29/05/2026
🔬 BK Health Care Pvt. Ltd., Gaushala-Mahottary मा BMLT पदका लागि योग्य तथा अनुभवी उम्मेदवार आवश्यक।
✔️ न्यूनतम २ वर्षको अनुभव
✔️ राम्रो Communication Skill आवश्यक
✔️ Teamwork तथा Patient Care मा दक्षता
✔️ Laboratory Handling सम्बन्धी ज्ञान भएकोलाई प्राथमिकता
स्वास्थ्य सेवामा समर्पित र जिम्मेवार व्यक्तिहरूलाई हाम्रो टिममा स्वागत छ।
आजै सम्पर्क गर्नुहोस् र आफ्नो करियरलाई नयाँ अवसर दिनुहोस्।
📞 सम्पर्क: 044590400
💬 WhatsApp: +977 9860648290
📍 BK Health Care Pvt. Ltd., Gaushala-Mahottary