City Health Clinic, Rheumatology and Endocrinology Center

City Health Clinic, Rheumatology and Endocrinology Center Complete Endocrinology and Rheumatology Treatment under One Roof. City Specialty Clinic is dedicated to delivering high-quality healthcare services.

We have a team of well-trained staff and expert doctors who are here to provide you with outstanding care. Specializing in endocrinology and rheumatology, they provide specialized treatments aimed at improving patients' lives, preventing complications, and enabling a normal, active lifestyle. We are committed to enhancing patients' well-being and supporting them in achieving healthier, more vibrant lives,
Thank you for choosing us as your healthcare partner!

नि:शुल्क स्वास्थ्य शिविर ।।स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो ।आउनुहोस्, स्वास्थ्य जाँच गरौं, स्वस्थ जीवनतर्फ एक कदम बढाऔं...
23/05/2026

नि:शुल्क स्वास्थ्य शिविर ।।
स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो ।
आउनुहोस्, स्वास्थ्य जाँच गरौं, स्वस्थ जीवनतर्फ एक कदम बढाऔं ।
शिवचोक, शिव मन्दिर परिसर
जेठ ९ गते, शनिबार
⏰बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म

नव वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना हाम्रो क्लिनिक परिवारको तर्फबाट सम्पूर्ण सेवाग्राही, शुभचिन्तक तथा सम्पूर्ण नेपा...
14/04/2026

नव वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना
हाम्रो क्लिनिक परिवारको तर्फबाट सम्पूर्ण सेवाग्राही, शुभचिन्तक तथा सम्पूर्ण नेपाली दाजुभाइ-दिदीबहिनीहरूमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि र सफलताले भरिएको नव वर्ष २०८३ को हार्दिक शुभकामना व्यक्त गर्दछौं।

18/03/2026

रोग लागेपछि होइन, पहिले नै रोकथाम गर्नु उत्तम हुन्छ ।
कम्तीमा वर्षमा एक पटक नियमित स्वास्थ्य जाँच (Annual Health Check-up) गरौँ र स्वस्थ रहौँ ।

Complete Endocrinology and Rheumatology Treatment under One Roof.

ठूलो रोगबाट बच्न आजै जाँच गरौँ ।निःशुल्क स्वास्थ्य शिविरमा सहभागी भई आफ्नो र परिवारको स्वास्थ्यप्रति सचेत बनौँ ।
17/03/2026

ठूलो रोगबाट बच्न आजै जाँच गरौँ ।
निःशुल्क स्वास्थ्य शिविरमा सहभागी भई आफ्नो र परिवारको स्वास्थ्यप्रति सचेत बनौँ ।

17/03/2026

रोग लागेपछि होइन, पहिले नै रोकथाम गर्नु उत्तम हुन्छ ।
कम्तीमा वर्षमा एक पटक नियमित स्वास्थ्य जाँच (Annual Health Check-up) गरौँ र स्वस्थ रहौँ ।

Complete Endocrinology and Rheumatology Treatment under One Roof.

स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो। त्यसैले समयमै जाँच, परामर्श र उपचार अत्यन्त आवश्यक हुन्छ। हाम्रो क्लिनिकमा तपाईं...
09/03/2026

स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो। त्यसैले समयमै जाँच, परामर्श र उपचार अत्यन्त आवश्यक हुन्छ। हाम्रो क्लिनिकमा तपाईंको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न स्वास्थ्य सेवाहरू उपलब्ध छन्।

रङ्गीन मुस्कान, मिठा सम्बन्ध रस्वस्थ जीवनको कामना गर्दैहाम्रा सम्पूर्ण सेवाग्राही तथा सम्पूर्णमा होलीको धेरै–धेरै शुभकाम...
02/03/2026

रङ्गीन मुस्कान, मिठा सम्बन्ध र
स्वस्थ जीवनको कामना गर्दै
हाम्रा सम्पूर्ण सेवाग्राही तथा सम्पूर्णमा
होलीको धेरै–धेरै शुभकामना !

Whole Body Checkup गराउँदा हुने मुख्य फाइदाहरू : १. रोग छिट्टै पत्ता लाग्छलक्षण देखिनुअघि नै मधुमेह, उच्च रक्तचाप, मुटु,...
01/03/2026

Whole Body Checkup गराउँदा हुने मुख्य फाइदाहरू :

१. रोग छिट्टै पत्ता लाग्छ
लक्षण देखिनुअघि नै मधुमेह, उच्च रक्तचाप, मुटु, कलेजो, मिर्गौला, थाइराइड जस्ता रोग पहिचान गर्न मद्दत गर्छ ।

२. ठूलो रोगबाट जोगिन सकिन्छ
समयमै समस्या थाहा पाएर उपचार सुरु गर्दा जटिलता बढ्न नदिई ठूलो खर्च र जोखिमबाट बच्न सकिन्छ ।

३. सम्पूर्ण स्वास्थ्य अवस्थाको जानकारी
रगत, पिसाब, सुगर, कोलेस्ट्रोल, किड्नी, लिभर, हार्मोन आदि परीक्षणबाट शरीरको समग्र अवस्था थाहा हुन्छ।

४. जीवनशैली सुधार्न सहयोग
रिपोर्टका आधारमा खानपान, व्यायाम, तौल नियन्त्रण र दैनिक बानी सुधार्न चिकित्सकको सल्लाह लिन सकिन्छ।
५. मानसिक सन्तुष्टि र आत्मविश्वास
आफ्नो स्वास्थ्य अवस्था थाहा हुँदा अनावश्यक डर कम हुन्छ र आत्मविश्वास बढ्छ ।

६. दीर्घकालीन स्वास्थ्य लगानी
नियमित जाँचले भविष्यमा आउने ठूला रोगको जोखिम घटाएर दीर्घकालसम्म स्वस्थ रहन मद्दत गर्छ ।

“स्वस्थ भविष्यको लागि बेलाबेलामा Whole Body Checkup गराउनु बुद्धिमानी निर्णय हो।”

Address

Chapagaun, Dobato
Kathmandu
44700

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+97715151141

Website

Alerts

Be the first to know and let us send you an email when City Health Clinic, Rheumatology and Endocrinology Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to City Health Clinic, Rheumatology and Endocrinology Center:

Shortcuts

Share