22/12/2022
Online store को लागि राम्रो बार्तालाभ गर्न सक्ने महिला 5 जना अर्जेन्ट चाहियो !!
काम : online store को लागि Customer Handling and Receptionist गर्ने
स्थान: रानीबारी, काठमाडौँ
तलब: 15000-20000
minimum qualification : +2 passed
सम्पर्क न : 9849522348/ 9804171164
खाजा office बाट
इच्छुक हुनेले तुरुन्तै सम्पर्क गर्नुहोला !!