10/09/2026
Piercing After Care Tips Read Full Caption …
🔥 EYEBROW PIERCING — BOLD LOOK, CLEAN PROCESS 🔥
तपाईंको स्टाइललाई अझै edgy र attractive बनाउने Eyebrow Piercing ✨
Alien Tattoo World मा piercing गरिन्छ professional technique, proper hygiene र quality jewellery को साथमा। 🖤
📍 Alien Tattoo World, Itahari, Sunsari
📞 9708090696
🧴 PIERCING AFTERCARE GUIDELINE
• Piercing लाई अनावश्यक रूपमा नछुनुहोस् वा घुमाउनुहोस्।
• दिनमा 1–2 पटक sterile saline ले हल्का सफा गर्नुहोस्।
• Dirty hands, makeup, cream वा cosmetic products piercing मा नलगाउनुहोस्।
• सुरुको healing period मा swimming pool, जथाभावी पानी र धुलोबाट सकेसम्म बचाउनुहोस्।
• Jewellery आफैंले चाँडै ननिकाल्नुहोस् वा परिवर्तन नगर्नुहोस्।
• अत्यधिक swelling, बढ्दो redness, धेरै दुखाइ वा pus देखिएमा professional piercer/healthcare professional को सल्लाह लिनुहोस्।
✨ Clean • Safe • Professional Piercing
🛸 Alien Tattoo World