Annapurna Deaf Association

Call Directions Contact the business

Annapurna Deaf Association A social organization committed to improve the lives of people with hearing Disability

Annapurna Deaf Association (ADA) is a non-profit organization established on 2019 A.D, committed to improving the lives of people with hearing disabilities in the Annapurna rural municipality Kaski of Nepal. ADA provides coordination support with different stakeholders for education, health, employment, and sign language training, to empower deaf individuals and promote inclusivity and equality in society. By advocating for the rights of people with hearing disabilities, and providing sign language training to both deaf individuals and the wider community. ADA is creating positive change and improving the lives of the deaf community in the region. Join us in our mission to promote inclusivity and create a more equitable society for all. Affiliated with the National Federation of the Disabled and Social Welfare Council Nepal.

💐भावपूर्ण श्रद्धाञ्जली 💐अन्नपूर्ण बहिरा सङ्घका  संस्थापक सदस्य श्री जमानसिंह गुरुङका काका तथा सचिव  श्री आशा गुरुङका काक...
16/08/2026

💐भावपूर्ण श्रद्धाञ्जली 💐

अन्नपूर्ण बहिरा सङ्घका संस्थापक सदस्य श्री जमानसिंह गुरुङका काका तथा सचिव श्री आशा गुरुङका काका ससुरा बुबा, यस सङ्घलाई आवश्यक सरसल्लाह तथा सहयोग पुर्‍याउँदै आउनुभएका स्व. मिनबहादुर गुरुङज्यूको ८५ वर्षको उमेरमा दुःखद निधन भएको खबरले हामी अत्यन्त दुःखी भएका छौँ।
उहाँले अन्नपूर्ण बहिरा सङ्घ तथा बहिरा समुदायप्रति पुर्‍याउनुभएको सहयोग, सद्भाव र योगदानप्रति हार्दिक सम्मान तथा कृतज्ञता व्यक्त गर्दछौँ।
यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् तथा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दछौँ।

अन्नपूर्ण बहिरा सङ्घ परिवार

निर्वाचनलाई समावेशी तथा अपाङ्तामैत्री कसरी बनाउने?
26/01/2026

निर्वाचनलाई समावेशी तथा अपाङ्तामैत्री कसरी बनाउने?

आज ३४औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस “अपाङ्गता समावेशी समाजको प्रवर्द्धन: सामाजिक उन्नतिको संवर्द्धन” भन्ने मूल नाराका सा...
03/12/2025

आज ३४औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस “अपाङ्गता समावेशी समाजको प्रवर्द्धन: सामाजिक उन्नतिको संवर्द्धन” भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइँदैछ।
सबैमा सकारात्मक परिवर्तनको प्रेरणा जगाओस् भन्ने शुभेच्छासहित हार्दिक शुभकामना !

अन्नपूर्ण हिमालको काखमा हरियाली वातावरण सङ्ग अन्नपूर्ण बहिरा संघको वनभोज कार्यक्रम घान्द्रुकमा सम्पन्न भएको केहि झलक:   ...
20/10/2025

अन्नपूर्ण हिमालको काखमा हरियाली वातावरण सङ्ग अन्नपूर्ण बहिरा संघको वनभोज कार्यक्रम घान्द्रुकमा सम्पन्न भएको केहि झलक:

अन्नपूर्ण गाउँपालिका–१०, घान्द्रुकमा अन्नपूर्ण बहिरा संघको छैठौं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ।कार्यक्रम...
19/10/2025

अन्नपूर्ण गाउँपालिका–१०, घान्द्रुकमा अन्नपूर्ण बहिरा संघको छैठौं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिका वडा नं. १० का वडाअध्यक्ष श्री गौतम गुरुङ, अतिथि गण्डकी बहिरा संघका अध्यक्ष श्री किसान तामाङ सहित अन्य अतिथिहरूको उपस्थिती तथा अन्नपूर्ण बहिरा संघका सदस्यहरू माझ उत्साहपूर्वक कार्यक्रम सम्पन्न भएको छ।

हार्दिक बधाई तथा शुभकामना !अन्नपूर्ण बहिरा संघका पूर्व अध्यक्ष तथा सामाजिक अभियन्ता श्री विश्वामित्र भित्रकोटी ज्यू कास्...
01/07/2025

हार्दिक बधाई तथा शुभकामना !
अन्नपूर्ण बहिरा संघका पूर्व अध्यक्ष तथा सामाजिक अभियन्ता श्री विश्वामित्र भित्रकोटी ज्यू कास्की क्षेत्र नं. ३ बाट राष्ट्रिय युवा संसदको युवा प्रतिनिधिसभा सदस्य पदमा अनलाइन निर्वाचनमार्फत अत्यधिक मतसहित निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
युवा नेतृत्वबाट राष्ट्रको समावेशी, समृद्ध र उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वासका साथ, आगामी दिनहरू अझ सफल, प्रभावशाली र प्रेरणादायी बनून् भन्ने कामना गर्दछौं।

ज्ञान बहादुर भित्रकोटी
अध्यक्ष एवम्
अन्नपूर्ण बहिरा संघ

अ्मेरिकामा हुने 12th DEAF ACADEMIC & RESEARCHERS CONFERENE, Texas, USA मा ४ दिनको कार्यक्रममा सहभागी हुन अन्नपुर्ण बहिरा...
02/06/2025

अ्मेरिकामा हुने
12th DEAF ACADEMIC & RESEARCHERS CONFERENE, Texas, USA मा ४ दिनको कार्यक्रममा सहभागी हुन अन्नपुर्ण बहिरा सङ्घका पुर्व अध्यक्ष श्री बिश्वमिश्त्र भित्रकाेटीलाई बधाइ तथा शुभयात्रा

फ्रान्समा हुने अन्तर्राष्ट्रिय कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्नुभएकोमा अन्नपूर्ण  बहिरा संघको पुर्वअध्यक्ष श्री विश...
22/05/2025

फ्रान्समा हुने अन्तर्राष्ट्रिय कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्नुभएकोमा अन्नपूर्ण बहिरा संघको पुर्वअध्यक्ष श्री विश्वामित्र भित्रकोटीलाई हार्दिक बधाई र शुभ यात्रा ।

13/04/2025

नयाँ बर्ष २०८२ को शुभकामना !
नव वर्षले तपाईंको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि, सफलता र स्नेह ल्याओस् ।
सबैका लागि समान अवसर, न्याय, र सम्मानको वातावरण बनोस् ।
..................................
ज्ञान बहादुर भित्रकोटी
अध्यक्ष एवम्
अन्नपूर्ण बहिरा संघ परिवार

ग्याल्पाे ल्हाेसार ( २१५१ औ क्षु-फाे-ताक्लाे)काे उपलक्ष्यमा सुख, शान्ति, सुस्वास्थ्य तथा सम्पन्नताकाे हार्दिक मँगलमय शुभ...
28/02/2025

ग्याल्पाे ल्हाेसार ( २१५१ औ क्षु-फाे-ताक्लाे)काे उपलक्ष्यमा सुख, शान्ति, सुस्वास्थ्य तथा सम्पन्नताकाे हार्दिक मँगलमय शुभकामना ।

Address

Annapuran Rural Municipality Ward No. 10, Ghandruk
Kaski
33700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+9779860094513

Website

Alerts

Be the first to know and let us send you an email when Annapurna Deaf Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Annapurna Deaf Association:

Shortcuts

Share