Sundarharaincha Nagar Hospital सुन्दरहरैँचा नगर अस्पताल

  • Home
  • Nepal
  • Haraincha
  • Sundarharaincha Nagar Hospital सुन्दरहरैँचा नगर अस्पताल

Sundarharaincha Nagar Hospital सुन्दरहरैँचा नगर अस्पताल सेवा नै धर्म हो ।

दररेट उपलब्ध गराई दिन हुन ।
20/08/2026

दररेट उपलब्ध गराई दिन हुन ।

बिशेषज्ञ स्वास्थ्य सेवाको प्रस्ताव स्वीकृतको सूचना ।
19/08/2026

बिशेषज्ञ स्वास्थ्य सेवाको प्रस्ताव स्वीकृतको सूचना ।

हामी निरन्तर सुधारको यात्रामा छौ । हामीले गरेको प्रतिबद्धता अनुसार ४ जना बिशेषज्ञको सेवा थप गरेका छौ । दैनिक भिडियो एक्स...
12/08/2026

हामी निरन्तर सुधारको यात्रामा छौ । हामीले गरेको प्रतिबद्धता अनुसार ४ जना बिशेषज्ञको सेवा थप गरेका छौ । दैनिक भिडियो एक्स्रे सेवा सुरु भै सकेकोछ । प्राबिधिक कारणले रोकिएका परिक्षण र हाल अभाव भएका वीमा मेडिसिन समेत हामी छिट्टै पूर्ती गर्ने छौ । वीमाबाट बन्द भएको आँखा सेवालाई समेत निरन्तरता दिनका लागि विज्ञापन प्रकासन भई छनौटको प्रकृया सुरु भै सकेकोछ । तपाईहरुको सुझावका लागी सँधै आभारी हुनेछौ ।

सेवा करारमा कर्मचारी आबश्यक सम्बन्धि सूचना।
05/08/2026

सेवा करारमा कर्मचारी आबश्यक सम्बन्धि सूचना।

बिशेषज्ञ सेवाको प्राबिधिक प्रस्ताव स्वीकृत सम्बन्धमा ।
04/08/2026

बिशेषज्ञ सेवाको प्राबिधिक प्रस्ताव स्वीकृत सम्बन्धमा ।

बिशेषज्ञ स्वास्थ्य सेवा खरिद सम्बन्धि सूचना ।
14/07/2026

बिशेषज्ञ स्वास्थ्य सेवा खरिद सम्बन्धि सूचना ।

05/07/2026

नगर अस्पतालको सेवालाई अझ प्रभावकारी बनाउन हामी विशेषज्ञ सेवा थप गर्ने तयारीमा छौँ।”
“तपाईंलाई कुन विशेषज्ञ सेवा आवश्यक छ जस्तो लाग्छ?”
आफ्नो राय कमेन्टमा लेख्नुहोस्।

07/06/2026

अर्को ब्यबस्था नभए सम्मका लागि आँखा सेवा बन्द रहने व्यहोरा सूचित गरीन्छ । थप जानकारीका लागि ९८५२०४२११७

हरेक आईतबार सार्वजनिक विदा भएसँगै ५ दिन मात्र OPD सेवा संचालन हुने र वीचमा थप सार्वजनिक विदा पर्दा नगर अस्पतालमा अत्यधिक...
17/04/2026

हरेक आईतबार सार्वजनिक विदा भएसँगै ५ दिन मात्र OPD सेवा संचालन हुने र वीचमा थप सार्वजनिक विदा पर्दा नगर अस्पतालमा अत्यधिक भिडभाड भई विरामीको सेवा व्यवस्थापनमा कठिनाई आईरहेकोले हामीले मिति २०८३ बैशाख ६ गते आईतबार देखी हरेक आईतबार बिहान ९ देखी १ बजे सम्म १ जना डाक्टरको सेवा थप गरी OPD सेवा संचालन गर्ने निर्णय गरेकाछौ । सो दिन डाक्टर र कर्मचारीहरुको संख्या अत्यधिक न्यून हुने र विरामीको नाम दर्ता विहान ७ देखी ११ बजे सम्म मात्र हुने साथै डाक्टरले बढीमा ५० जना विरामीलाई मात्र सेवा दिन सक्ने भएकोले अत्यावश्यक अबस्थामा बाहेक अस्पतालमा भिडभाड नगरी दिन हुन सविनय अनुरोध गर्दै विदाको सदुपयोग गरीरहनु भएको भए आफ्ना आमा बुवा हजुरवुवा हजुरआमाको स्वास्थ्य परिक्षण गर्ने दिनको रुपमा सो दिनको सदुपयोग गरी असल र जिम्मेवार सन्तानको भूमिका निर्वाह गरी दिन हुन समेत सादर अनुरोध गर्दछौ ।

सुन्दरहरैँचा नगर अस्पताल परिवार ।🙏

30/01/2026

निशुल्क स्वास्थ्य शिविर ।

Address

Haraincha
Haraincha

Alerts

Be the first to know and let us send you an email when Sundarharaincha Nagar Hospital सुन्दरहरैँचा नगर अस्पताल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sundarharaincha Nagar Hospital सुन्दरहरैँचा नगर अस्पताल:

Shortcuts

Share