Jungle Adventure Dharan Pvt. Ltd.

Jungle Adventure Dharan Pvt. Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jungle Adventure Dharan Pvt. Ltd., Dharan.

मासु समेत कालो हुने महँगो कडकनाथ कुखुरापरिचय :कडकनाथ अथवा बि एम सी कुखुरा एक कालो मासु हुने कुखुराको प्रजाती हो जसको रौ ...
13/10/2018

मासु समेत कालो हुने महँगो कडकनाथ कुखुरापरिचय :

कडकनाथ अथवा बि एम सी कुखुरा एक कालो मासु हुने कुखुराको प्रजाती हो जसको रौ अनि छाला समेत कालो हुन्छ | कडकनाथ कुखुरालाइ स्थानीय भाषामा कालामासी , कालामास पनि भनिन्छ । किनभने यसको मासु ,छाला ,शरीरको रौ सबैकालो हुन्छ ।

भारत मध्य प्रदेश उत्पति मानिएको यो कालो कुखुरा , भारत को आदिबासी समुदाय मा लोकप्रिय छ | आदिवासी समुदायले यो प्रजाती को कुखुरालाई विभिन्न चाड्पर्ब ,देबिदेउता लाई बलि चढाउन उपभोग गरिने भएकाले कालान्तरमा अत्यधिक कुखुरा मारिए र उत्पादनमा कमि आयो जस्का कारण जङ्गल भएका पनि मासिए । त्यसकारण कडकनाथ कुखुरालाई लोपोन्मुख पनि मानिन्छ ।

बि एम सी अन्तर्गत प्रमुख ३ जात छन् जसमा : १ कडक नाथ ,२. .सिल्की , ३ आय्यम सेमानी हुन । त्यसमा पनि कडकनाथ प्रजातिको कुखुरा पालान र यसको ब्यवसायले नेपाल मा राम्रो सम्भावना बोकेको छ । कडकनाथ कुखुराको मुख्य बिसेशता भनेको स्थानीय बातावरण मा सहजै बढ्ने , रोग प्रति रोधात्मक छेमता भएको ,केहि गर्मी र मध्यम खालको तापक्रम भएको क्षेत्रमा घुलमिल हुन सक्ने र त्यस्तो वातावरणमा राम्रो सँग हुर्किन सक्नु हो । त्यसैले नेपाल को तराइ र पहडी भेगमा यो प्रजातिको कुखुरा को राम्रो सम्भावना देखिएको छ ।

पोषण तत्व
१ )प्रोटिन को मात्रा २५% भन्दा बढी हुन्छ साधारन्तय चराहरुमा १८ देखि २० % सम्म मात्र प्रोटिन हुन्छ |
२) cholesterol को मात्रा 0.७३ – १ .०५ % जबकि सेतो कुखुरा मा १३ – २५ % cholesterol हुन्छ |
३)अमीनो एसिडको मात्रा उच्च हुन्छ
४) भिटामिन B1,B2,B6, B12, C र E, niacin , protein, fat, calcium, phosphorus, iron, nicotinic acids आदि रहेको हुन्छ |

मेडिसनल महत्व
१ ) महिलाहरु मा देखिने बाजोपन को उपचार , मष्तिस्क सम्बन्धित रोग , मुटु सम्बन्धित रोग हुने हरुको लागि यो जातको कुखुरा को मासु राम्रो हुन्छ|
२) दिर्घकालीन रोग हरु जस्तै arthritis, asthma, cancer, COPD, diabetes र भाइरल रोग हरु जस्तै hepatitis C र HIV/AIDS का लागि यो कुखुराको मासु फाइदा जनक छ ।
३) Blood Pressure को समस्या हुने हरुका लागि पनि यस्को मासु औषधी को रुपम प्रयोग हुँदै आएको छ ।
४) यो कुखुरा को मासु मा हुने पोषण तत्वहरु कारण ,रोग प्रतिरोधक को रुपमा पनि यस्को मासु प्रयोग गर्न सकिन्छ ।
५ ) यसको अण्डा मा समेत उच्च रुपमा प्रोटिनको मात्र हुने र फ्याट को मात्र कम हुने हुदा मानव स्वास्थ्य को लागि अति उत्तम हुन्छ | यस्को प्रयोग ले टाउको दुख्ने , रिङ्गटा लाग्ने र किड्नी को समस्या लाई नि कम गराउछ ।

नेपाल मा कडक नाथ जात को कुखुरा को ब्यबसायिक सम्भाना छ र हालसालै कहिँ कतै यसको पालन समेत गर्न थालिएको छ | यो कुखुरा नेपाल जस्तो हावापानी मा सजिलै गर्न सकिन्छ | हेर्दा कालो हुने हुदा धेरै ले यसलाई मन नपराउने भएता पनि यसको पोषण तत्व को हिसाब ले उत्कृस्ट कुखुरा को मासु मा कालो कुखुराको मासु पर्छ|

https://kapurinews.com/news/view?id=321
28/09/2018

https://kapurinews.com/news/view?id=321

धरान : साहसिक खेल पर्यटनअन्र्तगतको फ्लाइङ फक्स तथा जिप फ्लाइङ शुक्रबारदेखि धरानमा शुरु भएको हो । परीक्षणकोरुपमा ...

Tnq.. Kapuri News.comअसोज १२ गते उद्घाटन भएर १३, १४ र १५ गतेसम्म निरन्तर परीक्षण हुनेछ ।
25/09/2018

Tnq.. Kapuri News.com
असोज १२ गते उद्घाटन भएर १३, १४ र १५ गतेसम्म निरन्तर परीक्षण हुनेछ ।

धरान : साहसिक खेल पर्यटनमा अग्रणी रहेको प्रदेश १ को सुन्दर शहर धरानमा अर्को नयाँ साहसिक पर्यटन पनि थपिदैछ, त्यो हो ....

Tnq  .comhttps://pradeshportal.com/news/933
25/09/2018

Tnq .com

https://pradeshportal.com/news/933

इटहरीः प्रदेश १ को साहसिक पर्यटनको राजधानी भनेर परिचित धरानमा अब जिप फ्लायरको पनि परीक्षण हुने भएको छ । जिप फ्लाय....

http://adventureadharan.simplesite.com
25/09/2018

http://adventureadharan.simplesite.com

I'm a paragraph. Click here to add your own text and edit me. I'm a great place for you to tell your story and let your visitors know a little more about you.

Trail
25/09/2018

Trail

Adventure LoverFirst Time in Dharan trail ..  Fox Adventure Dharanat Sardu Khola, FushreDate : Ashoj 13,14 & 15Ticket : ...
25/09/2018

Adventure Lover
First Time in Dharan
trail ..
Fox Adventure Dharan
at Sardu Khola, Fushre
Date : Ashoj 13,14 & 15
Ticket : Normal -Rs. 200 & Student -Rs. 100 Only .

Address

Dharan

Alerts

Be the first to know and let us send you an email when Jungle Adventure Dharan Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jungle Adventure Dharan Pvt. Ltd.:

Share