Jiri Hospital

Jiri Hospital This is official page of Dolakha District Hospital, Jiri, Dolakha, Nepal

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज  MBBS प्रथम वर्षमा अध्यनरत प्रशिक्षर्थीहरुले तयार गर्नु भएको जिरी नगरप...
03/09/2026

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज MBBS प्रथम वर्षमा अध्यनरत प्रशिक्षर्थीहरुले तयार गर्नु भएको जिरी नगरपालिका वार्ड नम्बर -५ को सामाजिक नक्सा।

जनहितमा जारी सन्देश।
18/08/2026

जनहितमा जारी सन्देश।

यस जिरी अस्पतालमा विगत ६ महिना देखि कार्यरत रेडियोग्राफर श्री Shudikshya Neupane तथा ४ महिना देखि कार्यरत श्री Sajana Ba...
20/07/2026

यस जिरी अस्पतालमा विगत ६ महिना देखि कार्यरत रेडियोग्राफर श्री Shudikshya Neupane तथा ४ महिना देखि कार्यरत श्री Sajana Bahing ज्यू करार सम्झौता सम्पत भइ जन लग्नु भएकाले निजहरुको उज्ज्वल भविष्य कामना गर्दछौं। साथै आगामी दिनहरुमा यहाँहरुको साथ सहयोगको अपेक्षा राख्दै फेरि भेटौला कार्यक्रममा सहभागी हुनुहुने सम्पूर्ण कर्मचारीहरुमा विशेष धन्यवाद।

नव आगन्तुक कर्मचारीहरुको स्वागत तथा विगत १४ महिना देखि यस जिरी अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा. उर्गेन डोमा शेर्पा आफ...
13/07/2026

नव आगन्तुक कर्मचारीहरुको स्वागत तथा विगत १४ महिना देखि यस जिरी अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा. उर्गेन डोमा शेर्पा आफ्नो दुई वर्षे सेवा पुरा गरि जान लाग्नु भएले उहाँको सम्मानमा राखेको फेरि भेटौला कार्यक्रममा सहभागी हुनु भएका जिरी नगरपालिकाका नगर प्रमुख, उपप्रमुख तथा कर्मचारीहरुलाई विशेष धन्यवाद। साथै डा. उर्गेनको आगामी दिनहरुको सफलताको कामना गर्दछौं।

यस जिरी अस्पतालमा विगत ९ महिना देखि कार्यरत डेन्टल सर्जन डा. अजय कुमार चौधरी तथा जनस्वास्थ्य निरीक्षक श्री कृष्ण नन्दन च...
14/06/2026

यस जिरी अस्पतालमा विगत ९ महिना देखि कार्यरत डेन्टल सर्जन डा. अजय कुमार चौधरी तथा जनस्वास्थ्य निरीक्षक श्री कृष्ण नन्दन चौधरी ज्यू अन्यत्र सरुवा भइ जान लाग्नु भएकाले नीजहरुको सफल कार्यकालको शुभकामना सहित फेरि भेटौला कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण कर्मचारीहरुलाई विशेष धन्यवाद।

18/05/2026

जनहितमा जारी सन्देश

एक एक पाइला नेपालको प्राविधिक सहयोग तथा जिरी नगरपालिकाको व्यवस्थापनमा मिति २०८३ साल वैशाख २७ गतेदेखि ३० गतेसम्म यस जिरी ...
14/05/2026

एक एक पाइला नेपालको प्राविधिक सहयोग तथा जिरी नगरपालिकाको व्यवस्थापनमा मिति २०८३ साल वैशाख २७ गतेदेखि ३० गतेसम्म यस जिरी अस्पतालमा नाक,कान घाँटीको विशेषज्ञ सेवा सहितको सिविर सफलताका साथ सम्पन्न भयो।

06/05/2026

नाक, कान र घाँटी सम्बन्धी विशेषज्ञ शिविर सन्चलन हुने सूचना।

सर्वजानिक विदा सम्बन्धी सूचना।
06/05/2026

सर्वजानिक विदा सम्बन्धी सूचना।

Address

Jiri

Alerts

Be the first to know and let us send you an email when Jiri Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jiri Hospital:

Shortcuts

Share