23/07/2026
अस्पताल जस्तो वातावरण होइन, घरको माया र ममतामा निको हुनुहोस्! 🤗👨⚕️
हाम्रा अनुभवी स्वास्थ्यकर्मीहरूले बिरामीलाई आफ्नै परिवारको सदस्य जस्तै हेरचाह गर्छन्। अस्पतालको दौडधुप र तनाव बिना, आफ्नो घरको सहजतामा स्वास्थ्य सेवा प्राप्त गर्नुहोस्।
हाम्रा सेवाहरू:
✅ बिरामीको हेरचाह र नर्सिङ सेवा
✅ फिजियोथेरापी
✅ नियमित स्वास्थ्य परीक्षण
📞 हाम्रा विशेषज्ञहरूसँग परामर्शका लागि सम्पर्क गर्नुहोस्: +९७७-९७०९०९१९३१ | +९७७-९७०९०९१९३२