Om Sai Manakamana Arogya Center - Itahari

Om Sai Manakamana Arogya Center - Itahari लामो समयदेखि स्वास्थ्य सेवामा समर्पित इटहरीको अग्रणी स्वास्थ्य संस्था । यहाँ विशेषज्ञ डाक्टरहरुको सेवा पाउन सक्नुहुनेछ । फोन : 025584088

10/08/2026

🌿 इटहरीमा यही साउन २८ गते वरिष्ठ यौन तथा प्रजनन रोग विशेषज्ञ डा. समन रुपाखेतीको विशेष स्वास्थ्य सेवा ओम साई मनोकामना आरोग्य सेन्टर इटहरीमा 🌿
👩 महिला स्वास्थ्यसम्बन्धी समस्या
✔️ बाँझोपन
✔️ सेतो पानी बग्ने
✔️ यौनाङ्ग चिलाउने
✔️ महिनावारी गडबडी
✔️ महिनावारी हुँदा तल्लोपेट दुख्ने
✔️ पाठेघरसम्बन्धी समस्या
✔️ यौन चाहना कम हुनु
✔️ पिसाब पोल्ने
✔️ सर्ने तथा नसर्ने यौनरोग
👨 पुरुष स्वास्थ्यसम्बन्धी समस्या
✔️ शीघ्रपतन
✔️ यौन सन्तुष्टि नहुने
✔️ यौन चाहना कम हुनु
✔️ यौन क्षमता तथा यौनशक्तिमा कमी
✔️ यौनाङ्ग चिलाउने
✔️ स्वप्नदोष
✔️ धातु खस्ने
✔️ पिसाब पोल्ने
✔️ सर्ने तथा नसर्ने यौनरोग
📞साथै सबै प्रकारका यौन तथा प्रजनन रोग तथा समस्याहरुका लागि सम्पर्क गर्नुहोस् समयमै परामर्श लिनुहोस् र आफ्नो स्वास्थ्यको सही हेरचाह गर्नुहोस् ।
🏥 हाम्रा अन्य नियमित सेवाहरू :-
🔹 वरिष्ठ डाक्टरद्वारा दैनिक बिरामी जाँच
🔹 विशेषज्ञ डाक्टरहरूको सेवा
🔹 कम्प्युटराइज्ड सम्पूर्ण ल्याब सेवा (रगत, थाइराइड, हर्मोन टेस्ट लगायत)
🔹 भिडियो एक्स–रे तथा डिजिटल एक्स–रे
🔹 डेन्टल सेवा
🔹 ईसीजी तथा मुटु परीक्षण सेवा
🔹 नेबुलाइजर सेवा
🔹 प्लास्टर तथा ड्रेसिङ सेवा
📍 ओम साई मनोकामना आरोग्य सेन्टर प्रा.लि.
इटहरी–६, सुनसरी (पश्चिम लाइन, टेम्पो स्टेन्ड अगाडि)
☎️ फोन: 025584088, 9842083303

04/08/2026

वरिष्ठ पायल्स, फिस्टुला, फिसर रोग विशेषज्ञ 👨‍⚕️ डा. राजिव घिमिरे (काठमाडौँ)
🗓️ यही साउन २४ गते ओम साई मनकामना आरोग्य सेन्टर, इटहरी
इटहरीमा
------------------------------------------
पाइल्स (बबासिर), फिस्टुला, फिसर — अब उपचार दुई प्रभावकारी तरिकाबाट !
✅ आधुनिक लेजर प्रविधि
✅ आयुर्वेदको सिद्ध क्षारसूत्र विधि
🎯 ९५% सफलताको इतिहास
🎯 २० वर्षको अनुभव भएको प्राइवेट संस्था
🎯 १२,०००+ सफल केस
🧑‍⚕ उपचार विकल्पहरू:
• लेजर विधि: बिना चीरा, बिना टाँका, छिटो निको
• क्षारसूत्र विधि: पुरानो आयुर्वेदिक विधि, सुरक्षित र प्रभावकारी
📍 स्वास्थ्य शिविर मिति र स्थान:
🔹 यहि २२ गते ओम साइ मनकामना आरोग्य सेन्टर मा 025 584088
💬 अब तपाईंको रोगअनुसार छान्न सकिने आधुनिक वा परम्परागत विकल्पहरू!
------------------------------------------
👉 तुरुन्त नाम टिपाउनुहोस्
👉 तुरुन्त नाम टिपाउनुहोस्
👉 तुरुन्त नाम टिपाउनुहोस्
------------------------------------------
>
🙏 ओम साई मनकामना आरोग्य सेन्टर 🙏
🏥 स्थान: इटहरी–६, सुनसरी (पश्चिम लाइन, टेम्पो स्टेण्ड अगाडी)
📞 फोन नं.: ०२५–५८४०८८ ( 025584088)
--------------
#पाइल्सउपचार #फिस्टुला #फिसर #लेजरउपचार #क्षारसूत्र #आयुर्वेदिकउपचार #लेजरथेरेपी #आरोग्यसेन्टर #मनकामनाआरोग्यसेन्टर #स्वास्थ्यशिविर #पाइल्सफ्रीनेपाल #बवासीरउपचार #फिस्टुलाउपचार #फिसरउपचार #आधुनिकउपचार #आयुर्वेद #नेपालीस्वास्थ्य #नेपलहेल्थकेयर #स्वास्थ्यसेवा #लेजरप्रविधि #आयुर्वेदिकविधि #सुरक्षितउपचार #प्रभावकारीउपचार #इटहरीअस्पताल #इटहरीउपचार

