Mausam Pathology Center Bhalubang, Dang

Mausam Pathology Center Bhalubang, Dang Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mausam Pathology Center Bhalubang, Dang, Bhalubang, Dang, Dang District.

21/12/2024

Diabetes patient is required regular lab investigation at every month.These investigation are as follows
1.Sugar F
2. Sugar PP
3. HbA1c ( every 3 months)
4) RFT (Renal Function Test)
5) Urine Routine Examination

01/01/2023

तपाईहरुको जीवनमा सुख,शान्ति र समृद्धि आवस् साथै सु-स्वास्थ्य, दीर्घायु रहोस। पूरा हुन नसकेका अनेकौं अधूरा कामहरू पूरा होउन्।नयाँ वर्ष २०२३ को धेरै धेरै शुभकामना।

30/12/2022

गुरुङ समुदायको एक महत्वपूर्ण पर्व "तमु ल्होसार" को उपलक्ष्यमा सम्पुर्ण साथीभाई तथा आफन्तहरूमा हार्दिक शुभकामना।

आज मिति २०७७/१०/१९ गतेका दिन यस मौसम प्याथोलोजी सेन्टर मा कार्यरत हामी सम्पूर्ण स्वास्थ्यकर्मीहरुले पहिलो चरणको कोभिड-१९...
01/02/2021

आज मिति २०७७/१०/१९ गतेका दिन यस मौसम प्याथोलोजी सेन्टर मा कार्यरत हामी सम्पूर्ण स्वास्थ्यकर्मीहरुले पहिलो चरणको कोभिड-१९ विरुद्धको खोप लिँदै

04/09/2020

आदरणीय ग्राहक महानुभावहरु,
हामीले विगत लामो समय देखि नै तपाईं हाम्रो सुन्दर नगर भालुबाङ पुल्चोकमा रहेर हजुरहरुलाई ल्याब सम्बन्धी विभिन्न सेवाहरु जस्तै सुगर (Sugar), जन्डिस (Jandice), टाइफ्वाईड (Typhoid), किड्नी सम्बन्धी जाँच (RFT),कलेजो सम्बन्धि जाँच(LFT), कोलेस्टेरोल (Lipid Profile Test), थाईराईड सम्बन्धि जाँच (TFT) लगाएत अन्य विभिन्न किसिमका चेक जाँच हरु गरेर सेवा दिँदै आईरहेका छौं अबका दिनहरुमा पनि हजुरहरुको सेवामा तल्लीन रहनेछौं।

गौतम गिरी
प्रबन्ध निर्देशक
[email protected]
9847989066

02/09/2020

कन्ट्याक्ट ट्रेसिङकाे आधारमा मिति २०७७/०५/१३ मा हाम्रो ल्याबमा कार्यरत हामी सबै जना र सम्बन्धित अन्य व्यक्तित्वहरूको कोरोना भाईरस परीक्षण (by RT- PCR Method) काे लागि राप्ती गाउँपालिका ले स्वाब कलेक्सन गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाएको थियो। जस अन्तर्गत आज मिति २०७७/०५/१७ मा रिपोर्ट आएको छ र उक्त सबै रिपोर्टमा कोरोना भाईरस को संक्रमण नभएको अर्थात् Corona Virus Negative प्रमाणित भएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ।

गौतम गिरी
प्रबन्ध निर्देशक
9847989066

मिती: २०७६/०९/२३आदरणीय ग्राहक महानुभावहरु,साथै मेडिकल,स्वास्थ्य क्लिनिक,डेन्टल क्लिनिक तथा हस्पिटल हरु,तपाईँहरूको विभिन्...
11/01/2020

मिती: २०७६/०९/२३
आदरणीय ग्राहक महानुभावहरु,
साथै मेडिकल,स्वास्थ्य क्लिनिक,डेन्टल क्लिनिक तथा हस्पिटल हरु,
तपाईँहरूको विभिन्न समस्याहरुलाई मध्यनजर गर्दै छिटो, र गुणस्तरीय प्याथोलोजी सेवाको लागि यस प्रयोगशालामा थप अत्याधुनिक मेसिन Auto Analyzer र कम्प्युटर जडान गरिएको छ। यस बाट मृगौला,कलेजो,मुटु, सम्बन्धी परीक्षण लगायत अन्य विभिन्न परीक्षणहरू गरी कम्पुटर पद्धति बाट रिपोर्ट दिने ब्यवस्था गरिएको छ। यसरी यस प्रयोगशाला लाई आजको मितिबाट नयाँ व्यवस्थापनका साथ सञ्चालन गरेको व्यहोरा सम्बन्धित सबैलाई सहर्ष जानकारी गराइन्छ।

Managing Director
Gautam Giri
Bhalubang, Pulchowk,Dang
9847989066/9809766188
Email: [email protected]

Biochemistry Analyzer V Chem Next Coming Soon...
02/01/2020

Biochemistry Analyzer V Chem Next
Coming Soon...

