Gyan Mandir Hypno Lab

Gyan Mandir Hypno Lab Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gyan Mandir Hypno Lab, Alternative & holistic health service, ithari, sunsari, Itahari.

12/04/2026

कहिलेकाहीँ आँसु कमजोरी होइन…
यो भित्र थुप्रिएको पीडा बाहिर निस्किने उपचार हो।

Hypnosis मार्फत जब मन खोलिन्छ,
दबिएका भावना बग्न थाल्छन्…
र त्यही बग्ने आँसुमा लुकेको हुन्छ
नयाँ जीवनको सुरुवात।

रुनु भनेको टुट्नु होइन,
यो आफूलाई फेरि जोड्ने प्रक्रिया हो।
#

29/03/2026

हामी धेरै पटक बाहिर सबै ठीक देखिन्छौँ,
तर भित्र कतै पुराना चोट, दबिएका भावना, डर, पीडा र थकान बोकेर बाँचिरहेका हुन्छौँ।
Hypnosis भनेको त्यही भित्री तहसम्म पुग्ने एउटा healing प्रक्रिया हो।
यो केवल आराम गर्ने विधि मात्र होइन,
यो आफ्नो subconscious mind सँग जोडिने,
दबिएका भावनालाई बुझ्ने, release गर्ने
र भित्रैबाट healing सुरु गर्ने यात्रा हो।
जब मन हल्का हुन्छ, जीवन पनि फेरि बग्न थाल्छ।

21/03/2026

हाम्रो मनभित्र नै सबै कुरा हुन्छ—दुख, सम्झना र उपचार पनि। हिप्नोसिसले हामीलाई सब–कन्सस तहसम्म पुर्‍याउँछ, जहाँ वास्तविक परिवर्तन सुरु हुन्छ। जे आवश्यक छैन, त्यसलाई छोड्न सिक्नुहोस् र आफ्नो भित्री उपचारलाई जागृत गराउनुहोस्।”

05/02/2026

Experience the power of Hypnosis — where true healing begins within.Hypnosis helps reduce stress, balance emotions, and awaken your inner potential.Start your healing journey with us today. 🧘‍♂️.

04/02/2026

Hypnosis healing — where the mind relaxes, the soul awakens, and the body begins to heal naturally.” 🧘‍♂️✨

Address

Ithari, Sunsari
Itahari
00977

Website

Alerts

Be the first to know and let us send you an email when Gyan Mandir Hypno Lab posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share