Health Nepal

Health Nepal HA/ CMA/Staff nurse/ANM loksewa preparation

24/04/2026

राष्ट्रिय पाेषण लेखाजाेखा कार्यक्रम २०८२/०८३ मा प्रयाेग गरिने KoboCollect App काे Installatione Guide सम्बन्धी प्रस्तुतिकरण ।।

📢 नियमित खोप तालिका (१५ महिनासम्मका बालबालिका)बालबालिकाको स्वस्थ भविष्यका लागि समयमै खोप लगाउनु अत्यन्त आवश्यक छ। जन्मेद...
23/04/2026

📢 नियमित खोप तालिका (१५ महिनासम्मका बालबालिका)

बालबालिकाको स्वस्थ भविष्यका लागि समयमै खोप लगाउनु अत्यन्त आवश्यक छ। जन्मेदेखि १५ महिनासम्मका बालबालिकाका लागि निर्धारित नियमित खोप तालिका अनुसार खोप लगाउँदा विभिन्न घातक रोगहरूबाट सुरक्षा सुनिश्चित हुन्छ।

📖 संलग्न स्लाइडहरू ध्यानपूर्वक हेर्नुहोस्
👉 कुन उमेरमा कुन खोप लगाउनुपर्छ भन्ने जानकारी त्यहाँ दिइएको छ।

👶 के गर्ने?
✔️ आफ्नो बच्चाको खोप कार्ड हेर्नुहोस्
✔️ तोकिएको समयमा सबै खोप लगाइएको छ कि छैन सुनिश्चित गर्नुहोस्

⚠️ यदि कुनै खोप छुटेको छ भने:
👉 ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा गई छुटेको खोप लगाउनुहोस्।
👉 छुटेको खोप ५ वर्ष मुनिका बालबालिकालाई लगाउन सकिन्छ।

📍 सम्झनुहोस्:
समयमै खोप = रोगबाट सुरक्षा + स्वस्थ बाल्यकाल

आउनुहोस्, हामी सबै मिलेर आफ्ना बालबालिकालाई पूर्ण खोप सुनिश्चित गरौं। 💙

#खोपमहिना #बालस्वास्थ्य #नियमितखोप

पोषणमैत्री स्वास्थ्य संस्था घोषणा मापदण्ड #सुरक्षितमातृत्व  #पोषण  #घरभेटसेवा
23/04/2026

पोषणमैत्री स्वास्थ्य संस्था घोषणा मापदण्ड
#सुरक्षितमातृत्व #पोषण #घरभेटसेवा

📢 घरभेट सुत्केरी स्याहार कार्यक्रम (PNC HOME VISIT)👩‍🍼🏡 कसरी जाँच गर्ने ? चारपटकको जाँचमा के के गर्नुपर्छ ?  स्वास्थ्यकर...
23/04/2026

📢 घरभेट सुत्केरी स्याहार कार्यक्रम (PNC HOME VISIT)👩‍🍼🏡 कसरी जाँच गर्ने ? चारपटकको जाँचमा के के गर्नुपर्छ ? स्वास्थ्यकर्मी तथा आमाहरुको लागि महत्त्वपूर्ण जानकारी ।।। Comment down or DM us your email for PPT
*************************
✔️ सुत्केरी आमाको नियमित स्वास्थ्य जाँच
✔️ नवजात शिशुको हेरचाह र परामर्श
✔️ स्तनपान सम्बन्धी सुझाव
✔️ खोप तथा पोषण सल्लाह

************************************
📍 आफ्ना नजिकका स्वास्थ्यकर्मी वा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकासँग सम्पर्क राख्नुहोस्।सुत्केरी आमाको स्वास्थ्य र नवजात शिशुको सुरक्षित भविष्यका लागि स्वास्थ्यकर्मीले घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्दछन् ।। स्वास्थ्य खोज स्वास्थ्य सूचना Highlights Nepal Healthy Child Healthy World #घरभेटसेवा #सुत्केरीस्याहार #आमाशिशुस्वास्थ्य #सुरक्षितमातृत्व #स्वस्थआमास्वस्थशिशु #समुदायमास्वास्थ्य #घरमैस्वास्थ्यसेवा #नवजातस्याहार #मातृत्वहेरचाह ेवा

22/04/2026

राष्ट्रिय भिटामिन ए कार्यक्रम

22/04/2026
22/04/2026

खोप सम्बन्धी

Aaj ko exam ko ans
13/08/2022

Aaj ko exam ko ans

Address

Janakpur

Telephone

+9779819070745

Website

Alerts

Be the first to know and let us send you an email when Health Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share