Dipti Pharmacy

  • Home
  • Dipti Pharmacy
Call Directions

Dipti Pharmacy Every types of medicine are avilable, everyday doctor checkup avilable.

स्वस्थ मुटु नै स्वस्थ जीवनको आधार हो!🚨 तपाईंको मुटुको स्वास्थ्य, हाम्रो प्राथमिकता! 🚨के तपाईं वा तपाईंका परिवारका सदस्यह...
09/06/2026

स्वस्थ मुटु नै स्वस्थ जीवनको आधार हो!

🚨 तपाईंको मुटुको स्वास्थ्य, हाम्रो प्राथमिकता! 🚨
के तपाईं वा तपाईंका परिवारका सदस्यहरूमा मुटुको धड्कन बढ्ने, छाती दुख्ने, सास फेर्न गाह्रो हुने वा उच्च रक्तचाप जस्ता समस्या छन्? अब चिन्ता नगर्नुहोस्!
दीप्ती फार्मेसी एण्ड ल्याब सेवा मा आउनुहोस् र अनुभवी मुटुरोग विशेषज्ञ डा. दिपेन्द्र सिंह बाट भरपर्दो स्वास्थ्य परामर्श लिनुहोस्।
हाम्रा सेवाहरू:
🩺 मुटु रोग सम्बन्धी विशेष परामर्श
📈 ECG तथा मुटु जाँच सम्बन्धी परामर्श
💓 इको सेवा (Echo Test)
💊 उच्च रक्तचाप, छाती दुखाइ र सास फेर्न गाह्रो हुने समस्याको उपचारको लागी परामरश लिनुहोस्
📅 परामर्श समय: महिनाको अन्तिम शनिबार
⏰ समय: बिहान ७:३० बजे र बेलुका ५:०० बजे
📍 स्थान: सुन्दरहरैंचा-०१, हरैंचा, मोरङ
स्वास्थ्यको साथ, विश्वासको साथ! आजै आफ्नो नाम दर्ता गराउनुहोस्।
📞 फोन नम्बर: 9842133972, 9810522255

#मुटुकोहेरचाह #स्वस्थजीवन

25/05/2026
दिप्ती फार्मेसी का जेनरल मेनेजर विपुल रौनियार ज्युको आज पर्न गएको जन्मदिन को उपलक्ष्यमा हार्दिक मंगलमय शुभ-कामना व्यक्त ...
03/01/2026

दिप्ती फार्मेसी का जेनरल मेनेजर विपुल रौनियार ज्युको आज पर्न गएको जन्मदिन को उपलक्ष्यमा हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु। 😊🎂🎂❤️

Address

Haraicha

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

+9779842133972

Website

Alerts

Be the first to know and let us send you an email when Dipti Pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed health & beauty business?

Share