Yamuna Thapa

Yamuna Thapa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Yamuna Thapa, Jhapa District.

06/04/2020

कस्तो अल्छि लागेको 😭
कसैले गाली गरेनी
सुन्दै बस्न हुन्थ्यो 🙄
Stay safe # ❤️यामु😘

06/04/2020

Like गर्छौ भने मलाई गर🙄
मेरो meme लाई होइन्😎

❤️यामु😘

06/04/2020

म धेरै सुतेर मेरो स्मरण शक्ति 🤔
गुम्यो 🙄
कसैले भनिदेउन मेरो boyfriend👨‍💼 को हो
भनेर😉

❤️यामु😘

05/04/2020

तिम्रो मुटु ❤️मा राख रे 👀

अरे यार तिम्रो 🏠️घर छैन र भन्या😂

❤️यामु😘

04/04/2020

तिमी मेरो पहिलो माया😘

भन्दा भन्दै😉
4/5 वटा boyfriend बनाको पत्तै भएन🙄
😂😂
❤️यामु😘

04/04/2020

Facebook बन्द गर्नु पर्यो भनेको

बिर्को हराएर तनाब 🙄
भन्या😎

❤️यामु😘

04/04/2020

single भएर होला👱‍♀️
कसैको love ❤️वाला status देख्दा पनि रिस😠 उठेर आउछ😉
भन्या🙄

❤️यामु😘

03/04/2020

रात परे पछि अरुको
Call📞 र massage आउँछ।
मेरो चाइ लाम्खुट्टे 🐜आएर
हैरान भन्या😉

❤️यामु😘

03/04/2020

चि मुसि चि 😉
तिमी मात्र राम्रो लाग्छ 😘
अरु सबै😎

छि🤗

❤️यामु😘

02/04/2020

friends
तेरो Ex लाई corina लाग्यो रे यार्🙄🙄
Le me
साला तेस्को बानी ब्यहोरा हेर्दा त
HIV लाग्नु पर्ने 😂

❤️यामु😘

02/04/2020

आज भोलि लाएको माया टिक्दैन रे
त्यसैले 😂
हामी पर्सि देखि लगाउनु पर्छ।
है❤️

Dear uh😘

❤️यामु😘

02/04/2020

बोर्डमा लेखिएको थियो😍
यहाँ बिवाहको सबै सामन पाइन्छ 😋
मैले गएर केटा देखाउनुसन भनेको
झन्डै मारेनन हजुर्😂

तरिका हो।🤔🤔

❤️यामु😘

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Yamuna Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share