23/08/2026
स्वास्थ्यलाई बेवास्ता नगर्नुहोस् 🩺
पायल्स, फिसर, फिस्टुला वा मलद्वारसम्बन्धी समस्या छ? दिसा गर्दा दुख्ने, रगत आउने, गुदा वरिपरि सुन्निने वा असहज महसुस हुने समस्या भए समयमै विशेषज्ञसँग परामर्श लिनुहोस्।
🌿 पञ्चमुर्ति आयुर्वेद औषधालय तथा क्लिनिक
📍 हेटौंडा–१, भिन्तुनापथ, मकवानपुर
यहाँ क्षारसूत्र, जलौका, अग्निकर्म, पञ्चकर्म तथा पूर्वकर्म, जनरल चेकअप, आयुर्वेद फार्मेसी, रक्त जाँच, एक्स–रे तथा भिडियो एक्स–रे लगायतका सेवाहरू उपलब्ध छन्।
आफ्नो स्वास्थ्यलाई बेवास्ता नगरौँ—समयमै परामर्श लिऔँ, उचित उपचारतर्फ अघि बढौँ। 🙏
📞 सम्पर्क: 9845789791, 9846952405, 057-591791