S.S. Cosmetic Center

S.S. Cosmetic Center We provide all kind of quality cosmetic materials and parlour service in reasonable prise.

29/04/2026

धादिङ । धादिङस्थित एड्भान्स एकेडेमीले सैनिक कल्याणकारी कोष अन्तर्गत बहालवाला तथा भूतपूर्व नेपाली सेनाका परिवा....

03/01/2025

Great

Hamro Bhairabi Ramro Bhairabi
01/09/2024

Hamro Bhairabi Ramro Bhairabi

Famous and historical place of Dhading District Bhorabi Temple

Advance Poet Idol-2081 selection Round
10/08/2024

Advance Poet Idol-2081 selection Round

Poet idol 2081 selection round

28/06/2024
Learning by doing
08/06/2024

Learning by doing

धादिङ । धादिङबेसी सदरमुकाममा रहेको एड्भान्स एकेडेमीले हरेक शुक्रबार Book- Free Friday का रुपमा विभिन्न अतिरिक्त क्रियाकल.....

Save earth 🌎 plant tree 🌳
06/06/2024

Save earth 🌎 plant tree 🌳

धादिङ। नीलकण्ठ नगरपालिका ३ मा अवस्थित एड्भान्स एकेडेमीका विद्यार्थीले वृक्षारोपण गरि विश्व वातावरण दिवस मनाएक....

19 th Advance Day Advance Academy
29/04/2024

19 th Advance Day
Advance Academy

19 th Advance day celebration

सैनिक कल्याणकारी कोषको छात्रवृत्ति आवेदन सम्बन्धी अत्यन्त जरुरी सूचना । बहालवाला तथा भूतपूर्व राष्ट्रसेवक सैनिक परिवार ।...
12/04/2024

सैनिक कल्याणकारी कोषको छात्रवृत्ति आवेदन सम्बन्धी अत्यन्त जरुरी सूचना ।
बहालवाला तथा भूतपूर्व राष्ट्रसेवक सैनिक परिवार ।
धादिङ जिल्ला स्थायी ठेगानाभएका नेपाली सेनाका बहालवाला र भूतपूर्व सकलदर्जाका सैैनिकका छोराछोरीलाई कक्षा ४ देखि कक्षा १२ सम्म सैनिक कल्याणकारी कोषबाट छात्रवृत्तिमा अध्यापन गराउन Empaneled School को अवधारणा अन्तर्गत धादिङ जिल्लाबाट चालु शैक्षिक सत्र २०८१ का लागि यस एड्भान एकेडेमी र अन्य जुनसुकै विद्यालयबाट विभिन्न कक्षा उत्तीर्ण भएका सैनिक परिवारका विद्यार्थीहरुको भर्ना अभिलेखी करणको लागि आवेदन खुलेको हुँदा एड्भान्स एकेडेमीको प्रशासन शाखाबाट आवेदनफारम लिई रितपूर्वक भरेर आवश्यक कागजात सहित २०८१ -०१-२५ गते शुक्रबार भित्र यस एड्भान्स एकेडेमीको कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ ।
प्रावधानहरु ः
1 यस वर्ष कक्षा ४,५,६, ७, ८, ९ र ११ को लागि आवेदनलिई लिखित र मौखिक परीक्षाको नतिजाको आधारमा तोकिएको निश्चित कोटा संख्यामा मात्र विद्यार्थी अभिलेखीकरण गरिनेछ ।
2. आवेदनफारम एड्भान्स एकेडेमीको प्रशासन शाखाबाट लिन र पेश गर्न सकिनेछ ।
आवेदनका साथ पेश गर्नुपर्ने आवश्यककागजातहरु ः
1. विद्यार्थीको कक्षा ३,४,५, ६, ७, ८ र १० को वार्षिक परीक्षा उत्तीर्ण गरेको मार्कसिट÷ग्रेडसिटको प्रमाणित प्रतिलिपि २ प्रति
2. विद्यार्थीको जन्मदर्ताको प्रतिलिपि १ प्रति
3. विद्यार्थीको पासपोर्ट साइजको फोटो १ प्रति
4. बहालवाला सैनिकको हकमा परिचयपत्र १ प्रति
5 भूतपूर्व सैनिकको हकमा पेन्सनपट्टाको प्रमाणित प्रतिलिपि १ प्रति
6. सैनिक व्यक्ति स्वयं फारम भर्न यस विद्यालयमा उपस्थितहुन नसकेमा कार्यरत यूनिटबाटै फारम भरी हस्ताक्षर गरेरष्लाय२बमखबलअभबअबमझथ।अयm।लउमा इमेल गरी पठाउन सकिनेछ ।
थप जानकारीका लागि Advance Academy 010520783
श्री भिमबहादुर श्रेष्ठ ( प्रिन्सिपल)– ९८५११७०७८३

Congratulations all
03/04/2024

Congratulations all

धादिङ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा पूर्व प्राथमिक तहको ग्राजुएशन बुधबार सम्पन्न भएको छ । कक्षा यूकेजीम.....

Address

Neelakantha Municipality
Dhading
45100

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

+97710520031

Website

Alerts

Be the first to know and let us send you an email when S.S. Cosmetic Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to S.S. Cosmetic Center:

Share