Gen Z The Revolution

Gen Z The Revolution Rules? Broken. Limits? Redefined. Gen Z is rewriting the story — and this is just the beginning.

एमाले नेता महेश बस्नेत आज बारा आउने भएपछि जेनजीहरुले विरोध गर्दै सिमरा विमानस्थल नै कब्जा गरेका छन्। 😮P.S. त्यसपश्चात त्...
19/11/2025

एमाले नेता महेश बस्नेत आज बारा आउने भएपछि जेनजीहरुले विरोध गर्दै सिमरा विमानस्थल नै कब्जा गरेका छन्। 😮

P.S. त्यसपश्चात त्यहाँ अहिले कर्फ्यू लगाइएको छ !

काठमाडौँका सुकुम्बासीलाई हटाउने होइन, बसिरहेकै क्षेत्रमा पक्की घर बनाइदिनुपर्छ : नेता प्रभु साह
03/11/2025

काठमाडौँका सुकुम्बासीलाई हटाउने होइन, बसिरहेकै क्षेत्रमा पक्की घर बनाइदिनुपर्छ : नेता प्रभु साह

03/11/2025

Gen-Z आन्दोलनको क्रममा काठमाडौँ उपत्यकामा खटिएका प्रहरी इन्चार्ज‌हरूलाई‌ काठमाडौं उपत्यका नछाड्न जाँचबुझ आयोगले प्रहरीलाई निर्देशन दिएको छ।

04/10/2025

SadNews: लाङटाङ घुम्न गएका ४ जना खोल्साले बगाएर बेपत्ता भएका छन् । उनीहरु भक्तपुर ठिमीबाट लाङटाङ घुम्न गएका थिए । 💔

आज टिका लगाउने उत्तम साइत ठ्याक्कै ११:५३ बजे !
02/10/2025

आज टिका लगाउने उत्तम साइत ठ्याक्कै ११:५३ बजे !

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Gen Z The Revolution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share