Apollo Poly Clinic

Call Directions Contact the business

Apollo Poly Clinic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Apollo Poly Clinic, Pharmacy / Drugstore, Maitidevi, Kathmandu.

Apollo Poly Clinic is a comprehensive healthcare facility offering pharmacy services, minor surgical procedures, professional medical consultations, pathology diagnostics, and a range of additional patient care services.

घटस्थापनादेखि विजयादशमीसम्म, खुसीले भरियोस् हरेक पल! ✨दशैँका हरेक दिनले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धिको नयाँ किरण...
11/10/2026

घटस्थापनादेखि विजयादशमीसम्म, खुसीले भरियोस् हरेक पल! ✨

दशैँका हरेक दिनले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धिको नयाँ किरण ल्याओस्। विजयादशमीको हार्दिक शुभकामना!

नदेखिने पीडालाई पनि बुझौँ। 💙मनको पीडा सधैँ बाहिरबाट देखिँदैन। त्यसैले कसैको मानसिक संघर्षलाई कम नठानौँ।सुन्ने, बुझ्ने र ...
10/10/2026

नदेखिने पीडालाई पनि बुझौँ। 💙

मनको पीडा सधैँ बाहिरबाट देखिँदैन। त्यसैले कसैको मानसिक संघर्षलाई कम नठानौँ।
सुन्ने, बुझ्ने र आवश्यक सहयोग गर्ने वातावरण बनाऔँ। कहिलेकाहीँ एउटा संवेदनशील साथले पनि ठूलो फरक पार्न सक्छ।

विश्व मानसिक स्वास्थ्य दिवस २०२६
मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिऔँ।

09/10/2026

तपाईंको स्वास्थ्य, हाम्रो प्राथमिकता। 🩺

मुटु, छाती, छाला, पेट, हाडजोर्नी, स्त्रीरोग, बालरोग, मानसिक स्वास्थ्य, आँखा, नाक–कान–घाँटी, दन्त तथा मिर्गौलासम्बन्धी विभिन्न स्वास्थ्य सेवाहरू अब एकै छानामुनि।

✔️ बिरामीमैत्री वातावरण
✔️ अनुभवी चिकित्सकहरूको परामर्श
✔️ गुणस्तरीय स्वास्थ्य सेवा

स्वस्थ जीवन र स्वस्थ समाजका लागि हामी सधैँ प्रतिबद्ध छौँ।

👉 आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्, आजै हाम्रो क्लिनिकमा आउनुहोस्।
📍 Maitidevi, Kathmandu, Nepal
📞 +977 985-1140611

खुट्टा झमझमाउने, दुखाइ तलसम्म जाने समस्या छ? ध्यान दिनुहोस्।नसा च्यापिने, ढाड–कम्मर दुख्ने वा मेरुदण्डसम्बन्धी समस्या ला...
05/10/2026

खुट्टा झमझमाउने, दुखाइ तलसम्म जाने समस्या छ? ध्यान दिनुहोस्।

नसा च्यापिने, ढाड–कम्मर दुख्ने वा मेरुदण्डसम्बन्धी समस्या लामो समयसम्म रहँदा दैनिक जीवनमा असर पर्न सक्छ।

Apollo Poly Clinic मा वरिष्ठ orthopedic तथा spine surgeon बाट परामर्श, digital X-ray, physiotherapy र मेरुदण्डको विशेष स्वास्थ्य जाँच उपलब्ध छ।

✔️ सही diagnosis महत्त्वपूर्ण हुन्छ
✔️ सबै अवस्थामा surgery आवश्यक नहुन सक्छ
✔️ उपचार योजना अवस्था अनुसार बनाइन्छ

स्वस्थ जीवनका लागि समयमै जाँच गरौँ।

Spine वा back pain सम्बन्धी परामर्शका लागि आजै appointment book गर्नुहोस्।
📞 9851140611
📍 Apollo Poly Clinic, Maitidevi, Kathmandu

समयमै थाहा पाउनु महत्त्वपूर्ण छ।  स्तन स्वास्थ्यप्रति सचेत हुने यो महिना, आफ्नो शरीरमा आएको असामान्य परिवर्तनलाई ध्यान द...
01/10/2026

