Rapti Lifecare Hospital Pvt Ltd

Rapti Lifecare Hospital  Pvt Ltd Toll Free Number-18105000175
Rapti Life Care Hospital is dedicated to providing high-quality, accessible, and affordable healthcare.

With expert medical professionals and advanced facilities, we ensure patients receive top-notch treatment at your own home

राप्ती लाइफ केयर हस्पिटल प्रा.लि.का डाइरेक्टर  जीवन भण्डारीज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना 💐सुस्वास्थ्य, दीर्घ...
22/08/2026

राप्ती लाइफ केयर हस्पिटल प्रा.लि.का डाइरेक्टर जीवन भण्डारीज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना 💐

सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि तथा निरन्तर सफलताको हार्दिक शुभकामना🎂

राप्ती लाइफ केयर हस्पिटल प्रा.लि. परिवार
तुलसीपुर–७, मोतिपुर, दाङ

20/08/2026

एचए र नर्सिङका नयाँ विद्यार्थीसंग परिचयात्मक कार्यक्रम

एचए र नर्सिङका नयाँ विद्यार्थीसंग परिचयात्मक कार्यक्रमदाङको तुलसीपुर–७ मोतिपुरस्थित राप्ती लाइफ केयर हस्पिटल प्रालिद्वार...
19/08/2026

एचए र नर्सिङका नयाँ विद्यार्थीसंग परिचयात्मक कार्यक्रम

दाङको तुलसीपुर–७ मोतिपुरस्थित राप्ती लाइफ केयर हस्पिटल प्रालिद्वारा सञ्चालित एचए तथा नर्सिङ कलेजले प्रथम वर्षका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागतसहित परिचयात्मक कार्यक्रम गरेको छ ।

कलेजमा अध्ययनरत विद्यार्थीहरूबीच एकआपसमा चिनजान गराउने र अध्ययन वातावरण सहज बनाउने उद्देश्यका साथ बुधबार परिचयात्मक कार्यक्रमको आयोजना गरिएको हो ।

राप्ती लाइफ केयर हस्पिटल प्रालिका अध्यक्ष हरिप्रसाद रिजालको अध्यक्षतामा कार्यक्रम भएको हो । अध्यक्ष रिजालले स्वास्थ्य क्षेत्र अन्य क्षेत्रभन्दा भिन्न, अत्यन्त संवेदनशील र पवित्र भएको बताउनुभयो ।

‘तपाईंहरूले छनोट गर्नुभएको पेशा केवल रोजगारी वा अध्ययनमा मात्र सीमित छैन, यो प्रत्यक्ष रूपमा मानव सेवासँग जोडिएको छ’ अध्यक्ष रिजालले भन्नुभयो–‘मानव जीवनको रक्षा गर्ने र दुःखमा परेका बिरामीलाई मलमपट्टी लगाउने जस्तो गरिमामय पेशा रोज्नु आफैँमा गर्वको विषय हो ।’

अध्यक्ष रिजालले कलेजको शैक्षिक गुणस्तर र विगतको नतिजाबारे पनि प्रकाश पार्नुभयो । कलेजले सैद्धान्तिक ज्ञानका साथसाथै व्यावहारिक र प्रयोगात्मक अभ्यासमा विशेष जोड दिँदै आएकाले यहाँका विद्यार्थीहरूले जहाँ पुगेपनि आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गर्न सफल भएको उहाँको भनाई छ ।

कार्यक्रममा अस्पतालका डाइरेक्टर द्वय दोर्ण वली र जीवन भण्डारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

धर्म, संस्कृति र प्रकृतिप्रतिको सम्मानको यो पावन पर्वले सबैको जीवनमा सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धि ल्याओस् ,गपञ्चम...
17/08/2026

धर्म, संस्कृति र प्रकृतिप्रतिको सम्मानको यो पावन पर्वले सबैको जीवनमा सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धि ल्याओस् ,गपञ्चमीको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।

RAPTI LIFE CARE HOSPITAL (P) LTD.
तपाईंको स्वास्थ्य, हाम्रो प्रतिबद्धता।

महिनावारी अनियमित छ?यसलाई सामान्य सम्झेर बेवास्ता नगर्नुहोस्। समयमै जाँच र उपचारले धेरै समस्याबाट बच्न सकिन्छ।डा. विनोद ...
16/08/2026

महिनावारी अनियमित छ?
यसलाई सामान्य सम्झेर बेवास्ता नगर्नुहोस्। समयमै जाँच र उपचारले धेरै समस्याबाट बच्न सकिन्छ।

डा. विनोद सिंह
स्त्री तथा प्रसूति रोग विशेषज्ञ

Rapti Life Care Hospital (P) Ltd.
तुलसीपुर–७, मोतीपुर, दाङ
०८२–५२२६८६ | ☎️ १८१०–५००–०१७५

तपाईंको स्वास्थ्य, हाम्रो प्रतिबद्धता।

बच्चामा झाडापखाला र बान्ताको समस्या देखिएको छ?यसलाई सामान्य सम्झेर बेवास्ता नगर्नुहोस्। समयमै सही उपचार र चिकित्सकको सल्...
13/08/2026

बच्चामा झाडापखाला र बान्ताको समस्या देखिएको छ?

