Pachrukhi Polyclinic Pvt.Ltd

Pachrukhi Polyclinic Pvt.Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pachrukhi Polyclinic Pvt.Ltd, Pharmacy / Drugstore, इटहरी ५ पचरुखी सुनसरी, Itahari.

‼️‼️के तपाईलाइ नाक ,कान ,घाँटीको ENT ( Ears, Nose, Throat) समस्या छ?‼️‼️‼️ आधुनिक प्रविधि  र अनुभवी विशेषज्ञ चिकित्सकद्व...
01/05/2026

‼️‼️के तपाईलाइ नाक ,कान ,घाँटीको ENT ( Ears, Nose, Throat) समस्या छ?‼️‼️
‼️ आधुनिक प्रविधि र अनुभवी विशेषज्ञ चिकित्सकद्वारा उपचार ‼️
‼️‼️ हाम्रो सेवाहरु ‼️‼️
👉 कानको समस्या
👉 नाखको समस्या
👉 घाँटीको समस्या
‼️‼️ कान, नाक र घाँटीमा हुने मुख्य समस्याहरू ‼️‼️
👉 कानको संक्रमण
👉 एलर्जी
👉 टन्सिलाइटिस
👉 श्रवण शक्तिमा कमी
👉 पिनास
‼️‼️ किन सुरुमै निदान र उपचार आवश्यक छ‼️‼️
👉 भविष्यमा आउन सक्ने जटिलताहरुको रोकथाम गर्न
👉 दैनिक जीवनमा पर्ने असुविधा कम गर्न
👉 परिणाममा सुधार गर्न
👉 दीर्घकालीन अवस्थाहरूबाट जोगिन
👉गुणस्तरीय जीवन

📍📞📞नोट: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
अस्पतालको ठेगाना:🏢🏢
पचरुखी पोलिक्लिनिक प्रा.लि. , इटहरी-५, सुनसरी
🔍थप जानकारीका लागि:
📞फोन : 📞📞025581760
9807382083

‼️‼️पचरुखी पोलिक्लिनिक  प्रा.लि.‼️‼️‼️‼️यहाँ आधुनिक ⚙ प्रविधि मार्फत 🩺 यदि तपाईँका बालबालिकामा कुनै स्वास्थ्य समस्या देख...
01/05/2026

‼️‼️पचरुखी पोलिक्लिनिक प्रा.लि.‼️‼️
‼️‼️यहाँ आधुनिक ⚙ प्रविधि मार्फत 🩺 यदि तपाईँका बालबालिकामा कुनै स्वास्थ्य समस्या देखा परे, तुरुन्तै बाल रोग विशेषज्ञबाट जाँच तथा उपचार गराउनुहोस् । अब चिन्ता लिनै पर्दैन । यहाँ अनुभवी तथा प्रख्यात चिकित्सकहरू द्वारा विभिन्न रोगको विशेष प्रविधि द्वारा दैनिक उपचार गरिन्छ्।
बाल रोग सम्बन्धि हाम्रा सेवाहरू:-
✅बच्चाको ज्वरो, रुघाखोकी तथा संक्रमण
✅टाईफाईड, निमोनिया, छारे रोग
✅जण्डीस, छाती दुख्ने, पेट दुख्ने
✅अपच, झाडापखलाको समस्या
✅फोक्सो र हृदयसम्बन्धी समस्याको जाँच
✅बच्चामा एलर्जी, श्वासप्रस्वास समस्या
✅बच्चाको शारिरिक वृद्धि, विकास नहुने
✅मोटोपना, दुब्लोपना तथा कुपोषण
✅० देखि १५वर्षसम्मका बालबालिकाको सम्पूर्ण स्वास्थ्य जाँच तथा नवजात शिशु सेवा ।
✅ यदि हजुर पनि यस्ता समस्याहरु बाट पिडित वा चिन्तित हुनुहुन्छ भने आजै दायाँ बायाँ नहेरिकन सम्पर्क गर्नुहोला।
✅𝐅𝐮𝐥𝐥 𝐇𝐞𝐚𝐭𝐡 𝐂𝐡𝐞𝐜𝐤-𝐔𝐩
Our Doctor Team Now Available On Your Services🏥🏪
Book your consultation now !!!
_____________________________
For More Information Follow Our page , Facebook 🤳
📍📞📞नोट: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
क्लिनिक ठेगाना:🏢🏢
पचरुखी चोक , इटहरी-५, सुनसरी
राष्ट्रिय वाणिज्य बैंक भयेको घर
🔍थप जानकारीका लागि:
📞फोन : 📞📞025581760
9807382083

10/12/2024
परिवारयोजनाको हाम्रो सेवाहरु
22/04/2024

परिवारयोजनाको हाम्रो सेवाहरु

04/03/2024
16/01/2024

Address

इटहरी ५ पचरुखी सुनसरी
Itahari
56705

Opening Hours

Monday 06:00 - 20:00
Tuesday 06:00 - 20:00
Wednesday 06:00 - 20:00
Thursday 06:00 - 20:00
Friday 06:00 - 20:00
Saturday 06:00 - 20:00
Sunday 06:00 - 20:00

Telephone

+9779807382083

Website

Alerts

Be the first to know and let us send you an email when Pachrukhi Polyclinic Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pachrukhi Polyclinic Pvt.Ltd:

Share