Satay sai pharmacy Hetauda

Satay sai pharmacy Hetauda pharmacy and clinic

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🎉यस नयाँ वर्षले सबैमा राम्रो स्वास्थ्य, खुशी र समृद्धि ल्याओस्।स्वस्थ जीवनशैल...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🎉
यस नयाँ वर्षले सबैमा राम्रो स्वास्थ्य, खुशी र समृद्धि ल्याओस्।
स्वस्थ जीवनशैली अपनाऔँ, सुरक्षित रहौँ र औषधिको प्रयोग सधैं चिकित्सकको सल्लाह अनुसार गरौँ। 💊
हामी सधैं तपाईंको स्वास्थ्य सेवामा समर्पित छौँ।

🩺 तपाईंको मानसिक स्वास्थ्य महत्त्वपूर्ण छ! 🧠हामी खुसीका साथ जानकारी गराउँछौं कि डा. अनिल कुमार (MBBS, MD – मनोचिकित्सक),...
11/10/2025

🩺 तपाईंको मानसिक स्वास्थ्य महत्त्वपूर्ण छ! 🧠
हामी खुसीका साथ जानकारी गराउँछौं कि डा. अनिल कुमार (MBBS, MD – मनोचिकित्सक), अनुभवी तथा दक्ष मानसिक स्वास्थ्य र नशा विशेषज्ञ अब हरेक महिनाको पहिलो शनिबार सत्यसाई फार्मेसी, हेटौंडा–०१ मा स्वास्थ्य परामर्शका लागि उपलब्ध हुने हुनुहुन्छ।

यदि तपाईं वा तपाईंका आफन्तहरू तनाव, चिन्ता, डिप्रेसन वा कुनै नशासम्बन्धी समस्याबाट पीडित हुनुहुन्छ भने — ढिला नगर्नुहोस्।
किनभने तपाईंको स्वास्थ्य — शरीर र मन दुबैको — समान रूपमा जरुरी छ। 💙

📅 हरेक महिनाको पहिलो शनिबार
📍 सत्यसाई फार्मेसी, हेटौंडा–०१, मकवानपुर
📞 ९८५५०४५८९५ | ९८६५५०२६२२

🌸✨ Happy Dashain 2082! ✨🌸Wishing you and your family good health, happiness, and prosperity this festive season.May this...
02/10/2025

🌸✨ Happy Dashain 2082! ✨🌸
Wishing you and your family good health, happiness, and prosperity this festive season.
May this Dashain bring joy, peace, and togetherness in everyone’s life. 💚

– Satya Sai Pharmacy

नव वर्ष २०८२ को पावन अवसरमायहाँको जीवनमा नयाँ उमंग, प्रेरणा, सफलता र समृद्धि सधैं रहोस्।हरेक दिन शुभ रहोस्, हर्षले भरिएक...
13/04/2025

नव वर्ष २०८२ को पावन अवसरमा
यहाँको जीवनमा नयाँ उमंग, प्रेरणा, सफलता र समृद्धि सधैं रहोस्।हरेक दिन शुभ रहोस्, हर्षले भरिएको रहोस्।
सुख, शान्ति र सौहार्दको साथ यस नयाँ वर्षले तपाईंको जीवनमा सकारात्मक परिवर्तन ल्याओस् ✨।

26/02/2025

महाशिवरात्रि को हार्दिक मंगलमय शुभकामना ।

"सुनौलो अवसर! सत्य साई फार्मेसीमा अब तपाईंको मानसिक स्वास्थ्य र कल्याणका लागि विशेष व्यवस्था गरिएको छ। अनुभवी न्यूरोसाइक...
17/02/2025

"सुनौलो अवसर! सत्य साई फार्मेसीमा अब तपाईंको मानसिक स्वास्थ्य र कल्याणका लागि विशेष व्यवस्था गरिएको छ। अनुभवी न्यूरोसाइकियाट्रिस्ट( डा . राम प्रकाश शाह ) यहाँ परामर्शका लागि फागुन 10 आउँदै हुनुहुन्छ। मानसिक र स्नायु सम्बन्धी समस्या समाधान गर्न यस अवसरलाई नछुटाउनुहोस् । "

थप जानकारीको लागि 🙏
👉 सत्यसाई फार्मेसी एण्ड क्लिनिक
9855045895,9865502622

बरिष्ठ मुटुरोग विशेषज्ञ तथा सुगर प्रेसर थाईराईड रोग विशेषज्ञ डा. राजेश पंजियार  MBBS(Bangladesh) , MD(internal medicine)...
11/02/2025

बरिष्ठ मुटुरोग विशेषज्ञ तथा सुगर प्रेसर थाईराईड रोग विशेषज्ञ डा. राजेश पंजियार MBBS(Bangladesh) , MD(internal medicine), DM(Cardiology), FAPSC(JAPAN) सत्यसाई फार्मेसी एण्ड क्लिनिकमा यही फागुन २ गते आउदै हुनुहुन्छ । समयमै आफ्नो नाम टिपाई स्वास्थ्य लाभ लिन नछुट्नुहोला।

थप जानकारीको लागि 🙏
👉 सत्यसाई फार्मेसी एण्ड क्लिनिक
9855045895,9865502622

यही शनिबार
23/01/2025

यही शनिबार

"सुनौलो अवसर! सत्य साई फार्मेसीमा अब तपाईंको मानसिक स्वास्थ्य र कल्याणका लागि विशेष व्यवस्था गरिएको छ। अनुभवी न्यूरोसाइकियाट्रिस्ट( डा . राम प्रकाश शाह ) यहाँ परामर्शका लागि पौष १३ आउँदै हुनुहुन्छ। मानसिक र स्नायु सम्बन्धी समस्या समाधान गर्न यस अवसरलाई नछुटाउनुहोस् । "

थप जानकारीको लागि 🙏
👉 सत्यसाई फार्मेसी एण्ड क्लिनिक
9855045895,9865502622

"सुनौलो अवसर! सत्य साई फार्मेसीमा अब तपाईंको मानसिक स्वास्थ्य र कल्याणका लागि विशेष व्यवस्था गरिएको छ। अनुभवी न्यूरोसाइक...
22/12/2024

"सुनौलो अवसर! सत्य साई फार्मेसीमा अब तपाईंको मानसिक स्वास्थ्य र कल्याणका लागि विशेष व्यवस्था गरिएको छ। अनुभवी न्यूरोसाइकियाट्रिस्ट( डा . राम प्रकाश शाह ) यहाँ परामर्शका लागि पौष १३ आउँदै हुनुहुन्छ। मानसिक र स्नायु सम्बन्धी समस्या समाधान गर्न यस अवसरलाई नछुटाउनुहोस् । "

थप जानकारीको लागि 🙏
👉 सत्यसाई फार्मेसी एण्ड क्लिनिक
9855045895,9865502622

Address

Bhintunapath
Hetauda

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 21:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

+9779855045895

Alerts

Be the first to know and let us send you an email when Satay sai pharmacy Hetauda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Satay sai pharmacy Hetauda:

Share