Samudayik Hospital

Call Directions

Samudayik Hospital 🏥 Quality Care, Better Health 💙
👨‍⚕️ Expert Care | ❤️ Trusted Service
📍 Itahari 04, Sunsari Nepal | 📞 +977 25-582012

भोलि शनिबार विभिन्न विशेषज्ञ डाक्टरहरूको सेवा यस सामुदायिक अस्पताल इटहरी हलगडामा उपलब्ध रहेको जानकारी गर्दछौँ। आवश्यक स्...
25/09/2026

भोलि शनिबार विभिन्न विशेषज्ञ डाक्टरहरूको सेवा यस सामुदायिक अस्पताल इटहरी हलगडामा उपलब्ध रहेको जानकारी गर्दछौँ। आवश्यक स्वास्थ्य सेवाका लागि सम्पर्क राख्नुहोला।

२०८३ असोज १० गते शनिबारका दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म यस सामुदायिक अस्पताल हलगडा इटहरीमा विशेषज्ञ मनोचिकित्सक ...
23/09/2026

२०८३ असोज १० गते शनिबारका दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म यस सामुदायिक अस्पताल हलगडा इटहरीमा विशेषज्ञ मनोचिकित्सक सेवा उपलब्ध रहेको जानकारी गर्दछौँ।

यस सामुदायिक अस्पतालको सञ्चालक समितिका उपाध्यक्ष श्री मिश्र माया गुरुङ ज्यूलाई सफल कार्यकालको शुभकामना सहित बधाई अर्पण ग...
19/09/2026

यस सामुदायिक अस्पतालको सञ्चालक समितिका उपाध्यक्ष श्री मिश्र माया गुरुङ ज्यूलाई सफल कार्यकालको शुभकामना सहित बधाई अर्पण गर्दछौं।
सामुदायिक अस्पताल परिवार

प्रत्येक शनिबार बिहान ९ बजेदेखि वरिष्ठ फिजिसियनको सेवा यस सामुदायिक अस्पताल हलगडा इटहरीमा उपलब्ध रहेको जानकारी गर्दछौ ।।...
18/09/2026

प्रत्येक शनिबार बिहान ९ बजेदेखि वरिष्ठ फिजिसियनको सेवा यस सामुदायिक अस्पताल हलगडा इटहरीमा उपलब्ध रहेको जानकारी गर्दछौ ।।।

✨ हरितालिका तीजको हार्दिक शुभकामना! 🌸❤️यस पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा आमाहरूमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ...
14/09/2026

✨ हरितालिका तीजको हार्दिक शुभकामना! 🌸❤️
यस पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा आमाहरूमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना। स्वस्थ रहौँ, खुसी रहौँ र तीजको उमङ्ग मनाऔँ! 🌿🎉
सामुदायिक अस्पताल परिवारको तर्फबाट सबै महानुभावहरूमा तीज पर्वको मंगलमय शुभकामना! 🌟
📍 ठेगाना: इटहरी ०४, हलगाडा, सुनसरी 🏛️
📞 फोन नं: ९८५२०४८९१९ | ०२५-५८२०१२ ☎️

🩺 विश्व सेप्सिस दिवस — सेप्टेम्बर १३आज विश्व सेप्सिस दिवस।सेप्सिस संक्रमणका कारण शरीरमा हुने गम्भीर अवस्था हो, जसले समयम...
13/09/2026

🩺 विश्व सेप्सिस दिवस — सेप्टेम्बर १३

आज विश्व सेप्सिस दिवस।
सेप्सिस संक्रमणका कारण शरीरमा हुने गम्भीर अवस्था हो, जसले समयमै उपचार नपाए ज्यानसमेत जोखिममा पार्न सक्छ।

⚠️ लक्षणलाई बेवास्ता नगरौँ।
ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या, अत्यधिक कमजोरी वा होशमा परिवर्तनजस्ता लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्।

🧼 सफा हात • संक्रमणको उचित उपचार • समयमै स्वास्थ्य सेवा
यी कुरामा ध्यान दिऔँ र सेप्सिसबाट हुने जोखिम कम गरौँ।

👨‍⚕️ डा. मुकेश कुमार शाह
General Practitioner | Emergency Medicine Physician
समुदायिक अस्पताल, इटहरी

🕔 डाक्टर भेट्ने समय:
हरेक दिन (सोमबार बाहेक) — साँझ ५:०० देखि ५:३० बजेसम्म

📞 9852048919 | 025-582012
📍 इटहरी–०८, सुनसरी

समयमै उपचार, जीवन बचाऔँ। ❤️

#विश्वसेप्सिसदिवस #स्वास्थ्यसचेतना #समयमैउपचार

परिवारको स्वास्थ्य र खुसीका लागि सधैं चिन्तित रहने हाम्रा बुबाहरूलाई सम्मान। ❤️सबै बुबाहरूमाबुबाको मुख हेर्ने दिनको हार्...
11/09/2026

परिवारको स्वास्थ्य र खुसीका लागि सधैं चिन्तित रहने हाम्रा बुबाहरूलाई सम्मान। ❤️

सबै बुबाहरूमा
बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना। 🙏

— सामुदायिक अस्पताल परिवार

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 💐दुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरी सुनसरीको गरिमामय अध्यक्ष पदमा ...
09/09/2026

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 💐

दुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरी सुनसरीको गरिमामय अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा श्री उमेश प्रसाद पौडेलज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। 🙏

– सामुदायिक अस्पताल परिवार, इटहरी–०४, हलगडा, सुनसरी

हाड, जोर्नी, ढाड तथा नसा सम्बन्धी समस्याबाट पीडित हुनुहुन्छ? 🦴सामुदायिक अस्पताल, इटहरीमा अब प्रत्येक दिन वरिष्ठ हाडजोर्न...
07/09/2026

हाड, जोर्नी, ढाड तथा नसा सम्बन्धी समस्याबाट पीडित हुनुहुन्छ? 🦴
सामुदायिक अस्पताल, इटहरीमा अब प्रत्येक दिन वरिष्ठ हाडजोर्नी, ढाड, नसा तथा बाथरोग विशेषज्ञ डा. कुमार गुरुङ (MBBS, MS - NMC No. 11852) बाट सेवा लिन सक्नुहुनेछ। 👨‍⚕️✨
⏰ समय: बिहान ९:०० बजे देखि दिउँसो १२:०० बजे सम्म
📍 स्थान: सामुदायिक अस्पताल, इटहरी-०४, हलगाडा, सुनसरी
आजै आफ्नो नाम टिपाउनुहोस् र स्वास्थ्य लाभ लिनुहोस्। 🤝
📞 सम्पर्क नं: ९८५२०४८९१३ | ०२५-५८२०१२

सामुदायिक अस्पताल इटहरी हलगडामा प्रत्येक दिन वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञको सेवा
07/09/2026

सामुदायिक अस्पताल इटहरी हलगडामा प्रत्येक दिन वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञको सेवा

Address

इटहरी-०४, हलगडा ( गोर्खा बेकरी पछाडि )
Itahari
56705

Telephone

+97725590136

Website

Alerts

Be the first to know and let us send you an email when Samudayik Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share