26/02/2026
🌸 निःशुल्क प्रजनन परामर्श शिविर 🌸
सन्तान सुखको सपना अब टाढा छैन। 💕
इन्द्रा आई.भि.एफ. (Indira IVF) का अनुभवी विशेषज्ञहरूको साथमा अब तपाईंको अभिभावकत्वको यात्रा सुरु गर्नुहोस्।
👩⚕️ डा. नेहा होमागाईं
👨⚕️ डा. पंकज प्रताप देव
(IVF विशेषज्ञ, काठमाडौं, नेपाल)
🗓 ३० गते, फाल्गुण २०८२ (शनिबार)
⏰ बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म
📍 शैलुङ पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रा.लि.
👉 आफ्नो सीट अहिले नै बुक गर्नुहोस्!
आशा, विश्वास र आधुनिक उपचारसँगै—
अब मातृत्व र पितृत्वको खुसी सम्भव छ। 💖
📞 025-589541 | 9804082300
health is always the foremost priority
Call us at: 9841633444, 9804082300
Landline: 025589541