01/08/2026
मोटो छु... घुँडा फेरेपछि टिक्छ त?"🦴
👉५५ वर्ष पुगेपछि र तौल बढेपछि धेरै बिरामीको मनमा यही प्रश्न आउँछ "मेरो शरीरको भार कृत्रिम घुँडाले धान्न सक्छ?"
यो डर स्वाभाविक हो। तर वास्तविकता के हो भने, मोटोपन मात्रै घुँडा प्रत्यारोपण नगर्ने कारण होइन। धेरै अवस्थामा पहिले तौल घटाउने, जीवनशैली सुधार गर्ने र व्यायाम गर्ने प्रयास गरिन्छ। तर यदि घुँडा धेरै खिइसकेको छ र दैनिक जीवन नै कठिन बनेको छ भने, उमेर वा तौलका कारण मात्र उपचार रोकिँदैन।
सही मूल्यांकन र विशेषज्ञको सल्लाहले नै तपाईंका लागि उचित निर्णय तर्ययार्छ भएँ, मेरो तौल अलि बढी छ।
👨⚕️डा. सुमन बाबु मराहट्टाबाट यस विषयमा विस्तृतमिल्छ ? जानकारीका लागि पूरा भिडियो हेर्नुहोस्। थाम्न सही मूल्यांकन र विशेषज्ञको सल्लाहले न तपाईंको लागि उचित निर्णय तय गर्छ।
📍Nilaya Diagnostic & Clinic, Khusibhu,
Nayabazar, Kathmandu
☎️Appointment: 01-4953110
Pain