09/06/2023
यो बिजनेस दिस्क आर्थिक बिकास, राम्रो वित्तिय अवस्था र राम्रो बिजनेसलाई आकर्षित गर्ने यन्त्र हो । यसले तपाईंको भाग्य बढाउन सुक्ष्म स्तरमा काम गर्छ । यसको उपयोग पसल, अफिस, र फ्याक्ट्रीमा गर्न सकिन्छ । यो यन्त्र अध्यक्ष, प्रबन्धनिर्देशक, बरिष्ठ अधिकारीहरुकोलागी जरुरी हुन्छ ।