यसलाई सामान्य सम्झेर बेवास्ता नगर्नुहोस्। समयमै सही उपचार र चिकित्सकको सल्लाहले बच्चालाई गम्भीर समस्याबाट बचाउन सकिन्छ।
डा. शौरभ संग्रौला
बालरोग विशेषज्ञ
Rapti Life Care Hospital (P) Ltd.
तुलसीपुर–७, मोतीपुर, दाङ
०८२–५२२६८६
टोल–फ्री: १८१०–५००–०१७५ (पैसा नलाग्ने)
तपाईंको स्वास्थ्य, हाम्रो प्रतिबद्धता। See less

अन्तर्राष्ट्रिय युवा दिवसको हार्दिक शुभकामनास्वस्थ, सक्षम र सकारात्मक युवा नै समृद्ध नेपालको आधार हुन्।
12/08/2026

अन्तर्राष्ट्रिय युवा दिवसको हार्दिक शुभकामना

स्वस्थ, सक्षम र सकारात्मक युवा नै समृद्ध नेपालको आधार हुन्।

मधुमेहका लक्षणहरूलाई बेवास्ता नगर्नुहोस्!धेरै तिर्खा लाग्ने, बारम्बार पिसाब लाग्ने, अत्यधिक थकान तथा कमजोरी महसुस हुने व...
11/08/2026

मधुमेहका लक्षणहरूलाई बेवास्ता नगर्नुहोस्!

धेरै तिर्खा लाग्ने, बारम्बार पिसाब लाग्ने, अत्यधिक थकान तथा कमजोरी महसुस हुने वा तौल घट्दै जाने जस्ता लक्षणहरू देखिएमा समयमै स्वास्थ्य जाँच गराउनुहोस्।

रक्तमा चिनीको मात्रा समयमै जाँच गरी विशेषज्ञ चिकित्सकको उचित परामर्श र उपचार लिनुहोस्।

डा. विकास सहनी
फिजिसियन

राप्ती लाइफ केयर हस्पिटल प्रा. लि.
तुलसीपुर–७, मोतीपुर, दाङ
०८२–५२२६८६
टोल–फ्री: १८१०–५००–०१७५ (पैसा नलाग्ने)

तपाईंको स्वास्थ्य, हाम्रो प्रतिबद्धता।

10/08/2026

पित्तथैलीको समस्या छ? अब उपचारका लागि टाढा जानुपर्दैन।

पित्तथैलीमा पत्थरी वा अन्य समस्या देखिएमा समयमै विशेषज्ञसँग परामर्श लिनुहोस्। राप्ती लाइफ केयर हस्पिटलमा दूरबिन (ल्याप्रोस्कोपिक) विधिबाट पित्तथैलीको शल्यक्रिया सेवा उपलब्ध छ।

डा. गोवर्धन नेपाल
जनरल सर्जन

आधुनिक प्रविधि, अनुभवी चिकित्सक तथा सुरक्षित शल्यक्रिया सेवासहित तपाईंको उपचारमा राप्ती लाइफ केयर हस्पिटल प्रतिबद्ध छ।

तुलसीपुर–७, मोतीपुर, दाङ
☎️ ०८२–५२२६८६
📞 टोल–फ्री: १८१०–५००–०१७५ (पैसा नलाग्ने)

राप्ती लाइफ केयर हस्पिटल — तपाईंको स्वास्थ्य, हाम्रो प्रतिबद्धता।

09/08/2026

दीर्घकालीन रोग वा दुखाइ पेन क्लिनिकमार्फत पनि निको पार्न सकिन्छ?
डा. सवनम संग्रौला
एनेस्थेसियोलोजिस्ट
राप्ती लाइफ केयर हस्पिटल प्रा. लि.
सम्पूर्ण विशेषज्ञ स्वास्थ्य सेवा, एकै ठाउँमा।
तुलसीपुर–७, मोतीपुर, दाङ
📞 ०८२–५२२६८६

Address

Motipur, Tulsipur
Dang District
44600

Alerts

Be the first to know and let us send you an email when Rapti Lifecare Hospital Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rapti Lifecare Hospital Pvt Ltd:

Shortcuts

Share