26/03/2026
परोहा मेडिकल हल - तपाईँको स्वास्थ्य, हाम्रो जिम्मेवारी!
तपाईँको आफ्नै सेवामा समर्पित परोहा मेडिकल हलमा दक्ष चिकित्सकहरूद्वारा भरपर्दो स्वास्थ्य जाँच र उपचार सेवाहरू उपलब्ध छन्।
👨⚕️ हाम्रा विशेषज्ञ चिकित्सकहरू:
डा. मनोज कु. गुप्ता
MBBS, MD (Pediatrics) - TUTH
कन्सल्टेन्ट पेडियाट्रिसियन (वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ)
NMC No: 13128
डा. रवि रन्जन साह
MBBS (KU/CMS), MD Internal Medicine - NAMS (वीर अस्पताल)
कन्सल्टेन्ट फिजिसियन (सुगर, प्रेसर, थाइराइड, दम,
🔬 उपलब्ध सुविधाहरू:
हामीकहाँ अत्याधुनिक उपकरणहरूद्वारानिम्नसुविधाहरू प्रदान गरिन्छ:
ल्याब (LAB): रगत, दिसा-पिसाब र खकार जाँच
विशेष जाँचहरू: भिडियो एक्सरे (USG), एक्सरे (X-RAY), ECG, नेबुलाइजर (Nebulizer)
प्रोफाइल जाँच: Diabetic Profile, Lipid Profile,Liver & Renal Function Test
थाइराइड जाँच: T3, T4, FT4, TSH
अन्य सेवाहरू: अक्सिजन सुविधा, प्रेग्नेन्सी टेस्ट,प्रि-मेडिकल टेस्ट
औषधी पसल: अर्डर अनुसारका सबै प्रकारकाऔषधिहरू उपलब्ध गराइन्छ।
विशेष जानकारी: हरेक शनिबार वरिष्ठ डाक्टरहरूद्वारा विशेष स्वास्थ्य परीक्षण गरिन्छ।
📍 सम्पर्क ठेगाना:
स्थान: परोहा नगरपालिका, वार्ड नं. ४ लौकाहा, रौतहट (नेपाल)
प्रोप्राइटर: मन्सुर आलम / अबु मोहम्मद
सम्पर्क नम्बर: 📱 9869218064, 9821261788 (WhatsApp उपलब्ध)