09/07/2026

🌿 इटहरीमा असार २८ गते आइतबार वरिष्ठ यौन तथा प्रजनन रोग विशेषज्ञ डा. समन रुपाखेतीको विशेष स्वास्थ्य सेवा ओम साई मनोकामना आरोग्य सेन्टर इटहरीमा 🌿

👩 महिला स्वास्थ्यसम्बन्धी समस्या

✔️ बाँझोपन
✔️ सेतो पानी बग्ने
✔️ यौनाङ्ग चिलाउने
✔️ महिनावारी गडबडी
✔️ महिनावारी हुँदा तल्लोपेट दुख्ने
✔️ पाठेघरसम्बन्धी समस्या
✔️ यौन चाहना कम हुनु
✔️ पिसाब पोल्ने
✔️ सर्ने तथा नसर्ने यौनरोग

👨 पुरुष स्वास्थ्यसम्बन्धी समस्या

✔️ शीघ्रपतन
✔️ यौन सन्तुष्टि नहुने
✔️ यौन चाहना कम हुनु
✔️ यौन क्षमता तथा यौनशक्तिमा कमी
✔️ यौनाङ्ग चिलाउने
✔️ स्वप्नदोष
✔️ धातु खस्ने
✔️ पिसाब पोल्ने
✔️ सर्ने तथा नसर्ने यौनरोग

📞साथै सबै प्रकारका यौन तथा प्रजनन रोग तथा समस्याहरुका लागि सम्पर्क गर्नुहोस् समयमै परामर्श लिनुहोस् र आफ्नो स्वास्थ्यको सही हेरचाह गर्नुहोस् ।

🏥 हाम्रा अन्य नियमित सेवाहरू :-

🔹 वरिष्ठ डाक्टरद्वारा दैनिक बिरामी जाँच
🔹 विशेषज्ञ डाक्टरहरूको सेवा
🔹 कम्प्युटराइज्ड सम्पूर्ण ल्याब सेवा (रगत, थाइराइड, हर्मोन टेस्ट लगायत)
🔹 भिडियो एक्स–रे तथा डिजिटल एक्स–रे
🔹 डेन्टल सेवा
🔹 ईसीजी तथा मुटु परीक्षण सेवा
🔹 नेबुलाइजर सेवा
🔹 प्लास्टर तथा ड्रेसिङ सेवा

📍 ओम साई मनोकामना आरोग्य सेन्टर प्रा.लि.
इटहरी–६, सुनसरी (पश्चिम लाइन, टेम्पो स्टेन्ड अगाडि)
☎️ फोन: 025584088, 9842083303

05/07/2026

Address

Itahari
56705

Opening Hours

Monday 07:00 - 19:30
Tuesday 07:00 - 19:30
Wednesday 07:00 - 19:30
Thursday 07:00 - 19:30
Friday 07:00 - 19:30
Saturday 07:00 - 19:30
Sunday 07:00 - 19:30

Website

Alerts

Be the first to know and let us send you an email when Om Sai Manakamana Arogya Center - Itahari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share