28/05/2026
🙏 आज हाम्रो क्लिनिकमा
Dr. Roshan Sharma Poudel बाट सेवा लिनु भएका
हाम्रा सम्पूर्ण सेवाग्राहीहरूमा हार्दिक धन्यवाद ।
यहाँहरूको विश्वास, माया र साथले हामीलाई अझ उत्कृष्ट सेवा दिन प्रेरणा मिलेको छ ।
साथै आगामी दिनहरूमा पनि
गुणस्तरीय दन्त सेवा लिन
यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ ।
धन्यवाद ।
गढवा डेन्टल क्लिनिक
देउखुरी, दाङ ।