16/05/2026
विवाह अघि, दुलहा र दुलहीको गोत्र र मूल मिलाइन्छ । दुलहा र दुलहीको गोत्र एउटै हुनुभएन । परम्पराअनुसार पितृको सात र मातृको पाँच पिँढीसम्म रगतको सम्बन्ध अर्थात् कुनै प्रकारको सम्बन्ध देखिनुभएन भनेर जाँच गरिन्छ। चार वेदमध्ये सबैभन्दा पछिल्लो अथर्व वेदमा पनि विवाह संस्कारबारे उल्लेख छ।
गोत्र र मूल जाँचः विवाह अघि, दुलहा र दुलहीको गोत्र र मूल (मूलग्राम) मिलाइन्छ । दुलहा र दुलहीको गोत्र एउटै हुनुभएन।