14/04/2026
नयाँ वर्ष २०८३ सालको पावन अवसरमा यस संस्थाद्वारा सम्पूर्ण सेवाग्राही, शुभचिन्तक तथा सहयोगी महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
यस नयाँ वर्षले सबैको जीवनमा दिगो शान्ति, समृद्धि, सुस्वास्थ्य तथा निरन्तर प्रगति प्रदान गरोस् भन्ने हार्दिक कामना गर्दछौं।
साथ, सहयोग र विश्वासप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।