समयमै थाहा पाउनु महत्त्वपूर्ण छ।

स्तन स्वास्थ्यप्रति सचेत हुने यो महिना, आफ्नो शरीरमा आएको असामान्य परिवर्तनलाई ध्यान दिऔँ।
समयमै पहिचान र उचित परामर्शका लागि सचेत बनौँ।

हरेक धड्कन महत्वपूर्ण छ, आजैबाट मुटुको हेरचाह सुरु गरौँ।  स्वस्थ खानपान, नियमित व्यायाम र समयमै स्वास्थ्य जाँचले मुटुलाई...
29/09/2026

हरेक धड्कन महत्वपूर्ण छ, आजैबाट मुटुको हेरचाह सुरु गरौँ।

स्वस्थ खानपान, नियमित व्यायाम र समयमै स्वास्थ्य जाँचले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ।
विश्व मुटु दिवसमा आफ्नो मुटुलाई प्राथमिकता दिऔँ।

📌 Vacancy Announcement!!
25/09/2026

📌
Vacancy Announcement!!

स्वास्थ्य सेवामा हरेक कदममा महत्वपूर्ण साथ।औषधिको सही छनोटदेखि सुरक्षित प्रयोगसम्म, बिरामीको उपचार यात्रामा महत्वपूर्ण भ...
25/09/2026

स्वास्थ्य सेवामा हरेक कदममा महत्वपूर्ण साथ।

औषधिको सही छनोटदेखि सुरक्षित प्रयोगसम्म, बिरामीको उपचार यात्रामा महत्वपूर्ण भूमिका खेल्नुहुने सम्पूर्ण फार्मासिस्टलाई हार्दिक शुभकामना। स्वास्थ्य सेवाप्रतिको तपाईंको समर्पणप्रति सम्मान। 💙

23/09/2026

लामो समय कुर्सीमा बस्नुहुन्छ? ढाड दुखाइको कारण यही हुन सक्छ।

धेरैजसो सामान्य ढाड दुखाइ lifestyle, posture र लामो समय बस्ने बानीसँग जोडिएको हुन सक्छ।
यस्तो अवस्थामा चिकित्सकको सल्लाहअनुसार औषधि, physiotherapy, stretching र नियमित exercise ले सहयोग गर्न सक्छ।

✔️ ३०–४५ मिनेट बसेपछि ३–४ मिनेट हिँड्नुहोस्
✔️ दैनिक कम्तीमा ४५ मिनेट walking उपयोगी हुन सक्छ
✔️ posture र lifestyle सुधार्नु महत्त्वपूर्ण हुन्छ

पूरा भिडियो हेरेर सही जानकारी लिनुहोस्।

ढाड वा कम्मर दुखाइ लामो समयदेखि छ भने Apollo Poly Clinic मा परामर्श लिनुहोस्।
📞 9851140611
📍 Apollo Poly Clinic, Maitidevi, Kathmandu

World Alzheimer’s Day मा एक सम्झना: बिर्सने बानीलाई सामान्य भनेर नटारौं।  आज World Alzheimer’s Day को अवसरमा, अल्जाइमर्स...
21/09/2026

World Alzheimer’s Day मा एक सम्झना: बिर्सने बानीलाई सामान्य भनेर नटारौं।

आज World Alzheimer’s Day को अवसरमा, अल्जाइमर्स र डिमेन्सियाबारे सचेत बनौं।

बारम्बार कुरा बिर्सनु, परिचित काम गर्न गाह्रो हुनु, समय वा ठाउँबारे अलमलिनु, सही शब्द सम्झन कठिन हुनु, वा व्यवहारमा असामान्य परिवर्तन आउनु, यी प्रारम्भिक संकेत हुन सक्छन्।

समयमै चिन्ने, समयमै परामर्श गर्ने, र परिवारले साथ दिने बानीले जीवनको गुणस्तर सुधार्न मद्दत गर्छ।

चाँडै थाहा भयो भने, अझ धेरै गर्न सकिन्छ।

Address

Maitidevi
Kathmandu
44600

Opening Hours

Monday 07:15 - 21:00
Tuesday 07:15 - 21:00
Wednesday 07:15 - 21:00
Thursday 07:15 - 21:00
Friday 07:15 - 21:00
Saturday 07:15 - 21:00
Sunday 07:15 - 21:00

Telephone

+9779851140611

Website

Alerts

Be the first to know and let us send you an email when Apollo Poly Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Apollo Poly Clinic:

Shortcuts

Share