Thakur Polyclinic

Thakur Polyclinic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Thakur Polyclinic, Medical and health, Birtamode, Jhapa District.

छाला, कपाल तथा यौनरोगसम्बन्धी समस्याका लागि अनुभवी विशेषज्ञको परामर्श लिनुहोस्। डा. केशव ढकाल  वरिष्ठ छाला, कुष्ठरोग तथा...
09/08/2026

छाला, कपाल तथा यौनरोगसम्बन्धी समस्याका लागि अनुभवी विशेषज्ञको परामर्श लिनुहोस्।
डा. केशव ढकाल
वरिष्ठ छाला, कुष्ठरोग तथा यौन विशेषज्ञ

मुटुको हेरचाह आजबाटै सुरु गरौं।साना–साना स्वस्थ बानीले नै ठूलो रोगबाट बचाउँछ।स्वस्थ मुटु, स्वस्थ जीवन।😊📍 ठाकुर पोलिक्लिन...
07/08/2026

मुटुको हेरचाह आजबाटै सुरु गरौं।
साना–साना स्वस्थ बानीले नै ठूलो रोगबाट बचाउँछ।
स्वस्थ मुटु, स्वस्थ जीवन।😊

📍 ठाकुर पोलिक्लिनिक, बिर्तामोड–१, झापा
📞 ९८१७९६४७७१ | ०२३-५९०००८

04/08/2026

अब बिर्तामोडमै वरिष्ठ मुटुरोग विशेषज्ञको सेवा!

काठमाडौंस्थित राष्ट्रिय हृदय केन्द्रका मुटुरोग विशेषज्ञ डा. बिराट कृष्ण तिमिल्सेना (MBBS, MD, DM – Cardiology) अब ठाकुर पोलिक्लिनिक, बिर्तामोड मा पनि उपलब्ध हुनुहुनेछ।

यदि तपाईंमा:
• छाती दुख्ने
• मुटुको धड्कन अनियमित हुने
• उच्च रक्तचाप
• सास फेर्न गाह्रो हुने
• वा मुटुसम्बन्धी अन्य कुनै पनि समस्या छ भने,

आजै सम्पर्क गरी आफ्नो समय सुनिश्चित गर्नुहोस्।

📍 स्थान: बिर्तामोड–१, पश्चिम बस स्टेसनको ठीक अगाडि
🏥 Thakur Polyclinic, Birtamode

नाक, कान तथा घाँटी सम्बन्धी समस्याको विशेषज्ञ उपचार अब बिर्तामोडमै!वरिष्ठ ENT विशेषज्ञ डा. धिरज गिरी (MBBS, MD ENT) बाट ...
03/08/2026

नाक, कान तथा घाँटी सम्बन्धी समस्याको विशेषज्ञ उपचार अब बिर्तामोडमै!

वरिष्ठ ENT विशेषज्ञ डा. धिरज गिरी (MBBS, MD ENT) बाट नाक, कान तथा घाँटी सम्बन्धी रोगहरूको जाँच, उपचार तथा परामर्श सेवा उपलब्ध छ।

🔹 एलर्जी, साइनस र टन्सिलको उपचार
🔹 कान कम सुन्ने तथा कान सम्बन्धी समस्याको उपचार
🔹 स्वर बस्ने तथा घाँटीका रोगहरूको उपचार
🔹 विशेषज्ञ परामर्श सेवा

🕗 सेवा समय: दैनिक बिहान ८:०० बजेदेखि १०:०० बजेसम्म

📍 ठाकुर पोलिक्लिनिक, बिर्तामोड–१, पश्चिम बस स्टेसनको अगाडि, झापा
📞 9817964771 | 023-590008

गुणस्तरीय तथा विश्वसनीय ल्याब परीक्षण सेवा अब ठाकुर पोलिक्लिनिकमा!स्वास्थ्य समस्याको समयमै पहिचान र सही उपचारका लागि आधु...
02/08/2026

गुणस्तरीय तथा विश्वसनीय ल्याब परीक्षण सेवा अब ठाकुर पोलिक्लिनिकमा!

स्वास्थ्य समस्याको समयमै पहिचान र सही उपचारका लागि आधुनिक उपकरण तथा अनुभवी प्राविधिकद्वारा विभिन्न ल्याब परीक्षण सेवाहरू उपलब्ध छन्।

✅ CBC, ESR
✅ सुगर (Fasting & PPR)
✅ RFT (मिर्गौला परीक्षण)
✅ LFT (कलेजो परीक्षण)
✅ Lipid Profile
✅ Thyroid (TFT)
✅ Vitamin B12 & D3
✅ Ferritin
✅ Urine R/E
✅ Stool R/E

📍 बिर्तामोड–१, पश्चिम बसपार्क अगाडि
📞 9817964771 | 023-590008

तपाईंको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता ।

स्वस्थ छाला, आत्मविश्वासको आधार। छाला, कपाल, नङ तथा यौनरोग सम्बन्धी समस्याको अनुभवी विशेषज्ञ डा. केशव ढकालसँग आजै परामर्...
30/07/2026

स्वस्थ छाला, आत्मविश्वासको आधार।
छाला, कपाल, नङ तथा यौनरोग सम्बन्धी समस्याको अनुभवी विशेषज्ञ डा. केशव ढकालसँग आजै परामर्श लिनुहोस्।

📍 Thakur Polyclinic, बिर्तामोड–१, झापा
📞 9817964771 | 023-590008

साना नानीहरूको स्वास्थ्यमा कुनै सम्झौता होइन। 💙अनुभवी बालरोग विशेषज्ञ डा. सन्तोष कुमार शाहसँग आजै परामर्श लिनुहोस्।📍 Tha...
30/07/2026

साना नानीहरूको स्वास्थ्यमा कुनै सम्झौता होइन। 💙
अनुभवी बालरोग विशेषज्ञ डा. सन्तोष कुमार शाहसँग आजै परामर्श लिनुहोस्।

📍 Thakur Polyclinic, बिर्तामोड–१, झापा
📞 9817964771 | 023-590008

🙏 गुरु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना! 🙏ज्ञान, संस्कार र सही मार्गदर्शनको ज्योति फैलाउनुहुने सम्पूर्ण गुरुजनहरूप्रति...
29/07/2026

🙏 गुरु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना! 🙏

ज्ञान, संस्कार र सही मार्गदर्शनको ज्योति फैलाउनुहुने सम्पूर्ण गुरुजनहरूप्रति हार्दिक नमन।
गुरुको आशीर्वादले जीवन सधैं ज्ञान, सफलता र सद्भावले भरिपूर्ण बनोस्।

— Thakur Polyclinic

हेपाटाइटिसबाट बच्न खोप लगाऔँ र रोगबाट आफूलाई सुरक्षित राखौँ !
28/07/2026

हेपाटाइटिसबाट बच्न खोप लगाऔँ र रोगबाट आफूलाई सुरक्षित राखौँ !

22/07/2026

🧪 स्वास्थ्यको सही जानकारी, सही समयमा आवश्यक छ।

Thakur Polyclinic & Diagnostic Center Pvt. Ltd. मा अत्याधुनिक प्रविधिसहित भरपर्दो र सटीक Lab Test सेवा उपलब्ध छ।

आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्, आजै परीक्षण गराउनुहोस्।

Address

Birtamode
Jhapa District

Alerts

Be the first to know and let us send you an email when Thakur Polyclinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Thakur Polyclinic:

Shortcuts

Share