Jalan Medical Hall

Call Directions Website Contact the business

Jalan Medical Hall Leading medical store, leading doctors available

Happy Krishna Janamashtami ❤️🙏
04/09/2026

Happy Krishna Janamashtami ❤️🙏

रक्षाबन्धनको हार्दिक शुभकामना! ❤️दाजुभाइ-दिदीबहिनीको प्रेम, विश्वास र आत्मीयता सधैं कायम रहोस्। 🥰🙏जालान मेडिकल हल, हस्पि...
28/08/2026

रक्षाबन्धनको हार्दिक शुभकामना! ❤️
दाजुभाइ-दिदीबहिनीको प्रेम, विश्वास र आत्मीयता सधैं कायम रहोस्। 🥰🙏

जालान मेडिकल हल, हस्पिटल रोड, जनकपुरधाम

💊 नक्कली तथा अवैध औषधिको कारोबार रोकौँ! 🚫स्वास्थ्यसँग खेलवाड नगरौँ। सीमापारबाट लुकाएर ल्याइएका नक्कली, अवैध तथा गुणस्तरह...
25/08/2026

💊 नक्कली तथा अवैध औषधिको कारोबार रोकौँ! 🚫

स्वास्थ्यसँग खेलवाड नगरौँ। सीमापारबाट लुकाएर ल्याइएका नक्कली, अवैध तथा गुणस्तरहीन औषधि सस्तो मूल्यको प्रलोभनमा परी खरिद नगर्नुहोस्।

✅ औषधि सधैं आधिकारिक आयातकर्ता, थोक विक्रेता तथा कानुनी रूपमा दर्ता भएका व्यवसायीबाट मात्र खरिद गरौँ।
🏥 अस्पताल परिसर वरिपरि हुने अवैध औषधि कारोबारमा सहभागी नबनौँ।
🛡️ आफ्नो स्वास्थ्य र बिरामीको सुरक्षाका लागि अनधिकृत स्रोतबाट औषधि खरिद नगरौँ।

राम्रो स्वास्थ्यका लागि सही औषधि, सही ठाउँबाट!

📍 Jalan Medical Hall, Hospital Road, Janakpurdham
📞 +977-9844298443

#नक्कलीऔषधि #अवैधऔषधि #औषधिसुरक्षा #स्वास्थ्यसुरक्षा

24/08/2026

Jalan Medical Hall, Janakpurdham ( Hospital Road )

तपाईंको मानसिक स्वास्थ्यको ख्याल राख्न Jalan Medical Hall मा वरिष्ठ मनोरोग विशेषज्ञ Dr. VD Sharma सँग परामर्श लिन सक्नुहुन्छ।

तनावमुक्त जीवनतर्फ पहिलो पाइला चाल्नुहोस्।
स्थान: Jalan Medical Hall, Hospital Road, Janakpurdham
Contact: 98442-98443

वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलप्रति हार्दिक श्रद्धाञ्जली। उहाँको योगदान सधैं स्मरणीय रहनेछ। ॐ शान्ति। 🙏
11/08/2026

वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलप्रति हार्दिक श्रद्धाञ्जली। उहाँको योगदान सधैं स्मरणीय रहनेछ। ॐ शान्ति। 🙏

Congratulations, Dr. Shirish Aryal! 🎉👏on becoming Associate Professor of Psychiatry. Wishing you endless success and hap...
06/08/2026

Congratulations, Dr. Shirish Aryal! 🎉👏

on becoming Associate Professor of Psychiatry. Wishing you endless success and happiness in the journey ahead. 🌟

Jalan Medical Hall, Hospital Raod, Janakpurdham

28/07/2026

Medical controversy

खोकी लामो समयसम्म रहनु सामान्य होइन।निरन्तर खोकी, छाती दुख्ने वा सास फेर्न गाह्रो हुने समस्या देखिएमा विशेषज्ञको सल्लाह ...
14/07/2026

खोकी लामो समयसम्म रहनु सामान्य होइन।
निरन्तर खोकी, छाती दुख्ने वा सास फेर्न गाह्रो हुने समस्या देखिएमा विशेषज्ञको सल्लाह लिनु आवश्यक हुन्छ। समयमै गरिएको उपचारले तपाईंको स्वास्थ्यलाई सुरक्षित राख्न मद्दत गर्छ।

डा. Vicky Panjiyar (Pulmonologist) को विशेषज्ञ सेवाका लागि आजै सम्पर्क गर्नुहोस्।

📍 जालान मेडिकल हल, हस्पिटल रोड, जनकपुरधाम
📞 98442-98443

औषधिमा छुट होइन, गुणस्तर रोजौं!स्वास्थ्यमा सम्झौता नगर्नुहोस्। औषधि खरिद गर्दा सधैं विश्वसनीय फार्मेसी र प्रमाणित औषधि म...
14/07/2026

औषधिमा छुट होइन, गुणस्तर रोजौं!

स्वास्थ्यमा सम्झौता नगर्नुहोस्। औषधि खरिद गर्दा सधैं विश्वसनीय फार्मेसी र प्रमाणित औषधि मात्र रोज्नुहोस्।

जालान मेडिकल हल - तपाईंको स्वास्थ्यप्रति सधैं प्रतिबद्ध।

📍 हस्पिटल रोड, जनकपुरधाम
📞 98442-98443

Happy Labour Day
01/05/2026

Happy Labour Day

Address

Hospital Road
Janakpur
45600

Opening Hours

Monday 08:00 - 20:00
Tuesday 08:00 - 20:00
Wednesday 08:00 - 20:00
Thursday 08:00 - 20:00
Friday 08:00 - 20:00
Saturday 08:00 - 20:00
Sunday 08:00 - 20:00

Telephone

+9779844298443

Alerts

Be the first to know and let us send you an email when Jalan Medical Hall posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jalan Medical Hall:

Shortcuts

Share