Santu

Call Directions Contact the business

Santu ॐ कृष्णाय वासुदेवाय हरये परमात्मने। प्रणतः क्लेशनाशाय गोविन्दाय नमो नमः॥🦚💚

Heartfelt Wishes On The Auspicious Occasion Of Shri Krishna Janmashtami! 🙏🦚May Lord Krishna’s Blessings Always Be With u...
04/09/2026

Heartfelt Wishes On The Auspicious Occasion Of Shri Krishna Janmashtami! 🙏🦚

May Lord Krishna’s Blessings Always Be With us, Guiding us On the Path of Dharma, Truth, Love, And Humanity.

Jai Shree Krishna 🦚🚩 Radhe Radhe ❤️

03/09/2026

भदौ २३ अब केवल बिदाको दिन होइन, इतिहास सम्झिने दिन हो!🇳🇵

जेनजी आन्दोलनमा आफ्नो ज्यानको आहुति दिने वीर शहीदहरूको बलिदानलाई सरकारले सम्मान गर्नु स्वागतयोग्य कदम हो। 🙏

शहीदको रगतले लेखिएको इतिहास कहिल्यै मेटिँदैन।
बलिदान खेर जान दिनु हुँदैन। 🇳🇵🔥

शहीद अमर रहून्! ✊
जय नेपाल! 🇳🇵

03/09/2026

🙏 भावपूर्ण श्रद्धाञ्जली तथा हार्दिक आभार 🙏

बाढीपहिरोले निम्त्याएको यो अकल्पनीय विपद्ले धेरै परिवारको खुसी खोसेको छ, धेरैको घर आँगन उजाडिएको छ र आफ्ना प्रियजनहरू गुमाउनुपरेको छ। 😢

यस दुःखद घडीमा बाढीपहिरोमा परी आफ्नो अमूल्य जीवन गुमाउनुहुने सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा आमाबुबाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। 🕯️🙏
उहाँहरूको आत्माले चिरशान्ति पाओस्। शोकमा डुबेका परिवारजनलाई यो अपूरणीय पीडा सहन सक्ने शक्ति र धैर्य प्राप्त होस् भन्ने हृदयदेखि प्रार्थना गर्दछु। 🙏💔

जिन्दगीमा सुखका दिनमा साथ दिनेहरू धेरै हुन्छन्, तर दुःख र विपद्को समयमा आफ्नो हात अगाडि बढाउने हातहरू नै साँचो अर्थमा मानवताका हात हुन्।

यस कठिन समयमा बाढीपीडितहरूको पीडालाई आफ्नै पीडा सम्झेर आर्थिक, शारीरिक, भौतिक तथा मानवीय सहयोग गर्नुहुने नेपाल सरकार, सुरक्षाकर्मी, जनसमुदाय, समाजसेवी तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, आमाबुबा र सहयोगी मनहरूप्रति हृदयको गहिराइदेखि नै नमन तथा हार्दिक आभार व्यक्त गर्दछु। 🙏❤️

तपाईंहरूले दिएको सहयोग केवल राहत मात्र होइन, विपद्मा टुटेका मनहरूलाई बाँच्ने हिम्मत र आशा पनि हो। हामी फरक ठाउँमा भए पनि दुःखमा एक भएर उभिन सक्छौँ भन्ने मानवताको सुन्दर उदाहरण तपाईंहरूले प्रस्तुत गर्नुभएको छ।

पीडितको आँसु पुछ्न अघि बढेको हरेक हातप्रति सम्मान छ।
दुःखमा साथ दिएको हरेक मनप्रति नमन छ। मानवताको यो भावना सधैँ जीवित रहोस्। ❤️🙏

दिवंगत आत्माहरूमा हार्दिक श्रद्धाञ्जली।🕯️
शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।🙏
सम्पूर्ण सहयोगी मनहरूप्रति हृदयदेखि धन्यवाद।❤️
विपद्मा हामी सबै एक हौँ। नेपाल एक भएर अघि बढोस्।🇳🇵

#𝗝𝗮𝘆𝗡𝗲𝗽𝗮𝗹 🇳🇵

29/08/2026

शुभ रात्री 😊
जय श्री कृष्ण राधे राधे 💚🙏

म कुनै पनि राजनीतिक पार्टीको सदस्य होइन। मेरो उमेर ३१ वर्ष भयो। बुझ्ने भएदेखि आजसम्म हेर्दा—देशका धेरै पार्टी र नेताहरूल...
28/08/2026

म कुनै पनि राजनीतिक पार्टीको सदस्य होइन। मेरो उमेर ३१ वर्ष भयो। बुझ्ने भएदेखि आजसम्म हेर्दा—देशका धेरै पार्टी र नेताहरूले जनताको वास्तविक हितमा काम गरेको अनुभूति मलाई भएन। म कुनै पार्टीमा भरोसा गर्दिन तर हाम्रो प्रधानमन्त्री Balen Shah ज्यु माथी अब पूरा भरोसा छ कि देश बनाएर छाडनु हुन्छ।😊

तर आज गर्वका साथ भन्न चाहन्छु—म कुनै पार्टीको समर्थक होइन, म कामको समर्थक हुँ। आज हाम्रो प्रधानमन्त्रीको काम गरेको दिमाग हेर्दा सारा नेपालीको मन जित्नु भएको छ। प्रधानमन्त्री भएर हुदैन। देश र नागरिकको दुख पिडा हक हितमा काम गर्ने क्षमता देखाएर मन जित्नु भनेको देशको सच्चा देश प्रेमी पाउनु भएको छ।

आज Balen सरकारका कामप्रति म निकै खुसी छु। राम्रो काम जहाँबाट हुन्छ, त्यसको समर्थन गर्नुपर्छ; गलत काम जहाँबाट भए पनि प्रश्न गर्नुपर्छ। प्रधानमन्त्री ज्यु काम भिजन लाई हेरेर १००% मा २००% समर्थन छु।🤗

पार्टी होइन, देश रोजौँ।
नारा होइन, परिणाम हेरौँ।
नेता होइन, कामको मूल्याङ्कन गरौँ। 🇳🇵❤️

जनताको पक्षमा हुने हरेक कदममा मेरो समर्थन छ।🙏

रक्षाबन्धनको हार्दिक शुभकामना! 😊
28/08/2026

रक्षाबन्धनको हार्दिक शुभकामना! 😊

28/08/2026

फेरि बाढी आएको सूचना आएको छ । त्रिशूली नदीमा पानीको सतह बढेको छ । नदी आसपासका क्षेत्र तथा त्रिशूली करिडोर हुँदै यात्रा गरिरहनुभएका सबैलाई सुरक्षित रहन र उच्च सतर्कता अपनाउन अनुरोध गर्दछौं ।
सजग रहौं, सुरक्षित रहौं ।🙏

सबै दाजुभाइ तथा दिदीबहिनीहरूमा रक्षाबन्धनको हार्दिक शुभकामना! शुभ रक्षाबन्धन!❤️🙏
28/08/2026

सबै दाजुभाइ तथा दिदीबहिनीहरूमा रक्षाबन्धनको हार्दिक शुभकामना!
शुभ रक्षाबन्धन!❤️🙏

Address

Kathmandu
Janakpur

Telephone

+9779817838794

Website

Alerts

Be the first to know and let us send you an email when Santu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Santu:

Shortcuts

Share