02/06/2026
स्वास्थ्यमा समस्या छ?
हेटौँडा–५, सानोपोखरामा अवस्थित प्रकाश फार्मेसीमा अब विशेषज्ञ डाक्टरहरूको परामर्श, गुणस्तरीय औषधि, ओपीडी सेवा, प्रयोगशाला सेवा, डिजिटल भिडियो एक्सरे, नेबुलाइजेसन, होम भिजिट लगायतका स्वास्थ्य सेवाहरू एकै स्थानमा उपलब्ध छन्।