Dr Ajay Yadav Diabetes Care

Dr Ajay Yadav Diabetes Care Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dr Ajay Yadav Diabetes Care, Medical and health, B. P. Koirala Institute of Health Sciences, Dharan.

डायबिटिज विशेषज्ञ
सदस्य - अन्तर्राष्ट्रीय डायबिटिज महासंघ ।
डायबिटिज एसिया
एडिशनल प्रोफेसर
वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान

- Fellowship In Diabetes
- Diabetes Foot Care & Footwear Training
- Course in Obesity Prevention & Management

23/05/2026

नमस्ते। नेपाल सरकारको निर्णय अनुसार अब यहाँ पनि शनिबार र आइतबार बिदा हुन्छ। मेरो ओ.पि.डी अब बिहिबार र शुक्रबार ९:०० बजेदेखि ५:०० सम्म हुन्छ। शुक्रबार पनि ९ बजेदेखि ५ बजेसम्म नै हुन्छ। धन्यवाद

23/05/2026

खुट्टाको हेरचाह र स्याहार - भाग-५
यो किन जरुरी छ।

20/05/2026
19/05/2026

डायबिटिज छ र तपाईँ आफ्नै खुट्टामा सधैं उभिन चाहनुहुन्छ भने।
खुट्टाको हेरचाह र स्याहार भाग- ४

17/05/2026

खुट्टाको हेरचाह र स्याहार -भाग-३
डायबिटिजको बिरामी अस्पतालमा भर्ना हुनुपर्ने प्रमुख कारण।

16/05/2026

A lack of in health care can cause infections, avoidable treatment and even death.

Clean hands at the right times in health care saves lives. 🙌

Action saves lives.

15/05/2026

डायबिटिज - खुट्टाको हेरचाह र स्याहार। भाग- २
धेरै फरक पार्छ खुट्टा बचाउनु खुट्टा गुमाउनु र जीवन गुमाउनुमा।

13/05/2026

डायबिटिज - खुट्टाको हेरचाह र स्याहार। भाग- १

12/05/2026

डायबिटिज - खुट्टाको हेरचाह र स्याहार। भाग- १
अन्तर्राष्ट्रिय नर्स दिवसको सबैजनालाई शुभकामना दिन चाहेँ।

11/05/2026

हिडाई दबाइ हो। रोग नलाग्ने दबाइ।

Address

B. P. Koirala Institute Of Health Sciences
Dharan

Alerts

Be the first to know and let us send you an email when Dr Ajay Yadav Diabetes Care posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dr Ajay Yadav Diabetes Care:

Share