine, KMC)
FCPS Cardiology
(शहीद गंगालाल राष्ट्रिय मुटु केन्द्र)
NMC No.: 19530
उपचार हुने समस्याहरूः
🔹 उच्च रक्तचाप
🔹 मुटु दुख्ने / छाती दुख्ने समस्या
🔹 मुटुमा रगत नपुग्ने समस्या (Blockage)
🔹 मुटुको ढुकढुक अनियमित हुने
🔹 मुटु फेल हुने समस्या
🔹 कोलेस्ट्रोल सम्बन्धी समस्या
📅 डा. भेट्ने समय: यही चैत्र २८ गते, शनिवार
(प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार)
📍 स्थान: भवानी सिटी हेल्थ क्लिनिक,
शहीद प्रचण्ड थैव चोक, सुखानगर, बुटवल–८ (हिल पार्क पुल नजिकै)
👉 मुटु स्वास्थ्य जाँच, परामर्श तथा उपचारका लागि समयमै सम्पर्क गर्नुहोस्।
👉 सीमित समय भएकाले अग्रिम बुकिङ गर्न अनुरोध गरिन्छ।
📞 सम्पर्क नम्बर:
📱 9708054501
📱 9857032856

With Bhawani city health clinic - भवानी सिटी हेल्थ क्लिनिक – I just got recognized as one of their top fans! 🎉
21/03/2026

With Bhawani city health clinic - भवानी सिटी हेल्थ क्लिनिक – I just got recognized as one of their top fans! 🎉

19/03/2026
ऐतिहासिक एवं सांस्कृतिक पर्व घोडे जात्राको अवसरमाहाम्रा सम्पूर्ण सेवाग्राहीहरू, स्वास्थ्यकर्मीहरू तथा शुभेच्छुकहरूमास्वा...
18/03/2026

ऐतिहासिक एवं सांस्कृतिक पर्व घोडे जात्राको अवसरमा
हाम्रा सम्पूर्ण सेवाग्राहीहरू, स्वास्थ्यकर्मीहरू तथा शुभेच्छुकहरूमा
स्वास्थ्य, सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछौं। 🏥✨

𝐇𝐚𝐩𝐩𝐲 𝐈𝐧𝐭𝐞𝐫𝐧𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐖𝐨𝐦𝐞𝐧'𝐬 𝐃𝐚𝐲 𝐟𝐫𝐨𝐦 𝐭𝐡𝐞 𝐭𝐞𝐚𝐦 𝐚𝐭 𝐁𝐡𝐚𝐰𝐚𝐧𝐢 𝐂𝐢𝐭𝐲 𝐇𝐞𝐚𝐥𝐭𝐡 𝐂𝐥𝐢𝐧𝐢𝐜! "Celebrating the women who heal, the women ...
08/03/2026

𝐇𝐚𝐩𝐩𝐲 𝐈𝐧𝐭𝐞𝐫𝐧𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐖𝐨𝐦𝐞𝐧'𝐬 𝐃𝐚𝐲 𝐟𝐫𝐨𝐦 𝐭𝐡𝐞 𝐭𝐞𝐚𝐦 𝐚𝐭 𝐁𝐡𝐚𝐰𝐚𝐧𝐢 𝐂𝐢𝐭𝐲 𝐇𝐞𝐚𝐥𝐭𝐡 𝐂𝐥𝐢𝐧𝐢𝐜!
"Celebrating the women who heal, the women who care, and the women who lead. Today, we honor the incredible female healthcare professionals who dedicate their lives to others, and every woman in our community.

"

🏥 भवानी सिटी हेल्थ क्लिनिक प्रा. लि. 🏥भवानी फार्मेसी प्रा.लि."मधुमेह, थाइराइड, हर्मोन, मुटु तथा छाती र फोक्सो रोग उपचार ...
01/03/2026

🏥 भवानी सिटी हेल्थ क्लिनिक प्रा. लि. 🏥
भवानी फार्मेसी प्रा.लि.
"मधुमेह, थाइराइड, हर्मोन, मुटु तथा छाती र फोक्सो रोग उपचार केन्द्र"
दैनिक उपस्थित विशेषज्ञ डाक्टरहरु:
✅ वरिष्ठ मधुमेह, थाइराइड तथा हर्मोन विशेषज्ञ
डा. सच्चिदानन्द यादव (Dr. S N YADAV)
MBBS, MD (ENDOCRINOLOGY)
✅ वरिष्ठ छाती तथा फोक्सो रोग विशेषज्ञ
डा. यमन चन्द्र प्रधान (Dr. Yaman Chandra Pradhan)
MD (PULMONOLOGY)
✅ वरिष्ठ ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा इन्डोस्कोपिस्ट
डा. मनोज झा (Dr. Manoj Jha)
MD (INTERNAL MEDICINE)
✅ हाडजोर्नी, नशा तथा बाथ रोग विशेषज्ञ
डा. निरज के.सी. (Dr. Niraj K.C.)
MS ORTHOPEDICS & TRAUMATOLOGY
✅ प्रसूती तथा स्त्री रोग विशेषज्ञ
डा. निशान्त कुमार ठाकुर (Nishant Kumar Thakur)
MBBS/MD Obs-Gynae
डा. निशान्त कुमार ठाकुर (Dr. Nishant Kumar Thakur)
MBBS/MD Obs-Gynae | NMC: 15303
📅 सेवा: दैनिक (Daily Service)
📍 स्थान: शहिद प्रचण्ड थैव चोक, सुखानगर, बुटवल-८
📞 सम्पर्क:
071530942
9708054501
9857032856

