Soulmed Health Solution Pvt. Ltd.

Soulmed Health Solution Pvt. Ltd. “The Destination for complete health solutions” is our motto. We are committed to these...
Thank You

We believe that ethical, discipline, responsible & familiar updated approach to person seeking health solutions will act as soul in our medical field.

"नयाँ वर्ष २०८३ को उपलक्ष्यमा तपाईँ र तपाईँको परिवारको सुखद भविष्य र निरोगी जीवनको कामना गर्दछौं। नयाँ वर्षको धेरै धेरै ...
14/04/2026

"नयाँ वर्ष २०८३ को उपलक्ष्यमा तपाईँ र तपाईँको परिवारको सुखद भविष्य र निरोगी जीवनको कामना गर्दछौं। नयाँ वर्षको धेरै धेरै शुभकामना!"

HAPPY NEW YEAR 2083.

11/04/2026

This educational video provides a comprehensive overview of blood pressure and the clinical condition known as hypertension. Presented by Ms. Pratibha Rai, an MBBS scholar in colaboration with Soulmed Health Solution Pvt. Ltd., the session explores the physiological mechanisms behind blood pressure, the primary causes of chronic elevation, and the potential long-term health risks associated with untreated hypertension. Viewers will gain insights into preventative measures, lifestyle modifications, and the importance of regular monitoring to maintain cardiovascular health.

​यो शैक्षिक भिडियोले रक्तचाप र उच्च रक्तचाप (हाइपरटेन्सन) भनिने क्लिनिकल अवस्थाको बारेमा विस्तृत जानकारी प्रदान गर्दछ। एमबीबीएस (MBBS) छात्रा सुश्री प्रतिभा राईद्वारा Soulmed Health Solution Pvt. Ltd. सङ्ग्को सहकार्यमा प्रस्तुत गरिएको यस सत्रमा रक्तचाप पछाडिका शारीरिक प्रक्रियाहरू, दीर्घकालीन रूपमा रक्तचाप बढ्नुका मुख्य कारणहरू, र उपचार नगरिएको उच्च रक्तचापसँग सम्बन्धित सम्भावित दीर्घकालीन स्वास्थ्य जोखिमहरूको बारेमा चर्चा गरिएको छ। दर्शकहरूले हृदय रोगको स्वास्थ्यलाई राम्रो राख्नका लागि अपनाउनुपर्ने रोकथामका उपायहरू, जीवनशैलीमा गर्नुपर्ने परिवर्तनहरू र नियमित जाँचको महत्त्वका बारेमा जानकारी प्राप्त गर्नेछन्।

​Disclaimer: This content is for educational purposes only and is not a substitute for professional medical advice, diagnosis, or treatment.

World Health Day-2022 सोलमेड हेल्थ सोलुसन परिवार #हामीलाई  INSTAGRAMमा फलो गर्नुहोस्: https://www.instagram.com/soulmed_...
07/04/2026

World Health Day-2022

सोलमेड हेल्थ सोलुसन परिवार #
हामीलाई INSTAGRAMमा फलो गर्नुहोस्: https://www.instagram.com/soulmed_health/
हाम्रो फेसबुक पेज तथा ग्रुप Like तथा Follow गर्नुहोस:
https://www.facebook.com/SoulmedHealth/
केही पनि प्रश्न वा जिज्ञासाहरु भए आजै सम्पर्क गर्नुहोस्:
*कल तथा WhatsApp: 9802783875
Mail गर्ने ठेगाना @:
[email protected]
[email protected]
साथै हाम्रो वेबसाईट:
www.soulmedhealth.com

contact:
05/04/2026

contact:

We are Hiring:
Post: Asst. Pharmacist
No. of Vacant seats: 3
Working Area: Dharan, Sunsari
Salary: Negotiation

Here we are on your service..!
30/03/2026

Here we are on your service..!

