General Welfare Pratisthan-GWP

General Welfare Pratisthan-GWP GWP, established in 1993 working especially in the field of HIV and STIs. Started HIV awareness program in 1993 under USAID’s.

AIDSCAP I&II, IMPACT, ASHA Project, Saath-Saath Project, LINKAGES and EpiC Nepal (running project)

✅ मेरोसाथी: जीवनरक्षक एचआईभी परीक्षण सेवामा सहज पहुँचको लागि मेरोसाथीमेरोसाथी जीवनरक्षक एचआईभी परीक्षण सेवाहरू सजिलै र स...
20/05/2026

✅ मेरोसाथी: जीवनरक्षक एचआईभी परीक्षण सेवामा सहज पहुँचको लागि मेरोसाथी

मेरोसाथी जीवनरक्षक एचआईभी परीक्षण सेवाहरू सजिलै र सुविधाजनक रूपमा बुक गर्न सहयोग एक अनलाइन बुकिंग सेवा हो । मेरोसाथीमार्फत तपाईं नजिकको एचआईभी परीक्षण क्लिनिक पत्ता लगाउन र भ्रमण योजना बनाउन सक्नुहुन्छ।


👉 थप जानकारीका लागि: https://www.merosathi.net/



वेबसाइटमा उपलब्ध सूचीबाट उपयुक्त स्थान र समय छान्नुहोस्, केही आधारभूत विवरण भर्नुहोस्—र तपाईंको बुकिंग प्रक्रिया पूरा हुन्छ। त्यसपछि तोकिएको समयमा क्लिनिकमा जानुहोस्! तपाईंको व्यक्तिगत विवरण पूर्ण गोपनीयता र सुरक्षासहित व्यवस्थापन गरिन्छ।



थप जानकारीको लागि तपाईं हामीलाई (IP office/clinic phone number) मा सम्पर्क गर्न सक्नुहुन्छ।



#मेरोसाथी #एचआईभीपरीक्षण #स्वास्थ्यसचेतना #सुरक्षितजीवन

Welcome! It is so quick and easy to make a reservation to get tested. Just follow the steps below.

✅ मेरोसाथी: जीवनरक्षक एचआईभी परीक्षण सेवामा सहज पहुँचको लागि मेरोसाथीमेरोसाथी जीवनरक्षक एचआईभी परीक्षण सेवाहरू सजिलै र स...
12/01/2026

✅ मेरोसाथी: जीवनरक्षक एचआईभी परीक्षण सेवामा सहज पहुँचको लागि मेरोसाथी

मेरोसाथी जीवनरक्षक एचआईभी परीक्षण सेवाहरू सजिलै र सुविधाजनक रूपमा बुक गर्न सहयोग एक अनलाइन बुकिंग सेवा हो । मेरोसाथीमार्फत तपाईं नजिकको एचआईभी परीक्षण क्लिनिक क्लिनिकको बारेमा जानकारी पाउन र परीक्षण गर्न जाने योजना बनाउन सक्नुहुन्छ।


👉 थप जानकारीका लागि: https://www.merosathi.net/


वेबसाइटमा उपलब्ध सूचीबाट उपयुक्त स्थान र समय छान्नुहोस्, केही आधारभूत विवरण भर्नुहोस्—र तपाईंको बुकिंग प्रक्रिया पूरा हुन्छ। त्यसपछि तोकिएको समयमा क्लिनिकमा जानुहोस्! तपाईंको व्यक्तिगत र परीक्षण सम्बन्धी विवरण पूर्ण गोपनीयता र सुरक्षासहित व्यवस्थापन गरिन्छ।

थप जानकारीको लागि तपाईं हामीलाई General Welfare Pratisthan (GWP), Phone number-057-525038 मा सम्पर्क गर्न सक्नुहुन्छ।



#मेरोसाथी #एचआईभीपरीक्षण #स्वास्थ्यसचेतना #सुरक्षितजीवन

Welcome! It is so quick and easy to make a reservation to get tested. Just follow the steps below.

Address

Near Prakash Hotel
Hetauda

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97757525038

Alerts

Be the first to know and let us send you an email when General Welfare Pratisthan-GWP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to General Welfare Pratisthan-GWP:

Shortcuts

Share