Samaaj Prasuti and General Hospital Pvt. Ltd

Samaaj Prasuti and General Hospital Pvt. Ltd " समाज हस्पिटल, स्वस्थ समाजको लागि "

Operated with the vision of providing quality care at reasonable service charge, we provide Outpatient and Inpatient services, 24 hours Emergency , Delivery, Pharmacy, NICU, High Care with modern Operation Theater.

02/06/2026

के तपाईँ पाठेघरको समस्यादेखि पीडित हुनुहुन्छ ? पाठेघर खसेको समस्या पाठेघरमा मासु पलाको अथवा पानीको फोका पलाएको समस्या, पाठेघरबाट फोहर पानी बग्ने या महिनाबारीको बेला अधिक मात्रामा रगत बग्ने समस्याबाट पीडित हुनुहुन्छ भने, यही जेष्ठको २३ र २४ गते हुन गइरहेको पाठेघरकोसमस्याको स्क्रिनिङ क्याम्पमा सहभागी भई आफ्नो निःशुल्क परामर्श लिई मौकाको फाइदा उठाउनुस्। याद गर्नुस् यही जेष्ठ २३ र २४ गते समाज प्रसुती तथा जेनरल हस्पिटल कलैया, अस्पताल रोड मा है डाक्टर बबिता चौधरीद्वारा निःशुल्क परामर्श लिनुहोला।

Hello World, I am Here. 🙂ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत ।ॐ शा...
02/06/2026

Hello World, I am Here. 🙂
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत ।
ॐ शान्तिः शान्तिः शान्तिः ॥

बकर ईद ( ईदुल-अज़हा )२०८३ को सम्पूर्ण मुस्लिम धर्मवालाम्बीहरू माझ हार्दिक शुभकामना।
28/05/2026

बकर ईद ( ईदुल-अज़हा )२०८३ को सम्पूर्ण मुस्लिम धर्मवालाम्बीहरू माझ हार्दिक शुभकामना।

27/05/2026

डाक्टर बबिता चौधरी द्वारा Ovulation induction गरेर Transvaginal Sonography (TVS) को प्रयोग गरी Follicular monitoring द्वारा धेरै निसन्तान दम्पती हरुले सफलतापूर्वक गर्भधारण भई बच्चा बसेकोमा धेरै दम्पतिहरू खुसी भएका छन्।

नयाँ वर्ष २०८३ को हार्दिक मङ्गलमय शुभकामना।
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मङ्गलमय शुभकामना।

मकर संक्रान्ति २०८२ को हार्दिक मङ्गलमय शुभकामना।
15/01/2026

मकर संक्रान्ति २०८२ को हार्दिक मङ्गलमय शुभकामना।

30/11/2025

कस्तो अवस्थामा C-Section गरी बच्चाको डेलिभरी गरिन्छ? यसको बारेमा डाक्टर बबिता चौधरीद्वारा एउटा सानो जनचेतनामूलक जानकारी

URGENT NOTICE
09/09/2025

URGENT NOTICE

Address

Hospital Road
Kalaiya
44400

Opening Hours

Monday 08:00 - 18:00
Tuesday 08:00 - 18:00
Wednesday 08:00 - 18:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 18:00
Saturday 08:00 - 18:00
Sunday 08:00 - 18:00

Telephone

+9779813840089

Website

Alerts

Be the first to know and let us send you an email when Samaaj Prasuti and General Hospital Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Samaaj Prasuti and General Hospital Pvt. Ltd:

Share