KG Hospital Dhangadhi

KG Hospital Dhangadhi KG Hospital Pvt.
(1)

Ltd. 🏥
Trusted healthcare in Dhangadhi, Nepal 🇳🇵
24/7 Emergency | ICU | OPD | Surgery | Pharmacy
Expert care with modern facilities & compassionate service 💙
📍Chauraha-04, Dhangadhi
📞 985-8477356

🦴 हाडजोर्नी तथा नसा रोगसम्बन्धी समस्याको विशेषज्ञ उपचार — स्वस्थ शरीर, सहज जीवन! 💙📍 Chauraha-04, Dhangadhi, Kailali📞 977...
23/08/2026

🦴 हाडजोर्नी तथा नसा रोगसम्बन्धी समस्याको विशेषज्ञ उपचार — स्वस्थ शरीर, सहज जीवन! 💙

📍 Chauraha-04, Dhangadhi, Kailali
📞 977 985-8477356
📧 [email protected]
🌐 kghospital.com.np
📱

🌸🐍 **ओल्के पर्व तथा नाग पञ्चमीको हार्दिक शुभकामना!** 🙏यस पावन अवसरले सबैको जीवनमा **सुख, शान्ति, स्वास्थ्य र समृद्धि** ल...
17/08/2026

🌸🐍 **ओल्के पर्व तथा नाग पञ्चमीको हार्दिक शुभकामना!** 🙏

यस पावन अवसरले सबैको जीवनमा **सुख, शान्ति, स्वास्थ्य र समृद्धि** ल्याओस्। 💐✨
सबैमा प्रेम, सद्भाव र सकारात्मक ऊर्जाको शुभकामना। ❤️

🏥 KG Hospital Pvt. Ltd., Dhangadhi
📞 +977 985-8477356
📧 [[email protected]]
📱

#ओल्केपर्व #नागपञ्चमी

🎉 𝐇𝐚𝐩𝐩𝐲 𝐁𝐢𝐫𝐭𝐡𝐝𝐚𝐲, 𝐌𝐫. 𝐁𝐢𝐧𝐚𝐲 𝐀𝐝𝐡𝐢𝐤𝐚𝐫𝐢! 🎂Wishing you a wonderful birthday filled with happiness, good health, and continue...
19/07/2026

🎉 𝐇𝐚𝐩𝐩𝐲 𝐁𝐢𝐫𝐭𝐡𝐝𝐚𝐲, 𝐌𝐫. 𝐁𝐢𝐧𝐚𝐲 𝐀𝐝𝐡𝐢𝐤𝐚𝐫𝐢! 🎂

Wishing you a wonderful birthday filled with happiness, good health, and continued success. Thank you for your dedication and commitment as a valued member of our Operation Theatre team.

Have a fantastic year ahead! 💙

📍 Chauraha-04, Dhangadhi, Kailali
📞 +977 985-8477356
📧 [email protected]

📢 We're Hiring! Receptionist𝐊𝐆 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥, 𝐃𝐡𝐚𝐧𝐠𝐚𝐝𝐡𝐢 मा रिसेप्सनिस्ट पदका लागि आवेदन आह्वान गरिएको छ।📩 Apply Now!📧 kghospi...
17/07/2026

📢 We're Hiring! Receptionist
𝐊𝐆 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥, 𝐃𝐡𝐚𝐧𝐠𝐚𝐝𝐡𝐢 मा रिसेप्सनिस्ट पदका लागि आवेदन आह्वान गरिएको छ।

📩 Apply Now!
📧 [email protected]
📞 985-8477356, 9848765248
📍 KG Hospital, Dhangadhi
📱 Instagram:

🎉 𝐇𝐚𝐩𝐩𝐲 𝐁𝐢𝐫𝐭𝐡𝐝𝐚𝐲 𝐭𝐨 𝐨𝐮𝐫 𝐑𝐞𝐜𝐞𝐩𝐭𝐢𝐨𝐧𝐢𝐬𝐭, 𝐌𝐢𝐬𝐬 𝐁𝐚𝐫𝐬𝐡𝐚 𝐌𝐚𝐥𝐢! Wishing you a wonderful birthday filled with happiness, good hea...
13/07/2026

🎉 𝐇𝐚𝐩𝐩𝐲 𝐁𝐢𝐫𝐭𝐡𝐝𝐚𝐲 𝐭𝐨 𝐨𝐮𝐫 𝐑𝐞𝐜𝐞𝐩𝐭𝐢𝐨𝐧𝐢𝐬𝐭, 𝐌𝐢𝐬𝐬 𝐁𝐚𝐫𝐬𝐡𝐚 𝐌𝐚𝐥𝐢!

