Ritu Beauti Parler & Cosmetic

Ritu Beauti Parler & Cosmetic Our Facilities are hair straight, curly, facial, threading, hair cutting, cosmetic item, rolled gold

17/02/2016

घरमै कपालको हेरचाह गरौं यसरी
कपाल झर्नु (hair fall) यस्तो समस्या हो जुन कसैलाई पनि तनाव tension मा राखिदिन्छ । आजभोली कपाल झर्नु (hair fall) सामानय कुरा भइसकेको छ । कपाल झर्नु (hair fall) जस्तो समस्या खानामा पोषक तत्वको कमी (lack of balanced diet), स्ट्रेस (stress), कपालमा धेरै प्रोडक्ट्सको प्रयोग (uses of many products in hair) गर्नाले आदिले हुन्छ । केही घरेलु विधि ( homemade tips) अपनाएर तपाई यो समस्यालाई टाढा गर्न सक्नुहुन्छ ।

घरमा नै गर्नुहोस् कपालको हेरचाह : 7 Tips
1. जैतुनको तेल र मह Olive Oil and Honey
कपाल झरिरहेको छ भने तातो पानीमा जैतुनको तेलमा एक चम्चा मह र एक चम्चा दालचीनीको पाउडर मिसाएर लगाउनुहोस् । १५ मिनेटपछि टाउको धुनुहोस् ।

2. नारिवल र बदाम तेल Coconut and Almond Oil
नारिवल वा बदामको तेलले टाउकोलाई मालिश गर्नुहोस् । तोरीको तेलमा मेहन्दीको पाताहरु राखेर तातो गर्नुहोस् र चिसो भएपछि कपालमा लगाउनुहोस् ।

3. दानामेथी
दानामेथीलाई रातमा भिजाएर र विहान पिसेर लेप बनाउनुहोस् । यसलाई कपालमा लगाउनुहोस् र एक घण्टापछि धुनुहोस् । यसले कपाल नरम (hair soft) हुन्छ र कपाल टुटन पनि कम हुन्छ ।
4. घामबाट बचाउनुहोस्
कपाल झर्नु (hair fall) को एक कारण घाम पनि हुन सक्छ । यसैले कपाललाई घामबाट बचाउनु जरुरी छ । जब पनि घाममा जानुहुनछ भने कपाललाई स्कार्फे छोप्नुहोस् या छाताको उपयोग गर्नुहोस् ।
5. हेल्दी डाइट (healthy diet)
कपाललाई हेल्दी राख्नको लागि हेल्थी डाइट ( healthy diet ) लिनु पनि एकदम जरुरी छ । तपाईलाई आफनो डाइटमा प्राटीन Protein, भिटामिन बी र सी Vitamin B and C, आयरन Iron, जिंक Zink, सल्फर Sulfur प्रचुर मात्रामा लिनुपर्छ । यसले तपाइको कपाल मजबुत बनाउँछ र र्झन रोकिन्छ ।

6. तातो पानीको उपयोगबाट बच्नुहोस् ।
कपाललाई तातो पानीले नधुनुहोस् । तातो पानीले धुनाले कपाल खराब हुन्छ र चाँडो र्झन थाल्छ ।
7. कलर गर्नेबेला ध्यान राख्नुहोस्
कपाललाई कलर colour गर्नालो पनि कपाल खराब हुन्छ । यदि तपाईलाई कलर गर्नुपर्छ भने पहिले ध्यान दिनुहोस् कि कलरमा अमोनियाको मात्रा कम भन्दा कम होस् । धेरै अमोनिया हुनाले कपाल damage हुन थाल्छ ।

13/02/2016
Nail Art.......
06/01/2016

Nail Art.......

31/12/2015
19/11/2015

Thanks to all who like this page................n please suggest to more friends to like ritu beauti parler and cosmetic...............

15/11/2015

learn how to increase your breast with home materials...............

07/11/2015

पिम्पल्सबाट यसरी पाउनुहोस् छुटकारा

दिनमा तीन चार काँचो लसुनको लेप बनाएर लगाउनाले पिम्पल कम हुन्छ र कालो निशाना र फुसीहरु पनि मेटिनमा सहायक हुन्छ ।
लसुनको२-४ केस्रा प्रतिदिन १-३ महिनासम्म खानाले रक्त प्रवह शुद्ध हुन्छ र त्वचा लामो समयसम्म पिम्पलबाट मुकतहुन्छ ।
०.५ मि.लि. कागतीको रस १०-१५ मि.लि. मनतातो पानीमा दिनमा २-३ पटक लिनाले पिम्पल कम हुन्छ ।
मेथीको पातहरुको पेस्ट बनाएर अनुहारमा १०-१५ मिनेट लगाउनाले आराम हुन्छ । यो लेप प्रतिदिन वा एकदिन बिराएर लगाउन सकिन्छ ।
नरिवलको पानी छालालाई पोषक तत्व दिएर पिम्पल रोक्छ ।
ल्वाङ र जीराको लेप बनाएर अनुहारमा १० मिनेट लगाउनाले लाभ मिल्छ पिम्पलमा
अनुहारमा प्रतिदिन दर्ुइ पटक१० मिनेटसम्म बेसार लगाउनाले धेरै राम्रो परिणाम पाइन्छ

07/11/2015

जुन सौर्न्दर्यको खजानालाई हामी महंगो कस्मेटिक्समा खोज्छौं, त्यो खजाना हाम्ो भान्साघरमा नै लुकेको छ । हामी सबैको भान्साघरमा केयै यस्तो मसाला, तरकारी र फलहरु हुन्छ, जुन हाम्रो स्वास्थ्यको साथ साथ सौर्न्दर्यको दृष्टिकोणलेपनि लाभकारी हुन्छ । मात्र जरुरी छ त आफनो सोर्न्दर्यको लागि गुणकारी ती चीजहरुलाई चिन्नु । आज हामी तपाईको लागि लिएर आएका छौं, सजिलै तयार हुनेबाला केही उपयुक्त राम्रो घरेलु सौर्न्दर्य प्रशाधनहरुको जानकारी
एक कचौरामा एक ठूलो चम्चा मुलतानी माटोका पाउडर लिनुहोस् । अब यसमा समान मात्रामा चन्दन पाउडर वा नीम पाउडर मिसाएर यस मिश्रणलाई गुलावजलको साथ पातलो बनाउनुहोस् । यो पैक त्वचामा नरमपना र चमक ल्याउनको लागि धेरै राम्रो फेस पैक हो । यसको प्रयोग तैलीय त्वचाबाला युवा युवतीहरुको लागि लाभकारी हुन्छ ।
एक टमाटरलाई पिसेर त्यसको गुदीलाई एक कचौरामा निकाल्नुहोस् । अब यसमा एक सानो चम्चा मह मिसाएर दुबैलाई राम्ररी मिक्स गर्नुहोस् । यो पैक तपाईको त्वचाको लागि प्राकृतिक चमकलाई निखार्छ ।
एक चम्चा मह, एक चम्चा ग्लिसरीन र दुइ चम्चा कागतीको रस लिएर यी तिनौ चजिहरुलाई एक कचौरामा एक साथ मिसाउनुहोस् । यो पैक तपाईको त्वचाको रुपरंगलाई निखार्नका लागि प्राकृतिक ब्लीचको कार्य गर्छ ।

New Design tops.................
02/10/2015

New Design tops.................

Address

Simari
Kailali

Website

Alerts

Be the first to know and let us send you an email when Ritu Beauti Parler & Cosmetic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share