पिपलचौरी स्वास्थ्य चौकी दुहु-१दार्चुला

  • Home
  • Nepal
  • Darchula
  • पिपलचौरी स्वास्थ्य चौकी दुहु-१दार्चुला

पिपलचौरी स्वास्थ्य चौकी दुहु-१दार्चुला पिपलचौरी स्वास्थ्य चौकि

HPV  vaccination श्री पिपलचौरी मा.वि वीण
10/02/2026

HPV vaccination
श्री पिपलचौरी मा.वि वीण

नसर्ने रोगको जाँच गराऔं, स्वस्थ र दीर्घ जीवन बाँचौं" भन्ने मुल नारा सहित नसर्ने रोगसम्बन्धी स्क्रिनिङ तथा खोजपडताल कार्य...
07/02/2026

नसर्ने रोगको जाँच गराऔं, स्वस्थ र दीर्घ जीवन बाँचौं" भन्ने मुल नारा सहित नसर्ने रोगसम्बन्धी स्क्रिनिङ तथा खोजपडताल कार्यक्रम आज मिति 2082 पौष 24गते देखि पिपलचौरि स्वास्थ्य चौकीको आयोजनामा खररा टोलमा सन्चालन गरिएको छ ।

नसर्ने रोगको जाँच गराऔं, स्वस्थ र दीर्घ जीवन बाँचौं" भन्ने मुल नारा सहित नसर्ने रोगसम्बन्धी स्क्रिनिङ तथा खोजपडताल कार्य...
06/02/2026

नसर्ने रोगको जाँच गराऔं, स्वस्थ र दीर्घ जीवन बाँचौं" भन्ने मुल नारा सहित नसर्ने रोगसम्बन्धी स्क्रिनिङ तथा खोजपडताल कार्यक्रम आज पिपलचौरि स्वास्थ्य चौकीको आयोजनामा भगनाडि टोलमा सन्चालन गरिएको छ । बाँकी टोलहरुमा पनि निरन्तर रुपमा सञ्चालन गरिने व्यहोरा समेत जानकारि गरिन्छ धन्यवाद ।
भोलि 2082/10/24 गत्ते खररा टोलमा सन्चालन गरिनेछ

नसर्ने रोगको जाँच गराऔं, स्वस्थ र दीर्घ जीवन बाँचौं" भन्ने मुल नारा सहित नसर्ने रोगसम्बन्धी स्क्रिनिङ तथा खोजपडताल कार्य...
05/02/2026

नसर्ने रोगको जाँच गराऔं, स्वस्थ र दीर्घ जीवन बाँचौं" भन्ने मुल नारा सहित नसर्ने रोगसम्बन्धी स्क्रिनिङ तथा खोजपडताल कार्यक्रम आज मिति 2082 पौष 22गते देखि पिपलचौरि स्वास्थ्य चौकीको आयोजनामा बस्पालि टोलमा सन्चालन गरिएको छ । बाँकी टोलहरुमा भोलि देखि पनि निरन्तर रुपमा सञ्चालन गरिने व्यहोरा समेत जानकारि गरिन्छ धन्यवाद ।
भोलि 2082/10/23 गत्ते भगनाडि टोलमा सन्चालन गरिनेछ

नसर्ने रोग सम्बन्धी स्क्रिनिङ तथा खोज अभियान  नसर्ने रोगको जाँच गराऔं, स्वस्थ र दीर्घ जीवन बाँचौंआज सौतिलिमा सन्चालन गरि...
04/02/2026

नसर्ने रोग सम्बन्धी स्क्रिनिङ तथा खोज अभियान
नसर्ने रोगको जाँच गराऔं, स्वस्थ र दीर्घ जीवन बाँचौं
आज सौतिलिमा सन्चालन गरिएको छ । जसमा
जम्मा -५१ जना
उच्च रक्तचाप -१५ जना
भोलि 2082/10/22 गत्ते बस्पालि होस्कर मन्दिर नजिक 30 बर्ष माथिका सबैले आफ्नो स्वास्थ्य जाँच गर्न आउनु होला

आज पनि Viralज्वरो आएका बिरामीहरुको घरमै गएर  स्वास्थ्य चेकजाँच ,औसधि बितरण तथा परामर्श दिदै घरदैलो अभियान संचालन गरेका छ...
18/03/2025

आज पनि Viralज्वरो आएका बिरामीहरुको घरमै गएर स्वास्थ्य चेकजाँच ,औसधि बितरण तथा परामर्श दिदै घरदैलो अभियान संचालन गरेका छौ

Viralज्वरो आएका बिरामीहरुको माइकिङ सहित प्रचार प्रसार गर्दै घरमै भेटे घरमै र बाटोमा भेटे बाटोमै  स्वास्थ्य चेकजाँच ,औसधि...
17/03/2025

Viralज्वरो आएका बिरामीहरुको माइकिङ सहित प्रचार प्रसार गर्दै घरमै भेटे घरमै र बाटोमा भेटे बाटोमै स्वास्थ्य चेकजाँच ,औसधि बितरण तथा परामर्श सेवा दिदा कैद गरिएका तस्बिरहरु

नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान पिपलचौरि स्वास्थ्य चौकिले आज तेस्रो  दिन सौतोलि टोलमा गरेका छौ। अब मिति२०८१/१...
25/02/2025

नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान पिपलचौरि स्वास्थ्य चौकिले आज तेस्रो दिन सौतोलि टोलमा गरेका छौ। अब मिति२०८१/११/१८ गते भगनाडिमा अभियान संचालन हुने जानकारि गरिन्छ।समयमै नसर्ने रोगको पहिचान गरि नसर्ने रोगबाट बचौ

Address

दुहु-१
Darchula

Website

Alerts

Be the first to know and let us send you an email when पिपलचौरी स्वास्थ्य चौकी दुहु-१दार्चुला posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share