Carefirst pharmacy & carefirst diagnostic centre-Birtamode, Jhapa 023590657

Carefirst pharmacy & carefirst diagnostic centre-Birtamode, Jhapa 023590657 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Carefirst pharmacy & carefirst diagnostic centre-Birtamode, Jhapa 023590657, Pharmacy / Drugstore, ilam stand, birtamod, Jhapa District.

सेवा र विश्वासको एउटै नाम। ✨ 'केयरफर्स्ट'
सुगर र प्रेसरको निशुल्क जाच गरिन्छ��
डा.धर्मपाल रार्य दैनिक बिहान ९ बजे देखि बेलुका ५ बजे सम्मसेवा/-

सम्पूर्ण रोगको बिशेष्ज्ञ डाक्टरहरु बाट दैनिक सेवा चलिरहेको छ/_
Lab सम्बन्धि सम्पूर्ण जाच विशेष छुटमा गरिनेछ/-

05/06/2026
01/06/2026

🏥 अब बिर्तामोडमै अनुभवी विशेषज्ञ डाक्टरहरूको भरपर्दो सेवा 💙
Care First Pharmacy

Care First Diagnostic Centre
स्वास्थ्य सेवामा निरन्तर समर्पित 🙏
👨‍⚕️ अनुभवी विशेषज्ञ डाक्टर टोलीद्वारा
✔️ बाल रोग सेवा
✔️ ENT तथा नाक, कान, घाँटी सम्बन्धी उपचार
✔️ मानसिक स्वास्थ्य परामर्श
✔️ फिजिसियन तथा आन्तरिक रोग उपचार
✔️ महिला तथा पुरुष स्वास्थ्य सेवा
✔️ थाइराइड, दम, BP, Sugar, Dengue, Typhoid लगायत सम्पूर्ण स्वास्थ्य सेवा
🩺 दैनिक निःशुल्क जाँच सुविधा
✔️ Blood Pressure Check
✔️ Blood Sugar Check
✔️ Health Consultation
🔬 आधुनिक ल्याब सेवा
💊 गुणस्तरीय औषधि
📅 हप्ताको ७ दिन सेवा उपलब्ध
“तपाईंको स्वास्थ्य, हाम्रो जिम्मेवारी” ❤️
समयमै उपचार गरौँ, स्वस्थ जीवन जिऔँ 🌿
📍 बिर्तामोड–०५, झापा
📞 023-590657 | 9814092923 | 9801427203
#नेपाल #स्वास्थ्यसेवा #बालरोगविशेषज्ञ

31/05/2026

carefirst pharmacy❤❤😘

25/05/2026

✨ तपाईंको स्वास्थ्य, हाम्रो जिम्मेवारी ✨
अनुभवी तथा सेवाभावी
👨‍⚕️ Dr. Dharmapal Raya दैनिकको सेवा❤
को विशेष परामर्शसहित अब स्वास्थ्य सेवा अझ विश्वासिलो र प्रभावकारी 💙
Care First Pharmacy

Care First Diagnostic Centre
सधैं तपाईंको सेवामा 🙏
✔️ अनुभवी डाक्टरहरूको सेवा
✔️ आधुनिक ल्याब परीक्षण सुविधा
✔️ गुणस्तरीय औषधि सेवा
✔️ विश्वास, सेवा र आत्मीयता
“स्वस्थ जीवनको लागि सही निर्णय,
Care First सँग आजै जोडिनुहोस्।” 🌿 #

21/05/2026

🏥💊 तपाईंको स्वास्थ्य, हाम्रो पहिलो प्राथमिकता! 💙
📍 Carefirst Pharmacy
📍 Carefirst Diagnostic Center
अब गुणस्तरीय स्वास्थ्य सेवा एउटै ठाउँमा ✨
✔️ अनुभवी स्वास्थ्यकर्मी
✔️ आधुनिक Diagnostic सेवा
✔️ भरपर्दो औषधि सेवा
✔️ छिटो र सहज रिपोर्ट सुविधा
हामी तपाईं र तपाईंको परिवारको स्वास्थ्य सुरक्षाका लागि सधैं तत्पर छौं। 🙏
स्वस्थ जीवनको लागि आजै सम्झनुहोस् —
🌟 Carefirst Pharmacy & Carefirst Diagnostic Center 🌟

17/05/2026

"मुस्कान बालबालिकाको, भरोसा केयरफस्टको!" ❤️👶

हरेक आमाबाबुको चाहना—आफ्नो बच्चा सधैं स्वस्थ र हँसिलो रहोस्। यदि तपाईंको सानो नानीबाबुलाई तारन्तार ज्वरो आउने, खान मन नगर्ने वा श्वासप्रश्वासमा समस्या देखिएको छ भने, अब ढिला नगर्नुहोस्।

अमेरिकाको Boston University बाट तालिम प्राप्त अनुभवी बाल रोग विशेषज्ञ डा. धर्मपाल राय अहिले बिर्तामोडमै हुनुहुन्छ।

✅ हाम्रा सेवाहरू:

नवजात शिशु तथा बाल रोगको सम्पूर्ण उपचार।

निमोनिया, डेंगु र टाइफाइडको विशेष केयर।

बच्चाको खानपान र पोषण सम्बन्धी परामर्श।

📍 ठेगाना: नयाँ जिल्ला ट्राफिक कार्यालय नजिक, बिर्तामोड-५, झापा
📞 सम्पर्क: ०२३-५९०६५७, ९८०१४२७२०३, ९८१४०९२९२३ #स्वास्थ्य_सचेतना

16/05/2026

दैनिक सेवाहरू चलिरहेको छ❤❤😘😘

⚠️ हान्टाभाइरस सम्बन्धी जनचेतना ⚠️स्वास्थ्यप्रति सचेत बनौं, सुरक्षित रहौं ।हान्टाभाइरस संक्रमित मुसाको दिसा, पिसाब वा र्...
13/05/2026

⚠️ हान्टाभाइरस सम्बन्धी जनचेतना ⚠️
स्वास्थ्यप्रति सचेत बनौं, सुरक्षित रहौं ।
हान्टाभाइरस संक्रमित मुसाको दिसा, पिसाब वा र्यालको सम्पर्कबाट सर्न सक्ने भाइरस हो । घर तथा वरपरको वातावरण सफा राखौं, मुसा प्रवेश गर्ने ठाउँ बन्द गरौं र व्यक्तिगत सरसफाइमा ध्यान दिऔं ।
अनावश्यक हल्ला होइन, सही जानकारीमा विश्वास गरौं ।
आफ्नो परिवार र समुदायको स्वास्थ्य सुरक्षाका लागि सबैले सचेतना फैलाऔं 🙏
#स्वास्थ्य_सचेतना

Address

Ilam Stand, Birtamod
Jhapa District
57204

Telephone

+97723590657

Website

Alerts

Be the first to know and let us send you an email when Carefirst pharmacy & carefirst diagnostic centre-Birtamode, Jhapa 023590657 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Carefirst pharmacy & carefirst diagnostic centre-Birtamode, Jhapa 023590657:

Share