11/01/2026
अकुपञ्चर, मोक्सिबिसन तथा अकुप्रेसर संघको **८औँ अधिवेशन** निम्न मिति, समय र स्थानमा सम्पन्न हुन गइरहेको हुँदा संघका सम्पूर्ण सदस्यज्यूहरूलाई अनिवार्य रूपमा उपस्थित भइ अधिवेशनलाई सफल बनाउन हार्दिक अनुरोध गरिन्छ।
**मिति:** २०८२-०९-२८
**समय:** दिउँसो ४:०० बजे
**स्थान:** त्रिपुरेश्वर, De-Valley Restaurant ( WTC)