08/08/2026
नमस्कार सबैलाई,
बिगत सात महिना देखि म हाम्रो Pandey's Health Care मा उपस्थित हुन नसकेको र यस कारण परेको असुबिधाका लागि म हाम्रा सम्पूर्ण सेवा ग्राही संग छ्यमा चाहन्छु।
यसैगरी हाम्रा सम्पूर्ण* सेवाहरू सुचारु भएको जानकारी अवगत गराउन चाहन्छु।
कुनै जानकारीको लागि मेरो ब्यक्तिगत नं ९८५५०८७६७७ मा सम्पर्क गर्नु होला!
धन्यवाद!!!