सोलमेड हेल्थ सोलुसन परिवार #
हामीलाई INSTAGRAMमा फलो गर्नुहोस्: https://www.instagram.com/soulmed_health/
हाम्रो फेसबुक पेज तथा ग्रुप Like तथा Follow गर्नुहोस:
https://www.facebook.com/SoulmedHealth/
केही पनि प्रश्न वा जिज्ञासाहरु भए आजै सम्पर्क गर्नुहोस्:
*कल तथा WhatsApp: 9802783875
Mail गर्ने ठेगाना @:
[email protected]
[email protected]
साथै हाम्रो वेबसाईट:
www.soulmedhealth.com

सम्पुर्णमा शुभकामना !❤️Soulmed Health Solution Pvt. Ltd. Family
26/03/2026

सम्पुर्णमा शुभकामना !❤️

Soulmed Health Solution Pvt. Ltd. Family

यहि मिति २०८०-०६-२० गते शनिबारको दिन, (फोकल्याण्ड) कुम्याल चौक, धरान–१७ मा सोलमेड हेल्थ सोलुसन प्रा. लि. को आयोजना, लायन...
08/10/2023

यहि मिति २०८०-०६-२० गते शनिबारको दिन, (फोकल्याण्ड) कुम्याल चौक, धरान–१७ मा सोलमेड हेल्थ सोलुसन प्रा. लि. को आयोजना, लायन क्लब र लियो क्लब अफ धरानको सहकार्यमा एक दिने निशुल्क स्वास्थ्य शिविर सफल्ता पुर्वक समापन भएकोछ । कार्यक्रमका केही झलकहरु:

(सहयोगी मन र हातहरु प्रती उच्च सम्मान साथै हार्दिक कृतज्ञता)

यहि मिति २०८०-०६-२० गते शनिबारको दिन, (फोकल्याण्ड) कुम्याल चौक, धरान–१७ मा सोलमेड हेल्थ सोलुसन प्रा. लि. को आयोजना, लायन...
05/10/2023

यहि मिति २०८०-०६-२० गते शनिबारको दिन, (फोकल्याण्ड) कुम्याल चौक, धरान–१७ मा सोलमेड हेल्थ सोलुसन प्रा. लि. को आयोजना, लायन क्लब र लियो क्लब अफ धरान तथा धरान उ.मा.पा वडा न.१७ कार्यालय को सहकार्यमा एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको हुदा, सम्पुर्ण धरानवासी महानुभावहरु यस स्वास्थ्य शिविरमा सहाभागी भई मौकाको फाईदा उठाउन हुन आग्रह गर्दछौ ।
नि:शुलक सेवाहरु :
१. अनुभवी डाक्टरहरुद्वारा सामान्य स्वास्थ्य तथा उच्च रक्तचाप, सुगर आदीको चेक जाँच एवम् परामर्श ।
२. मुटु, फोक्सो, छाती तथा नशा रोग विशेषज्ञ वरिष्ठ डा. बिजय कुमार शाहद्वारा स्वस्थ्य जाँच तथा परामर्श ।
३. पोषण बिशेषज्ञ द्वारा दैनिक खान-पान र पौषटिक आहार बारे परामर्श ।
४. निशुल्क औषधिहरु वितरण । (शर्तहरु लागु हुनेछन् )।
५. आँखा तथा कानको रुटिन चेक जाँच …।

साथै अन्य थुप्रै सेवाहरु उपलब्ध हुनेछन् । थप जानकारीका लागि सम्पर्क: ९८१५३९६४७४

धरानमा बढ्दो डेङ्गी रोग संक्रमणलाई मध्य नजर गर्दै, यस सोलमेड हेल्थ सोलुसन प्रा. लि.ले आफ्नो   सामाजिक जिम्मेवारी बोध गरी...
02/08/2023

धरानमा बढ्दो डेङ्गी रोग संक्रमणलाई मध्य नजर गर्दै, यस सोलमेड हेल्थ सोलुसन प्रा. लि.ले आफ्नो सामाजिक जिम्मेवारी बोध गरी, न्यूनतम मुल्यमा एक दिने डेङ्गी जाच तथा निशुल्क डाक्टर परामर्श शिबिर गर्ने कुरा यसै सुचना मार्फत सुचित गरिन्छ । सम्पूर्ण धरानबासीहरुले मौकाको फाईदा उठाउनु होला । संपर्क नम्बर: ९८१५३९६४७४
शिबिर हुने स्थान:कुम्याल चोक, फोक्ल्यान्ड, धरान-१७ (सोलमेड मेडिकल हल सोलमेड मेडिकल हल)

Address

Dharan

Alerts

Be the first to know and let us send you an email when Soulmed Health Solution Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share