🩺 वरिष्ठ ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा इन्डोस्कोपिस्ट परामर्श सेवा 🩺अब भवानी सिटी हेल्थ क्लिनिकमाडा. मनोज झाMD (INTERNAL ...
01/03/2026

🩺 वरिष्ठ ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा इन्डोस्कोपिस्ट परामर्श सेवा 🩺
अब भवानी सिटी हेल्थ क्लिनिकमा
डा. मनोज झा
MD (INTERNAL MEDICINE)
(२५ वर्षको अनुभव)
NMC No.: 3159
उपचार हुने समस्याहरूः
🔹 पाचन प्रणालीका समस्या (पेट दुख्ने, फुल्ने, ग्यास, अपच)
🔹 ग्यास्ट्रिक तथा अल्सर (Gastric & Ulcer)
🔹 कलेजोका रोगहरू (Liver Diseases - Fatty Liver, Hepatitis A, B, C, Cirrhosis)
🔹 आन्द्रा र मलाशयका समस्या (IBS, कब्जियत, पातलो दिसा)
🔹 जन्डिस (पित्त रोग)
🔹 प्यानक्रियास (अग्नाशय) सम्बन्धी समस्या
🔹 क्यान्सर स्क्रीनिङ (पेट, कलेजो, आन्द्रा)
🔹 इन्डोस्कोपी र कोलोनोस्कोपी सेवा
📅 डा. भेट्ने समय: दैनिक सेवा (Daily Service)
📍 स्थान: भवानी सिटी हेल्थ क्लिनिक,
शहिद प्रचण्ड थैव चोक, सुखानगर, बुटवल–८
👉 पाचन प्रणाली, कलेजो तथा ग्यास्ट्रो सम्बन्धी जाँच, इन्डोस्कोपी/कोलोनोस्कोपी र उपचारका लागि समयमै सम्पर्क गर्नुहोस्।
👉 अग्रिम बुकिङ गर्न अनुरोध गरिन्छ।
📞 सम्पर्क नम्बर:
📱 071530942
📱 9708054501
📱 9857032856

🩺 विशेषज्ञ मधुमेह, थाइराइड तथा हर्मोन परामर्श सेवा 🩺अब भवानी सिटी हेल्थ क्लिनिकमाडा. सच्चिदानन्द यादव (Dr. S N YADAV)MBB...
01/03/2026

🩺 विशेषज्ञ मधुमेह, थाइराइड तथा हर्मोन परामर्श सेवा 🩺
अब भवानी सिटी हेल्थ क्लिनिकमा
डा. सच्चिदानन्द यादव (Dr. S N YADAV)
MBBS, MD (ENDOCRINOLOGY)
NMC No.: 4340
उपचार हुने समस्याहरूः
🔹 मधुमेह (Diabetes) - नियन्त्रणमा आउन कठिन भएको चिनी रोग
🔹 थाइराइड घटबढ भइराख्ने समस्या
🔹 हर्मोन गडबडी (Hormonal Imbalance)
🔹 अत्यधिक मोटोपन (Obesity)
🔹 सन्तान नहुने समस्या (Infertility)
🔹 महिलाको महिनावारी समस्या
🔹 हड्डी कमजोर हुने रोग / भिटामिन D को कमी
🔹 उच्च प्रेसर र कोलेस्ट्रोल
📅 डा. भेट्ने समय: दैनिक सेवा (Daily Service)
📍 स्थान: भवानी सिटी हेल्थ क्लिनिक,
शहिद प्रचण्ड थैव चोक, सुखानगर, बुटवल–८
👉 मधुमेह, थाइराइड तथा हर्मोन सम्बन्धी जाँच, परामर्श तथा उपचारका लागि समयमै सम्पर्क गर्नुहोस्।
👉 अग्रिम बुकिङ गर्न अनुरोध गरिन्छ।
📞 सम्पर्क नम्बर:
📱 071530942
📱 9708054501
📱 9857032856

Address

शहिद प्रचण्ड थाैव चोक, बुटवल-८,
Butwal
32900

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Website

Alerts

Be the first to know and let us send you an email when Bhawani Medisales-भवानी मेडिसेल्स प्रा.लि. बुटवल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share