मुटु जीवनको कति अमूल्य चीज हो त्यो त सबैलाई थाहा भएकै कुरा हो तर पनि हामी यसलाई स्वस्थ राख्नको लागि कुनै पनि उपाय अपनाउँ...
30/12/2019

मुटु जीवनको कति अमूल्य चीज हो त्यो त सबैलाई थाहा भएकै कुरा हो तर पनि हामी यसलाई स्वस्थ राख्नको लागि कुनै पनि उपाय अपनाउँदैँनौ कहिले काही उपाय अपनाउँदा अपनाउँदै पनि मुटुमा समस्या आउन सक्छ यदि समस्या आइहाल्यो भने त उपचार गर्नै परयो तर समस्या नआउँदै पनि हामीले मुटुलाई स्वस्थ राख्नको लागि शरीरमा पाइने Lipid अथवा cholesterol को मात्रालाई सन्तुलनमा राख्न सक्छौ यदि कोलेस्टेरोलको मात्रा बढी भयो भने मुटुलाई एकदमै असर पर्दछ त्यसको लागि खानपानमा ध्यान दिनु पर्छ र शरीमा पाइने विभिन्न खालका कोलेस्टेरोलको जाँच कम्तीमा पनि ६/६ महिनामा गराउनु पर्दछ। गराउनु पर्ने जाँच हरु तल हेर्नुहोला यी सम्पूर्ण परीक्षणहरू रगत मार्फत गरिन्छ।
Lipid profile Test
1) Total Cholesterol
2) Triglycerides
3) LDL Cholesterol
4) HDL Cholesterol
5) VLDL Cholesterol
यदि मुटुको कार्य परीक्षण गर्नु परेमा Cardiac Function Test(CFT) गराउनु पर्दछ।

मानव शरीरको महत्त्व पूर्ण अंग मध्यको एक हो कलेजो(Liver)। हामीले खाएको खानामा भएको विषाक्त वस्तुलाई पनि कलेजोले नै पचाउने...
29/12/2019

मानव शरीरको महत्त्व पूर्ण अंग मध्यको एक हो कलेजो(Liver)। हामीले खाएको खानामा भएको विषाक्त वस्तुलाई पनि कलेजोले नै पचाउने काम गर्दछ हाम्रो शरीरको सम्पुर्ण पाचन प्रक्रिया यही कलेजो मार्फत नै हुने हो यदि कुनै कारणवश कलेजोले काम गरेन भने हाम्रो जीवनको अस्तित्व नै समाप्त हुन्छ त्यसैले बेला बेलामा हामीले कलेजोको कार्य परीक्षण गर्नु पर्दछ यसको परीक्षण स्वस्थ र अस्वस्थ दुवै व्यक्तिले नियमितरुपमा प्याथोलोजीमा गएर रगतमा निम्न परीक्षणह‌रु (Blood Test) गर्नु पर्दछ। यो परीक्षण शरीरमा समस्या भइसके पछि मात्रै गर्ने जाच होइन यो जस्तो सुकै उमेर समुहको निरोगी व्यक्तिले पनि गर्नु पर्दछ।
Liver Function Test (LFT)
1) Total Bilirubin
2) Direct Bilirubin
3) Indirect Bilirubin
4) SGOT
5) SGPT
6) Alkaline Phosphatase
7) Total Protein
8) Albumin
9) Globulin
10) A/G Ratio

यसमा थप CBC,HBsAg र HCV पनि गर्नु पर्दछ।

तपाई ले आफ्नो मृगौलाले काम गरिरहेको छ या काम गरिरहेको छैन भन्ने कुराको जानकारी राख्नको लागि तपाईंले कम्तीमा पनि ६/६ महिन...
27/12/2019

तपाई ले आफ्नो मृगौलाले काम गरिरहेको छ या काम गरिरहेको छैन भन्ने कुराको जानकारी राख्नको लागि तपाईंले कम्तीमा पनि ६/६ महिनामा चेक गराउनु पर्छ तपाईंलाई लाग्न सक्छ मलाई केही दुखाइ नै छैन केहि समस्या नै छैन किन चेक गर्ने हो र भनेर तर जब तपाईंलाई समस्या भएको थाह हुन्छ त्यस पछि तपाईंको मृगौला एकदमै बिग्रिसकेको हुन्छl त्यसैले आफूलाई समस्या हुनु भन्दा पहिले नै चेक गराउनु पर्छ।त्यसको लागि रगत र पिसाब बाट तल दिइएका Test हरु गराउनु पर्दछ।
Renal Function Test (RFT)
1) Urea
2)Creatinine
3)Uric acid
4)Sodium
5) Potassium
6)Urine RE
7) Sugar ( यो RFT अन्तर्गत त पर्दैन तर गर्नु पर्छ)

ल्याब सम्बन्धी कुनै पनि चेक जाँच गर्नु परेमा हामीलाई सम्पर्क गर्नु होला बिरामी चेक हुने समय हप्ताको सातै दिन विहान ७:०० ...
26/12/2019

ल्याब सम्बन्धी कुनै पनि चेक जाँच गर्नु परेमा हामीलाई सम्पर्क गर्नु होला बिरामी चेक हुने समय हप्ताको सातै दिन विहान ७:०० बजे देखि बेलुकी ७:०० बजे सम्म
ठेगाना - राप्ती -१,भालुबाङ पुल्चोक, दाङ
सम्पर्क - ९८४७९८९०६६/९८०९७६६१८८

Address

Bhalubang, Dang
Dang District

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+9779864923066

Website

Alerts

Be the first to know and let us send you an email when Mausam Pathology Center Bhalubang, Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mausam Pathology Center Bhalubang, Dang:

Share