Tri Devi Hatha Yoga & Sound Healing Center

Tri Devi Hatha Yoga & Sound Healing Center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tri Devi Hatha Yoga & Sound Healing Center, Medical and health, Gorkha.

नियमित कलास काे फाेटाे❤️
11/08/2026

नियमित कलास काे फाेटाे❤️

06/08/2026

त्रिदेवी हठ योगाले नियमित रूपमा ध्यान तथा योग अभ्यास गराउँदै आएको छ।मन, शरीर र आत्मालाई सन्तुलित बनाउन इच्छुक हुनुहुन्छ भने आजै सहभागी हुनुहोस्।अनलाइन र प्रत्यक्ष दुवै माध्यमबाट कक्षा सञ्चालन भइरहेको छ।🙏🧘‍♂️

04/08/2026

त्रिदेवी हठ योगाले हरेक बिहान नियमित रूपमा योग कक्षा सञ्चालन गर्दै आइरहेको छ। शरीर, मन र आत्मालाई सन्तुलनमा राख्न चाहनुहुन्छ भने यो उत्कृष्ट अवसर हो।यदि तपाईं पनि योग सिक्न इच्छुक हुनुहुन्छ भने कृपया सम्पर्क गर्नुहोस्। प्रत्यक्ष कक्षासँगै अनलाइन कक्षा पनि उपलब्ध रहेको जानकारी गराइन्छ।स्वास्थ्य, शान्ति र सकारात्मक ऊर्जाका लागि आजै सुरु गरौं।

गुरु गोरखनाथको दिव्य योग परम्परालाई अघि बढाउँदै ध्यान योग र सत्यको मार्गतर्फ सबैलाई प्रेरित गरिरहेको एक पवित्र साधना स्थ...
30/07/2026

गुरु गोरखनाथको दिव्य योग परम्परालाई अघि बढाउँदै ध्यान योग र सत्यको मार्गतर्फ सबैलाई प्रेरित गरिरहेको एक पवित्र साधना स्थल हो। यो केवल साधकहरूका लागि मात्र नभई हरेक व्यक्ति जसले आफ्नो जीवनमा शान्ति, चेतना र आत्मिक विकास खोजिरहेका छन् । सबैका लागि उपयुक्त मार्ग हो। यदि तपाईं पनि गुरु गोरखनाथको योग ज्ञान सिक्न र आफ्नो जीवनलाई आध्यात्मिक उचाइतर्फ लैजान चाहनुहुन्छ भने, त्रिदेवी हठ योग सँग सम्पर्क गरी यस दिव्य यात्रामा सहभागी हुनुहोस्।

भारती मास्के 9840343959

🧘‍♀️ महालक्ष्मी विद्यालय, लक्ष्मीबजारमा योग सत्र सफलतापूर्वक सम्पन्न 🌿आज महालक्ष्मी विद्यालय, लक्ष्मीबजार मा आयुर्वेद वि...
30/06/2026

🧘‍♀️ महालक्ष्मी विद्यालय, लक्ष्मीबजारमा योग सत्र सफलतापूर्वक सम्पन्न 🌿

आज महालक्ष्मी विद्यालय, लक्ष्मीबजार मा आयुर्वेद विभागसँगको सहकार्यमा विद्यार्थीहरूका लागि विशेष योग सत्र सफलतापूर्वक सम्पन्न भयो।

योग केवल शारीरिक व्यायाम मात्र नभई शरीर, मन र श्वासबीच सन्तुलन कायम गर्ने समग्र जीवनशैली हो। नियमित योग अभ्यासले विद्यार्थीहरूमा एकाग्रता, स्मरणशक्ति, आत्मविश्वास, अनुशासन तथा मानसिक शान्ति विकास गर्न सहयोग पुर्‍याउँछ। साथै, आसन, प्राणायाम र ध्यानले तनाव कम गरी अध्ययनमा ध्यान केन्द्रित गर्न र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्दछ।

विद्यालय स्तरमै योगको अभ्यासले विद्यार्थीहरूको शारीरिक, मानसिक र भावनात्मक विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिएका छौँ।

यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने आयुर्वेद विभाग तथा महालक्ष्मी विद्यालय परिवार प्रति हार्दिक आभार व्यक्त गर्दछौँ।

🙏 त्रिदेवी हठ योग तथा हिलिङ मोडालिटी सेन्टर
स्वस्थ शरीर • शान्त मन • सन्तुलित जीवन
ुरु_गाेरखनाथ

🌿 त्रिदेवी हठ योग तथा हिलिङ सेन्टर 🌿आज गोरखाका नव-नियुक्त शिक्षकहरूका लागि विशेष योग तथा ध्यान सत्र सञ्चालन गर्ने अवसर प...
29/06/2026

🌿 त्रिदेवी हठ योग तथा हिलिङ सेन्टर 🌿

आज गोरखाका नव-नियुक्त शिक्षकहरूका लागि विशेष योग तथा ध्यान सत्र सञ्चालन गर्ने अवसर प्राप्त भयो।

शिक्षकहरू स्वस्थ, शान्त र मानसिक रूपमा सशक्त भएमा त्यसको सकारात्मक प्रभाव विद्यार्थी र सम्पूर्ण समाजमा पर्छ भन्ने हाम्रो विश्वास छ।

यस प्रेरणादायी कार्यक्रममा सहभागी सम्पूर्ण शिक्षकज्यूहरू तथा आयोजकप्रति हार्दिक धन्यवाद। 🙏

"स्वस्थ शिक्षक, समृद्ध शिक्षा।"

📍 त्रिदेवी हठ योग तथा हिलिङ सेन्टरबैंक रोड, एनएमबी बैंक माथि, गोरखा📞 ९८४०३४३९५९

19/06/2026

Yoga session Old Capital Secondary School,gorkha
In association with Ayurveda and Yoga education in school level program by Gorkha Municipality

Thank you for giving the stage to share the insight on Yoga and Ayurveda for holistic health

सर्वे भवन्तु सुखिनः।सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु।मा कश्चिद् दुःखभाग् भवेत्॥ॐ शान्तिः शान्तिः शान्तिः॥Glim...
17/06/2026

सर्वे भवन्तु सुखिनः।
सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु।
मा कश्चिद् दुःखभाग् भवेत्॥

ॐ शान्तिः शान्तिः शान्तिः॥

Glimpses of yoga and sound healing workshop for mental health
Everyday yoga and healing session happening at Hatha yoga Gorkha branch

Address

Gorkha

Website

Alerts

Be the first to know and let us send you an email when Tri Devi Hatha Yoga & Sound Healing Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share