Wishing you a wonderful birthday filled with happiness, good health, and success. Thank you for your dedication, kindness, and the warm smile you bring to 𝐊𝐆 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥 𝐏𝐯𝐭. 𝐋𝐭𝐝. every day. May this new year of your life bring you joy, prosperity, and many wonderful achievements.

Happy Birthday, Miss Barsha Mali! 🌸🎁🎈
— KG Hospital Pvt. Ltd. Family

📍 KG Hospital Pvt. Ltd., Chauraha-04, Dhangadhi, Kailali
📞 +977 985-8477356
📧 [email protected]
🌐 kghospital.com.np

🎉🎂🌸

विशेषज्ञ स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न𝐊𝐆 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥 𝐏𝐯𝐭. 𝐋𝐭𝐝. को प्राविधिक सहयोग, श्री स्वास्थ्य कार्यालय कञ्चनपुरको...
11/07/2026

विशेषज्ञ स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न

𝐊𝐆 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥 𝐏𝐯𝐭. 𝐋𝐭𝐝. को प्राविधिक सहयोग, श्री स्वास्थ्य कार्यालय कञ्चनपुरको विशेष सहयोग तथा श्री देवलसरी स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा सम्पन्न विशेष स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

यस शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण तथा परामर्श लिनुहुने सम्पूर्ण सेवाग्राहीहरू, स्वास्थ्यकर्मी, आयोजक संस्था, स्वयंसेवक तथा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं। 🙏

"तपाईंको स्वास्थ्य, हाम्रो प्राथमिकता।" ❤️

📢 निःशुल्क विशेष स्वास्थ्य शिविर 📢आफ्नो तथा आफ्नो परिवारको स्वास्थ्य जाँच गराउने सुनौलो अवसर!🗓️ मिति: २०८३ असार २७ गते🕙 ...
10/07/2026

📢 निःशुल्क विशेष स्वास्थ्य शिविर 📢

आफ्नो तथा आफ्नो परिवारको स्वास्थ्य जाँच गराउने सुनौलो अवसर!

🗓️ मिति: २०८३ असार २७ गते
🕙 समय: बिहान १०:०० बजे देखि बेलुका ४:०० बजे सम्म
📍 स्थान: देवलसरी स्वास्थ्य चौकी, लालझाडी–०५, कञ्चनपुर

𝐊𝐆 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥 𝐏𝐯𝐭. 𝐋𝐭𝐝., धनगढी, कैलालीको प्राविधिक सहयोग तथा श्री स्वास्थ्य कार्यालय, कञ्चनपुरको विशेष सहयोगमा आयोजना गरिएको यस विशेष स्वास्थ्य शिविरमा सहभागी भई विशेषज्ञ स्वास्थ्य सेवा तथा परामर्शको लाभ लिनुहोस्।

स्वस्थ जीवनको सुरुवात, नियमित स्वास्थ्य जाँचबाट। ❤️

👃👂🗣️ नाक, कान तथा घाँटी सम्बन्धी कुनै पनि समस्या छ?𝐊𝐆 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥 𝐏𝐯𝐭. 𝐋𝐭𝐝. मा अनुभवी ENT विशेषज्ञद्वारा आधुनिक प्रविधिसहित...
07/07/2026

👃👂🗣️ नाक, कान तथा घाँटी सम्बन्धी कुनै पनि समस्या छ?
𝐊𝐆 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥 𝐏𝐯𝐭. 𝐋𝐭𝐝. मा अनुभवी ENT विशेषज्ञद्वारा आधुनिक प्रविधिसहित गुणस्तरीय जाँच तथा उपचार सेवा उपलब्ध छ।

आजै परामर्श लिनुहोस्! 💙

📍 Dhangadhi-4, Kailali
📞 985-84777356
📧 [email protected]
📲

👶💙 तपाईंका नानीबाबुको स्वास्थ्य, हाम्रो पहिलो प्राथमिकता।𝐊𝐆 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥 𝐏𝐯𝐭. 𝐋𝐭𝐝. मा अनुभवी बालरोग तथा नवजात शिशु विशेषज्ञब...
02/07/2026

👶💙 तपाईंका नानीबाबुको स्वास्थ्य, हाम्रो पहिलो प्राथमिकता।
𝐊𝐆 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥 𝐏𝐯𝐭. 𝐋𝐭𝐝. मा अनुभवी बालरोग तथा नवजात शिशु विशेषज्ञबाट सुरक्षित र गुणस्तरीय सेवा उपलब्ध छ। आजै सम्पर्क गर्नुहोस्!

📍 Chauraha-04, Dhangadhi, Kailali
📞 985-8477356
📧 [email protected]

Address

Chauraha 04
Dhangadhi
10900

Alerts

Be the first to know and let us send you an email when KG Hospital Dhangadhi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KG Hospital Dhangadhi:

Shortcuts

Share