Healthy Water Solution and Suppliers

Healthy Water Solution and Suppliers "शुद्ध पानी पिऔं, जिवन बचाऔँ "
तपाईंको पानीको शुद्धतामा हाम्रो ग्यारेन्टी!

We are ready to solve your drinking water problems!शुद्ध पानी पिऔं!       स्वास्थ्य जिवन बांचौं!!
26/03/2023

We are ready to solve your drinking water problems!

शुद्ध पानी पिऔं!
स्वास्थ्य जिवन बांचौं!!

24/03/2023

कर्मचारी आवश्यकता!!

हेल्दी वाटर सोलुसन एण्ड सप्लायर्स ( Healthy Water Solution and Suppliers) लाई महिन्द्र जोन वाट उत्पादन/आयातित गरेका पानि फिल्टरका विद्युतिय मेसिनहरु बिक्री वितरण गर्नका लागि तत्काल कर्मचारी आवश्यकता भएको हुँदा काम गर्न इच्छुक, इमान्दार र योग्य व्यक्तिहरुले निम्न मिति र ठेगानामा सम्पर्क गर्नुहोला।
1- Marketing Manager :- 2 person
Qualification :- Bachelor, age 25yrs above
Salary:- Rs 25000/- + Rs15000/- + Bonus
Experience:- Minimum 2 years (Sales and Marketing)
2- Senior Sales Officer (Marketing):- 5 person
Qualification:- 10+2, age 21yrs and above
Salary:- Rs 20000/- + Rs 10000/- + Bonus
Experience:- Minimum 2 years (sales and marketing)
3- Sales Officer (Marketing):- 10 person
Qualification:- SLC/SEE, age 18 yrs and above
Experience:- Freshers can apply
Salary:- Rs 15000/- + Rs 6000/- + Bonus
आवश्यक कागजात:-
१- नागरिकता/ पासपोर्ट साइज फोटो १/१ थान
२- शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि १/१ थान
३- अनुभवको प्रमाणपत्र
सम्पर्क:- हेल्दी वाटर सोलुसन एण्ड सप्लायर्स कार्यालय बिर्तामोडमा, फोन नं - ९८२७९०२९४४, ९८१४९३०५१९, ९८१४०२४२६५
ईमेल:- [email protected]
प्रमुख कार्यालय:- इटहरी ( सेन्टर प्लाजा),
फोन नं ०२५५८०१५८, ९८०७३५०५६७
सम्पर्क गर्ने अन्तिम मिति:- २०७९/१२/१५ गते

'तपाईंको पानीको शुद्धतामा हाम्रो ग्यारेन्टी'
18/03/2023

'तपाईंको पानीको शुद्धतामा हाम्रो ग्यारेन्टी'

"शुद्ध पानी पिऔं, बिरामी हुन बाट बचौँ"तपाईं कस्तो पानी पिउँदै हुनुहुन्छ?
18/03/2023

"शुद्ध पानी पिऔं, बिरामी हुन बाट बचौँ"
तपाईं कस्तो पानी पिउँदै हुनुहुन्छ?

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Healthy Water Solution and Suppliers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share